Bahujan Aawaj
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
ashok rai जसपा संघीय परिषद अध्यक्ष अशोक राई ज्यु सुनसरी १ मा अग्रता लिदै ! trend Travel style Lifestyle Good Health girls
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

जनकपुरः कार र मोसा जुध्दा एक युवकको घटनास्थलमै मृत्यू, एक गम्भिर

Dilip Aahir by Dilip Aahir
पुस २९, २०८१
0
जनकपुरः कार र मोसा जुध्दा एक युवकको घटनास्थलमै मृत्यू, एक गम्भिर
ADVERTISEMENT

धनुषामा केही बेर अगाडी मात्र कार र मोटरसाईकल एक आपसमा जुध्दा एक जना युवकको घटनास्थलमै मृत्यू भएको छ । सोही घटनामा एक युवक गम्भिर घाइते भएका छन् ।

धनुषाको शहिदनगर नगरपालिकाको सदरमुकाम यदुकूहा र सबैला नगरपालिका वडा नं. १० सिमराढीको बीचमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

बीरेन्द्रबजार–यदुकूहा सडकखण्डमा पर्ने भठिहनभन्दा दक्षिण सिमराढी र यदूकूहाकोबीचमा दुर्घटना भएको हो ।

सबैलातर्फबाट यदूकुहातर्फ जाँदै गरेको बागमती प्रदेश ०१ ०२७ च ८२२९ नम्बरको कारमा यदुकूहादेखि सबैलातर्फ गइरहेको ज ११ प ७७९६ नम्बरको एफ जेड मोटरसाइकलले कारको दाहिने भागमा ठोक्किदा उक्त दुर्घटना भएको हो।

मोटरसाइकलमा सवार अमन कुमार साहको घटनास्थलमै मृत्यु भएको तथा आकाश कुमार जायसवालको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय सवैलाका प्रहरी निरीक्षक दिपक क्षेत्री महतले बताए।

गम्भीर घाइते आकाश जयसवाल र मृत अमनको सवलाई प्रादेशिक अस्पताल जनकपुर लगिएको हो।

घटनामा संलग्न कारको चालक र कारलाई प्रहरीले नियन्त्रणमा लिएका हुन्।  साभार- ईन्युजब्युरोडटकम बाट

तपाईको प्रतिक्रिया !

Dilip Aahir

Dilip Aahir

संबन्धित समाचार

धनुषामा १९ वर्षीय सुमित मण्डलको घाँटी रेटेर हत्या, खेतमा शव फेला ।

धनुषामा १९ वर्षीय सुमित मण्डलको घाँटी रेटेर हत्या, खेतमा शव फेला ।

इन्जिनियर प्रमोद यादव हत्याकाण्डबारे निष्पक्ष अनुसन्धानको माग गर्दै दबाबमूलक कार्यक्रम आयोजना।

इन्जिनियर प्रमोद यादव हत्याकाण्डबारे निष्पक्ष अनुसन्धानको माग गर्दै दबाबमूलक कार्यक्रम आयोजना।

सर्लाहीमा सब-इन्जिनियर प्रमोद यादवको हत्या : शोकमा डुबेको परिवार न्यायको प्रतीक्षामा ।

सर्लाहीमा सब-इन्जिनियर प्रमोद यादवको हत्या : शोकमा डुबेको परिवार न्यायको प्रतीक्षामा ।

उपेन्द्र यादवको दाबी: नेपालमा राजतन्त्र असम्भव, संघीय गणतन्त्र सुदृढ बनाउनु जरुरी ।

उपेन्द्र यादवको दाबी: नेपालमा राजतन्त्र असम्भव, संघीय गणतन्त्र सुदृढ बनाउनु जरुरी ।

धनुषा–३ मा अप्रत्याशित मोडः जाँतो छापका राजीव झा घण्टीको साथमा!

धनुषा–३ मा अप्रत्याशित मोडः जाँतो छापका राजीव झा घण्टीको साथमा!

तिहारमा राजपाल, साथमा बलिउडः गुरमीत र सोनु सूद सहयोगमा अगाडि ।

तिहारमा राजपाल, साथमा बलिउडः गुरमीत र सोनु सूद सहयोगमा अगाडि ।

ताजा समाचार

धनुषामा १९ वर्षीय सुमित मण्डलको घाँटी रेटेर हत्या, खेतमा शव फेला ।

धनुषामा १९ वर्षीय सुमित मण्डलको घाँटी रेटेर हत्या, खेतमा शव फेला ।

इन्जिनियर प्रमोद यादव हत्याकाण्डबारे निष्पक्ष अनुसन्धानको माग गर्दै दबाबमूलक कार्यक्रम आयोजना।

इन्जिनियर प्रमोद यादव हत्याकाण्डबारे निष्पक्ष अनुसन्धानको माग गर्दै दबाबमूलक कार्यक्रम आयोजना।

सर्लाहीमा सब-इन्जिनियर प्रमोद यादवको हत्या : शोकमा डुबेको परिवार न्यायको प्रतीक्षामा ।

सर्लाहीमा सब-इन्जिनियर प्रमोद यादवको हत्या : शोकमा डुबेको परिवार न्यायको प्रतीक्षामा ।

उपेन्द्र यादवको दाबी: नेपालमा राजतन्त्र असम्भव, संघीय गणतन्त्र सुदृढ बनाउनु जरुरी ।

उपेन्द्र यादवको दाबी: नेपालमा राजतन्त्र असम्भव, संघीय गणतन्त्र सुदृढ बनाउनु जरुरी ।

घरेलु कलहपछि तान्त्रिकसँग ‘अवैध सम्बन्ध’को आरोप, विवाहित महिला सुन–नगदसहित फरार ।

घरेलु कलहपछि तान्त्रिकसँग ‘अवैध सम्बन्ध’को आरोप, विवाहित महिला सुन–नगदसहित फरार ।

मुद्दा फिर्ता लिन सर्तसहित क्षतिपूर्ति प्रस्ताव: एअर इन्डियामाथि पीडित परिवारको आक्रोश चुलियो ।

मुद्दा फिर्ता लिन सर्तसहित क्षतिपूर्ति प्रस्ताव: एअर इन्डियामाथि पीडित परिवारको आक्रोश चुलियो ।

Load More

हाम्रो बारेमा

डिजिटल एम्पायर प्रा. ली . द्वारा संचालित
सुखी न.पा-०८, सिरहा, मधेश प्रदेश
  +9779823616420
 digitalempire10101@gmail.com

हामी पूर्णतः कानुनी छौँ

  • सूचना विभाग दर्ता नं. : ४४५४-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचिकृत : ४४३७-२०८०/०८१
  • कम्पनी रजिष्टार दर्ता नं.: ३०५८४६/०७९/८०
  • राजस्व विभाग (PAN) :  ६१०४३४३७४

हाम्रो टिम

  • संचालक : दिलिप कुमार यादव
  • सम्पादक: प्रविण कुमार यादव
  • संवाददाता: समित कुमार ठाकुर

जिल्ला प्रतिनिधि

  • सप्तरी :
  • सिरहा:
  • धनुषा :
  • महोत्तरी :
  • सर्लाही :
  • रौतहट :
  • बारा :
  • पर्सा :

© 2024 All copyrights reserved to Bahujan Aawaj | Developed By Er.Basant kumar yadav