Bahujan Aawaj
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
ashok rai जसपा संघीय परिषद अध्यक्ष अशोक राई ज्यु सुनसरी १ मा अग्रता लिदै ! trend Travel style Lifestyle Good Health girls
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

मधेसका मुख्यमन्त्री सिंहले भने– अझ पनि हामीलाई धेरै अधिकारबाट बञ्चित राखिएको छ ।

Dilip Aahir by Dilip Aahir
माघ ५, २०८१
0
मधेसका मुख्यमन्त्री सिंहले भने– अझ पनि हामीलाई धेरै अधिकारबाट बञ्चित राखिएको छ ।
ADVERTISEMENT

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिस सिंहले प्रदेश अझ पनि धेरै अधिकारबाट बञ्चित रहेको बताएका छन् ।
गृहमन्त्रालयको सहयोगमा मधेशी शहिद प्रतिष्ठानद्वारा जनकपुरको महेन्द्र नारायण निधी भवनमा आयोजित ७ औं बलिदानी दिवसलाई सम्बोधन गर्र्दै मुख्यमन्त्री सिंहले यस्तो बताएका हुन ।
मुख्यमन्त्री सिंहका अनुसार शहिदको बलिदानीका कारण देशमा संघीयता आएको छ, धेरै उपलब्धीहरु भएका छन् । तर अझ संविधान अनुसार पाउनुपर्ने धेरै अधिकारहरु नपाइएको उनको गुनासो छ ।
उनी भन्छन्, ‘संविधानमा धेरै अधिकारको सुनिश्चत गरिएकोे छ, तर अझ पनि हामी धेरै अधिकारबाट बञ्चित नै छौं । ठूला उद्योगहरु हामी सञ्चालन गर्न पाउँदैनौं, किनकी यसको संघ सरकारबाट स्वीकृति पाउने नीति छ ।’ उनका अनुसार प्रदेशको अधिकार धेरै कुण्ठित गरिएको छ ।

उनले भने, ‘ हामीलाई खडा त गरिदिएको छ, तर हात, खुट्टा, मुख संघ सरकारले सबै बाँधेर राखिदिएको छ । ताकी केही गर्न नपाइयोस । तरपनि हामी चित बुझाइरहेका छौं , किनकी हाम्रो संरचना त खडा भएको छ ।’ त्यस मानेमा यो उपलब्धी नै भएको मुख्यमन्त्री सिंहको भनाइ छ ।
बलिदानी दिवसलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले प्रदेशमा शिक्षाको अवस्था चिन्ताजनक रहेको टिप्पणी गरेका थिए ।
उनी भन्छन्, ‘शिक्षामा पहिला मधेसको अवस्था राम्रो थियो, गणित, अंग्रेजी जस्ता विषयमा मधेसको अग्रस्थान थियो । तर मधेसमा सुनियोजित ढंगले शिक्षाको अवस्था बर्बाद पारिएको छ, अभिभावकहरुले आ–आफ्नो बच्चासंग पढाइको बारेमा सोधपुछ गर्न छाडेका छन् । जसकारण शिक्षाको स्तर खस्किदै गएको छ ।’
बलिदानी दिवसको अवसरमा मुख्यमन्त्री सिंहले यो वर्ष शहीद परिवार तथा घाइतेहरुका लागि सरकारले ३ करोड ६१ लाख रुपैयाँ छुटयाएको जनाए । उनका अनुसार शहीद परिवारलाई प्रदेश सरकारले जनही ३ लाख दिने निर्णय भएको छ । यसैगरी गम्भीर घाइते भएकाहरुलाई जनही २ लाख, त्यसपछिका घाइतेहरुलाई क्रमशः जनही डेढ लाख र एक लाख रुपैयाँ दिने निर्णय भएको मुख्यमन्त्री सिंहले बताए । यसको साथै शहीद परिवारका लागि बीमा कार्यक्रम तथा बच्चाहरुको उच्च शिक्षाका लागि छात्रवृतिको कार्यक्रम पनि समेत अघि सारिएको उनले प्रष्टयाए । कार्यक्रममा सभामुख रामचन्द्र मण्डल, शिक्षा मन्त्री रानी शर्मा तिवारी, गृहमन्त्री राजकुमार लेखी, खेलकुद मन्त्री प्रमोद जैसवालसहितको सहभागीता थियो ।

तपाईको प्रतिक्रिया !

