Bahujan Aawaj
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
ashok rai जसपा संघीय परिषद अध्यक्ष अशोक राई ज्यु सुनसरी १ मा अग्रता लिदै ! trend Travel style Lifestyle Good Health girls
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

पत्रकार विनय यादवको घटनाका आरोपित तीनै जना ८ महिनापछि पक्राउ, एक बाहिरै

Dilip Aahir by Dilip Aahir
पुस ९, २०८१
0
पत्रकार विनय यादवको घटनाका आरोपित तीनै जना ८ महिनापछि पक्राउ, एक बाहिरै
ADVERTISEMENT

जनकपुरधाम । धनुषाका पत्रकार स्वर्गीय विनय कुमार यादवको घटनामा सँलग्न आरोपमा फरार रहेका यादव परिवार ८ महिनापछि पक्राउ परेका छन् ।

गत बैशाख ११ गते बिहान करिब ४ बजेको समयमा ढल्केवर–जनकपुर ६ लेन सडकमा पत्रकार बिनय कुमार यादवको शंकास्पद मृत्यू भएको थियो । घटना हुनु अगाडी विभिन्न तबरबाट पाएको धाकधम्की प्रमाणको आधारमा धनुषाधाम नगरपालिका वडा नं. ५ नौसयबिघा बस्ने स्थानीय सुशिल यादव, उनका छोराद्धय बीरेन्द्र यादव र धीरेन्द्र यादवमाथि किटानी जाहेरी परेपछि फरार रहेका थिए ।

जाहेरी परेपछि भगौडामा रहेका तीनै बाबुछोरा हाजिरी हुनको लागि धनुषा जिल्ला अदालत आएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । यद्यपी, फरार रहेका उनीहरुलाई धनुषा प्रहरीले लोकेशन थाहा हुँदाहुँदै पक्राउ गर्ने मनसाय भने बनाएका थिएनन् । उनीहरुमाथि कर्तव्य ज्यानको मुद्दा धनुषा जिल्ला अदालतमा चलिरहेको छ ।

घटना भएदेखि नै उनीहरु गाउँबाट भागेका थिए । भागेर सिरहाका नरहा गाउँपालिका वडा नम्बर २ स्थित आफन्तको घरमा बस्दै आएको बताइएको छ । केही जना भारत बिहारमा आफन्त कहाँ बस्दै आएको जानकारी परिवारजनले दिएको हो । उनीहरु अदालतमा हाजिर हुन आएपछि पक्राउ परेका हुन् । अहिले जिल्ला प्रहरी कार्यालय धनुषामा राखेर अनुसन्धान प्रक्रिया अगाडी बढाएको हो ।

पत्रकार यादव सवार मोटरसाईकल चलाउने सोही ठाउँका ललन भन्ने लक्ष्मीनारायण यादवलाई हाजिरी जमानीमा राखेर अनुसन्धान गरिरहेको छ । धनुषा प्रहरीले सरकारी वकिलको कार्यालयमा बुझाएको प्रतिवेदन अनुसार सरकारी वकिलको कार्यालयले यादवलाई हाजिरी जमानीमा रिहा गरेको हो । यादवलाई छुटाउनको लागि धनुषाधाम क्षेत्रका माओवादीका एक नेताले भूमिका खेलेका थिए ।

पत्रकार यादवको शवको प्रकृति हेर्दा उनलाई हत्या गरी फालेको आशंका गरिएको छ । यद्यपी प्रहरीले भने सवारी दुर्घटनामा ज्यान गएको दाबी गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया !

Dilip Aahir

Dilip Aahir

संबन्धित समाचार

तातो दिन तथा तातो हावाको जोखिम बढ्दो, सतर्कता अपनाउन आग्रह ।

तातो दिन तथा तातो हावाको जोखिम बढ्दो, सतर्कता अपनाउन आग्रह ।

सीमावर्ती क्षेत्रमा भन्सार शुल्कको निर्णय फिर्ता लिन कांग्रेसको माग ।

सीमावर्ती क्षेत्रमा भन्सार शुल्कको निर्णय फिर्ता लिन कांग्रेसको माग ।

प्रेमिकाको हत्या गरी भागेका यादव फरार,खोजी गर्दै प्रहरी  ।

प्रेमिकाको हत्या गरी भागेका यादव फरार,खोजी गर्दै प्रहरी ।

गोलबजारका डा. रुपेश सिंहको सफलता: मेहनत र समर्पणले बनायो प्रेरणाको प्रतीक।

गोलबजारका डा. रुपेश सिंहको सफलता: मेहनत र समर्पणले बनायो प्रेरणाको प्रतीक।

मटिहानीबाट फरार महन्थ जगन्नाथ दास वैष्णव अन्ततः पक्राउ ।

मटिहानीबाट फरार महन्थ जगन्नाथ दास वैष्णव अन्ततः पक्राउ ।

गोलबजारको” ए “बी” मलमा नयाँ अवसर: सटर भाडामा लिएर व्यवसाय गर्न आव्हान ।

गोलबजारको” ए “बी” मलमा नयाँ अवसर: सटर भाडामा लिएर व्यवसाय गर्न आव्हान ।

ताजा समाचार

तातो दिन तथा तातो हावाको जोखिम बढ्दो, सतर्कता अपनाउन आग्रह ।

तातो दिन तथा तातो हावाको जोखिम बढ्दो, सतर्कता अपनाउन आग्रह ।

सीमावर्ती क्षेत्रमा भन्सार शुल्कको निर्णय फिर्ता लिन कांग्रेसको माग ।

सीमावर्ती क्षेत्रमा भन्सार शुल्कको निर्णय फिर्ता लिन कांग्रेसको माग ।

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति ।

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति ।

प्रेमिकाको हत्या गरी भागेका यादव फरार,खोजी गर्दै प्रहरी  ।

प्रेमिकाको हत्या गरी भागेका यादव फरार,खोजी गर्दै प्रहरी ।

गोलबजारका डा. रुपेश सिंहको सफलता: मेहनत र समर्पणले बनायो प्रेरणाको प्रतीक।

गोलबजारका डा. रुपेश सिंहको सफलता: मेहनत र समर्पणले बनायो प्रेरणाको प्रतीक।

मटिहानीबाट फरार महन्थ जगन्नाथ दास वैष्णव अन्ततः पक्राउ ।

मटिहानीबाट फरार महन्थ जगन्नाथ दास वैष्णव अन्ततः पक्राउ ।

Load More

हाम्रो बारेमा

डिजिटल एम्पायर प्रा. ली . द्वारा संचालित
सुखी न.पा-०८, सिरहा, मधेश प्रदेश
  +9779823616420
 digitalempire10101@gmail.com

हामी पूर्णतः कानुनी छौँ

  • सूचना विभाग दर्ता नं. : ४४५४-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचिकृत : ४४३७-२०८०/०८१
  • कम्पनी रजिष्टार दर्ता नं.: ३०५८४६/०७९/८०
  • राजस्व विभाग (PAN) :  ६१०४३४३७४

हाम्रो टिम

  • संचालक : दिलिप कुमार यादव
  • सम्पादक: प्रविण कुमार यादव
  • संवाददाता: समित कुमार ठाकुर

जिल्ला प्रतिनिधि

  • सप्तरी :
  • सिरहा:
  • धनुषा :
  • महोत्तरी :
  • सर्लाही :
  • रौतहट :
  • बारा :
  • पर्सा :

© 2024 All copyrights reserved to Bahujan Aawaj | Developed By Er.Basant kumar yadav