Bahujan Aawaj
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
ashok rai जसपा संघीय परिषद अध्यक्ष अशोक राई ज्यु सुनसरी १ मा अग्रता लिदै ! trend Travel style Lifestyle Good Health girls
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

अब मधेशमै सुरु भयो MBBS को पढाई, स्कोलरसिप मधेश सरकारले बेहोर्ने

Dilip Aahir by Dilip Aahir
पुस २७, २०८१
0
अब मधेशमै सुरु भयो MBBS को पढाई, स्कोलरसिप मधेश सरकारले बेहोर्ने
ADVERTISEMENT

नकपुरधाम । मधेश प्रदेशमै एमबिबिएस पढाई सुरु भएको छ । एमबिबिएसको लागि ५० जना विद्यार्थी भर्ना गरिएको छ ।

मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस पढ्ने विद्यार्थीलाई दिइने छात्रवृत्तिको सम्पूर्ण रकम प्रदेश सरकारले ब्यहोर्ने जानकारी दिएका छन् ।

विहिबार जनकपुरमा मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानले नयाँ विद्यार्थीहरूका लागि सुरु गरेको अभिमुखीकरण कार्यक्रमको उद्घाटन समारोहमा मुख्यमन्त्री सिंहले ५० जनामध्ये ३८ जनाको छात्रवृति (स्कोलरसिप) मधेश सरकारले दिने बताएका छन् ।

उनले मधेशबाहिरका विश्विद्यालयहरूलाई छात्रवृत्तिवापत् युनिभर्सिटी ग्रान्ट कमिशन (यूजीसी) ले अनुदान दिने गरेको भए पनि मधेश प्रदेशलाई यस्तो सुविधा नदिइएको गुनासो गरे ।

प्रतिष्ठानमा देशका विभिन्न ठाउँबाट अध्ययन गर्न आएका विद्यार्थीलाई स्वागत गर्दै अध्ययन पश्चात् उनीहरू स्वास्थ्य सेवामा प्रतिबद्ध भएर लाग्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा स्वास्थ्य तथा जनसंख्यमन्त्री शत्रुधनप्रसाद सिंहले स्वस्थ मधेश प्रदेश निर्माण गर्ने लक्ष्यका साथ प्रदेश सरकार अहोरात्र खटिरहेको बताए ।

त्यस्तै, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका उपकुलपति डा. मंगल रावलले प्रतिष्ठानले एमबीबीएस अध्ययन अध्यापन सुरु गरेकोमा खुशी व्यक्त गर्दै यसले मधेशको स्वास्थ्य क्षेत्रको विकासमा मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा. डा. अंकुर साहले मधेश स्वास्थ्य सेवाको विकास र विस्तारका लागि प्रतिष्ठान गठन हुनु संघीयताकै उपलब्धि भएको बताए ।

उनले यो संस्थाको जन्म दिने तत्कालीन प्रदेश सरकार र मधेश प्रदेशसभा सांसद्हरूप्रति आभार पनि व्यक्त गरे । साथै, प्रतिष्ठानलाई मूर्त रूप दिने प्रथम उपकुलपति स्वर्गीय प्रा.डा. रामकेवल साहको योगदानलाई पनि स्मरण गरेको थियो ।

साभार – ईन्युज ब्युरो डटकम बाट

तपाईको प्रतिक्रिया !

Dilip Aahir

Dilip Aahir

संबन्धित समाचार

सिरहामा निःशुल्क स्थायी बन्ध्याकरण तथा परिवार नियोजन घुम्ती शिविर सञ्चालन ।

सिरहामा निःशुल्क स्थायी बन्ध्याकरण तथा परिवार नियोजन घुम्ती शिविर सञ्चालन ।

समृद्धि फाइनेन्स र रेडक्रस धनगढीको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

समृद्धि फाइनेन्स र रेडक्रस धनगढीको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

हिन्दू राष्ट्र निर्माणको संकल्पसहित राष्ट्रिय एकता दल घोषणा ।

हिन्दू राष्ट्र निर्माणको संकल्पसहित राष्ट्रिय एकता दल घोषणा ।

राष्ट्रिय मुक्ति पार्टी नेपालद्वारा सिरहाका चारै क्षेत्रबाट प्रतिनिधिसभा उम्मेदवारी घोषणा

राष्ट्रिय मुक्ति पार्टी नेपालद्वारा सिरहाका चारै क्षेत्रबाट प्रतिनिधिसभा उम्मेदवारी घोषणा

नेपाल प्रहरीमा विभिन्न पदका लागि भर्ना खुला, दरखास्त आह्वान ।

नेपाल प्रहरीमा विभिन्न पदका लागि भर्ना खुला, दरखास्त आह्वान ।

आगामी दिनमा सौर्य ऊर्जालाई प्राथमिकता दिनुपर्छ : ऊर्जामन्त्री घिसिङ ।

आगामी दिनमा सौर्य ऊर्जालाई प्राथमिकता दिनुपर्छ : ऊर्जामन्त्री घिसिङ ।

ताजा समाचार

Load More

हाम्रो बारेमा

डिजिटल एम्पायर प्रा. ली . द्वारा संचालित
सुखी न.पा-०८, सिरहा, मधेश प्रदेश
  +9779823616420
 digitalempire10101@gmail.com

हामी पूर्णतः कानुनी छौँ

  • सूचना विभाग दर्ता नं. : ४४५४-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचिकृत : ४४३७-२०८०/०८१
  • कम्पनी रजिष्टार दर्ता नं.: ३०५८४६/०७९/८०
  • राजस्व विभाग (PAN) :  ६१०४३४३७४

हाम्रो टिम

  • संचालक : दिलिप कुमार यादव
  • सम्पादक: प्रविण कुमार यादव
  • संवाददाता: समित कुमार ठाकुर

जिल्ला प्रतिनिधि

  • सप्तरी :
  • सिरहा:
  • धनुषा :
  • महोत्तरी :
  • सर्लाही :
  • रौतहट :
  • बारा :
  • पर्सा :

© 2024 All copyrights reserved to Bahujan Aawaj | Developed By Er.Basant kumar yadav