Dilip Aahir

Dilip Aahir

संबन्धित समाचार

“मधेश बलियो बनाउन सेनामा मधेशीको समूहगत प्रवेश अनिवार्य” — आभाष गुरु को कडा चेतावनी ।

“मधेश बलियो बनाउन सेनामा मधेशीको समूहगत प्रवेश अनिवार्य” — आभाष गुरु को कडा चेतावनी ।

रौतहटका डिभिजन प्रमुख साहमाथि अख्तियार सहित विभिन्न निकायमा उजुरी।

रौतहटका डिभिजन प्रमुख साहमाथि अख्तियार सहित विभिन्न निकायमा उजुरी।

सप्तरी प्रशासनको निर्देशन : सार्वजनिक स्थानमा ठूलो स्वरमा डिजे नबजाउन आग्रह ।

सप्तरी प्रशासनको निर्देशन : सार्वजनिक स्थानमा ठूलो स्वरमा डिजे नबजाउन आग्रह ।

सिराहामा डिजे आतंकमाथि प्रशासनको कडा एक्सन, १७ पालिकालाई निगरानी र कारबाहीको निर्देशन ।

सिराहामा डिजे आतंकमाथि प्रशासनको कडा एक्सन, १७ पालिकालाई निगरानी र कारबाहीको निर्देशन ।

बरियारपट्टी छोटी भन्सार कायम गर्न निरन्तर पहल भइरहेको छ : सांसद शिवशंकर यादव ।

बरियारपट्टी छोटी भन्सार कायम गर्न निरन्तर पहल भइरहेको छ : सांसद शिवशंकर यादव ।

सुखिपुर नगरपालिकाका  सबै  वडाहरुमा पिपिआर खोप कार्यक्रम  सञ्चालन हुदै ।

सुखिपुर नगरपालिकाका सबै वडाहरुमा पिपिआर खोप कार्यक्रम सञ्चालन हुदै ।

ताजा समाचार

“मधेश बलियो बनाउन सेनामा मधेशीको समूहगत प्रवेश अनिवार्य” — आभाष गुरु को कडा चेतावनी ।

“मधेश बलियो बनाउन सेनामा मधेशीको समूहगत प्रवेश अनिवार्य” — आभाष गुरु को कडा चेतावनी ।

यादव केटी  र चमार समुदायको  केटाबिच  विवाहको निहुँमा कुटपिट गरेको आरोप, गृह मन्त्रालयमा उजुरी दर्ता।

यादव केटी र चमार समुदायको केटाबिच विवाहको निहुँमा कुटपिट गरेको आरोप, गृह मन्त्रालयमा उजुरी दर्ता।

रौतहटका डिभिजन प्रमुख साहमाथि अख्तियार सहित विभिन्न निकायमा उजुरी।

रौतहटका डिभिजन प्रमुख साहमाथि अख्तियार सहित विभिन्न निकायमा उजुरी।

सप्तरी प्रशासनको निर्देशन : सार्वजनिक स्थानमा ठूलो स्वरमा डिजे नबजाउन आग्रह ।

सप्तरी प्रशासनको निर्देशन : सार्वजनिक स्थानमा ठूलो स्वरमा डिजे नबजाउन आग्रह ।

सिराहामा डिजे आतंकमाथि प्रशासनको कडा एक्सन, १७ पालिकालाई निगरानी र कारबाहीको निर्देशन ।

सिराहामा डिजे आतंकमाथि प्रशासनको कडा एक्सन, १७ पालिकालाई निगरानी र कारबाहीको निर्देशन ।

मन्त्री वादी लेख्छिन्- प्रेममा जात हुँदैन, सम्बन्धमा विभेद हुँदैन ।

मन्त्री वादी लेख्छिन्- प्रेममा जात हुँदैन, सम्बन्धमा विभेद हुँदैन ।

Load More

हाम्रो बारेमा

डिजिटल एम्पायर प्रा. ली . द्वारा संचालित
सुखी न.पा-०८, सिरहा, मधेश प्रदेश
  +9779823616420
 digitalempire10101@gmail.com

हामी पूर्णतः कानुनी छौँ

  • सूचना विभाग दर्ता नं. : ४४५४-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचिकृत : ४४३७-२०८०/०८१
  • कम्पनी रजिष्टार दर्ता नं.: ३०५८४६/०७९/८०
  • राजस्व विभाग (PAN) :  ६१०४३४३७४

हाम्रो टिम

  • संचालक : दिलिप कुमार यादव
  • सम्पादक: प्रविण कुमार यादव
  • संवाददाता: समित कुमार ठाकुर

जिल्ला प्रतिनिधि

  • सप्तरी :
  • सिरहा:
  • धनुषा :
  • महोत्तरी :
  • सर्लाही :
  • रौतहट :
  • बारा :
  • पर्सा :

© 2024 All copyrights reserved to Bahujan Aawaj | Developed By Er.Basant kumar yadav