Bahujan Aawaj
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
ashok rai जसपा संघीय परिषद अध्यक्ष अशोक राई ज्यु सुनसरी १ मा अग्रता लिदै ! trend Travel style Lifestyle Good Health girls
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

पूर्व मन्त्री राजलाल यादव जनता समाजवादी पार्टीमा पुनः सक्रिय

Dilip Aahir by Dilip Aahir
पुस ३, २०८१
0
पूर्व मन्त्री राजलाल यादव जनता समाजवादी पार्टीमा पुनः सक्रिय
ADVERTISEMENT

मधेस आन्दोलनका सक्रिय योद्धा र पूर्व मन्त्री राजलाल यादवले जनता समाजवादी पार्टी (जसपा) नेपालमा पुनः सक्रिय भूमिका निर्वाह गर्ने भएका छन्। लामो समयदेखि पार्टी गतिविधिबाट अलग रहँदै स्वतन्त्र रुपमा बस्दै आएका यादवलाई मनाउन जसपाका शीर्ष नेताहरूले मंगलबार उनको लहानस्थित निवासमा भेट गरेका थिए।

पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादव, उपाध्यक्ष राजकिशोर यादव, राम चलितर महतो, परियाग लाल यादव,असेश्वर यादव, विजय कुमार यादव, र शिव उदगार यादवले यादवलाई भेटी पार्टीमा पुनः सक्रिय हुन आग्रह गरेका हुन्। भेटघाटका क्रममा नेताहरूले यादव लाई सम्मानस्वरूप फूलको माला र गम्छा प्रदान गरेका थिए।

राजलाल यादवले विगतमा मधेस आन्दोलनको नेतृत्व गर्दै सिरहामा पार्टी संगठनलाई सुदृढ बनाउन महत्वपूर्ण योगदान गरेका थिए। तर, केही वर्षदेखि पार्टी नेतृत्वको गतिविधिप्रति असन्तुष्ट भई पार्टीसँग दूरी बनाएका थिए। यादवले आफ्नो असन्तुष्टिका कारण पार्टी गतिविधिमा सहभागी नभएको स्वीकार गरे।
जसपाका अध्यक्ष उपेन्द्र यादव र उपाध्यक्ष राजकिशोर यादवले उनको गुनासा सम्बोधन गर्दै पार्टीलाई अझ सशक्त बनाउन राजलाल यादवजस्तो अनुभवी नेताको भूमिका अपरिहार्य रहेको बताए। यादवले पनि पार्टीको भावी कार्ययोजनामा सक्रियतापूर्वक सहभागी हुने प्रतिबद्धता जनाएका छन्। साभार – नेपाल बिबिसी डटकम

तपाईको प्रतिक्रिया !

Dilip Aahir

Dilip Aahir

संबन्धित समाचार

“मधेश बलियो बनाउन सेनामा मधेशीको समूहगत प्रवेश अनिवार्य” — आभाष गुरु को कडा चेतावनी ।

“मधेश बलियो बनाउन सेनामा मधेशीको समूहगत प्रवेश अनिवार्य” — आभाष गुरु को कडा चेतावनी ।

यादव केटी  र चमार समुदायको  केटाबिच  विवाहको निहुँमा कुटपिट गरेको आरोप, गृह मन्त्रालयमा उजुरी दर्ता।

यादव केटी र चमार समुदायको केटाबिच विवाहको निहुँमा कुटपिट गरेको आरोप, गृह मन्त्रालयमा उजुरी दर्ता।

रौतहटका डिभिजन प्रमुख साहमाथि अख्तियार सहित विभिन्न निकायमा उजुरी।

रौतहटका डिभिजन प्रमुख साहमाथि अख्तियार सहित विभिन्न निकायमा उजुरी।

सप्तरी प्रशासनको निर्देशन : सार्वजनिक स्थानमा ठूलो स्वरमा डिजे नबजाउन आग्रह ।

सप्तरी प्रशासनको निर्देशन : सार्वजनिक स्थानमा ठूलो स्वरमा डिजे नबजाउन आग्रह ।

सिराहामा डिजे आतंकमाथि प्रशासनको कडा एक्सन, १७ पालिकालाई निगरानी र कारबाहीको निर्देशन ।

सिराहामा डिजे आतंकमाथि प्रशासनको कडा एक्सन, १७ पालिकालाई निगरानी र कारबाहीको निर्देशन ।

मन्त्री वादी लेख्छिन्- प्रेममा जात हुँदैन, सम्बन्धमा विभेद हुँदैन ।

मन्त्री वादी लेख्छिन्- प्रेममा जात हुँदैन, सम्बन्धमा विभेद हुँदैन ।

ताजा समाचार

Load More

हाम्रो बारेमा

डिजिटल एम्पायर प्रा. ली . द्वारा संचालित
सुखी न.पा-०८, सिरहा, मधेश प्रदेश
  +9779823616420
 digitalempire10101@gmail.com

हामी पूर्णतः कानुनी छौँ

  • सूचना विभाग दर्ता नं. : ४४५४-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचिकृत : ४४३७-२०८०/०८१
  • कम्पनी रजिष्टार दर्ता नं.: ३०५८४६/०७९/८०
  • राजस्व विभाग (PAN) :  ६१०४३४३७४

हाम्रो टिम

  • संचालक : दिलिप कुमार यादव
  • सम्पादक: प्रविण कुमार यादव
  • संवाददाता: समित कुमार ठाकुर

जिल्ला प्रतिनिधि

  • सप्तरी :
  • सिरहा:
  • धनुषा :
  • महोत्तरी :
  • सर्लाही :
  • रौतहट :
  • बारा :
  • पर्सा :

© 2024 All copyrights reserved to Bahujan Aawaj | Developed By Er.Basant kumar yadav