Bahujan Aawaj
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
ashok rai जसपा संघीय परिषद अध्यक्ष अशोक राई ज्यु सुनसरी १ मा अग्रता लिदै ! trend Travel style Lifestyle Good Health girls
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

जनकपुर बोल्ट्स बन्यो एनपीएल च्याम्पियन

Dilip Aahir by Dilip Aahir
पुस ७, २०८१
0
जनकपुर बोल्ट्स बन्यो एनपीएल च्याम्पियन
ADVERTISEMENT

काठमाडौँ– जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिग (एनपीएल) च्याम्पियन बनेको छ।शनिबार भएको फाइनलमा सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले पराजित गर्दै जनकपुर एनपीएल च्याम्पियन बनेको हो।पहिलो संस्करणको एनपीएल उपाधि विजेता जनकपुरले ट्रफीसहित एक करोड १० लाख प्राप्त गर्ने छ। उपविजेता सुदूरपश्चिमले ५१ लाख प्राप्त गर्ने छ।शनिबार त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिमले दिएको १८५ रनको लक्ष्य जनकपुरले १९.२ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्‍यो।जनकपुरको जितमा ओपनर राहिरु मलिन्थाले उत्कृष्ट प्रदर्शन गरे। उनले अर्धशतकीय इनिङ्स खेले। उनले ४९ बलको सामना गर्दै ९ चौका र ४ छक्काको मद्दतमा ८७ रन बनाए।अर्का ओपनर आसिफ शेखले १९ बलमा ४ चौका र २ छक्का प्रहार गर्ने ३३ रन बनाए। हर्स ठाकेरले नटआउट ३० रनको योगदान दिए।बलिङतर्फ सुदूरपश्चिमका स्कट कुग्गेलिजन, दिपेन्द्रसिंह ऐरी, सैफ अलि जेब र ईशान पाण्डेले समान १/१ विकेट लिए।यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १८४ रन बनायो।सुदूरपश्चिमका लागि ओपनरद्वय सैफ अलि जेब र विनोद भण्डारीले ११७ रनको साझेदारी गरे। सैफ अलि जेब अर्धशतकीय इनिङ्स खेले। उनले ४३ बल खेल्ने क्रममा ८ चौका र २ छक्काको मद्दतमा ६९ रन बनाए।विनोद भण्डारीले ३१ बल सामना गर्दै १ चौका र ३ छक्कासहित ४१ रन बनाए। ब्रान्डन म्याक मुलेन र हर्मित सिंहले समान १४ रन बनाए भने स्कट कुग्गेलेइनले १३ रनको योगदान दिए। सुदूरपश्चिमका अन्य ब्याटरले भने दोहोरो अंकमा रन बनाउन सकेनन्।बलिङतर्फ जनकपुरका लागि किशोर महतो र मोहम्मद मोहसिनले ३/३ विकेट लिए। जिमी निशम र ललित राजवंशीका नाममा समान १/१ विकेट रह्यो।

तपाईको प्रतिक्रिया !

Dilip Aahir

Dilip Aahir

संबन्धित समाचार

सिरहामा निःशुल्क स्थायी बन्ध्याकरण तथा परिवार नियोजन घुम्ती शिविर सञ्चालन ।

सिरहामा निःशुल्क स्थायी बन्ध्याकरण तथा परिवार नियोजन घुम्ती शिविर सञ्चालन ।

समृद्धि फाइनेन्स र रेडक्रस धनगढीको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

समृद्धि फाइनेन्स र रेडक्रस धनगढीको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

हिन्दू राष्ट्र निर्माणको संकल्पसहित राष्ट्रिय एकता दल घोषणा ।

हिन्दू राष्ट्र निर्माणको संकल्पसहित राष्ट्रिय एकता दल घोषणा ।

राष्ट्रिय मुक्ति पार्टी नेपालद्वारा सिरहाका चारै क्षेत्रबाट प्रतिनिधिसभा उम्मेदवारी घोषणा

राष्ट्रिय मुक्ति पार्टी नेपालद्वारा सिरहाका चारै क्षेत्रबाट प्रतिनिधिसभा उम्मेदवारी घोषणा

नेपाल प्रहरीमा विभिन्न पदका लागि भर्ना खुला, दरखास्त आह्वान ।

नेपाल प्रहरीमा विभिन्न पदका लागि भर्ना खुला, दरखास्त आह्वान ।

आगामी दिनमा सौर्य ऊर्जालाई प्राथमिकता दिनुपर्छ : ऊर्जामन्त्री घिसिङ ।

आगामी दिनमा सौर्य ऊर्जालाई प्राथमिकता दिनुपर्छ : ऊर्जामन्त्री घिसिङ ।

ताजा समाचार

Load More

हाम्रो बारेमा

डिजिटल एम्पायर प्रा. ली . द्वारा संचालित
सुखी न.पा-०८, सिरहा, मधेश प्रदेश
  +9779823616420
 digitalempire10101@gmail.com

हामी पूर्णतः कानुनी छौँ

  • सूचना विभाग दर्ता नं. : ४४५४-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचिकृत : ४४३७-२०८०/०८१
  • कम्पनी रजिष्टार दर्ता नं.: ३०५८४६/०७९/८०
  • राजस्व विभाग (PAN) :  ६१०४३४३७४

हाम्रो टिम

  • संचालक : दिलिप कुमार यादव
  • सम्पादक: प्रविण कुमार यादव
  • संवाददाता: समित कुमार ठाकुर

जिल्ला प्रतिनिधि

  • सप्तरी :
  • सिरहा:
  • धनुषा :
  • महोत्तरी :
  • सर्लाही :
  • रौतहट :
  • बारा :
  • पर्सा :

© 2024 All copyrights reserved to Bahujan Aawaj | Developed By Er.Basant kumar yadav