Bahujan Aawaj
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
ashok rai जसपा संघीय परिषद अध्यक्ष अशोक राई ज्यु सुनसरी १ मा अग्रता लिदै ! trend Travel style Lifestyle Good Health girls
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

भूमि कर वृद्धि र अनियमितता विरुद्ध गोलबजार नगरपालिकामा नेकपा माओवादी केन्द्रको धर्ना

Dilip Aahir by Dilip Aahir
मंसिर ७, २०८१
0
भूमि कर वृद्धि र अनियमितता विरुद्ध गोलबजार नगरपालिकामा नेकपा माओवादी केन्द्रको धर्ना
ADVERTISEMENT

गोलबजार नगरपालिकाले प्रति कट्ठा रु ५ लाग्ने भूमिकरमा अचाकली वृद्धि गरी प्रतिकट्ठा रु ४ सय बनाएको भन्दै भूमि कर पूर्ववत अवस्थामा फर्काउन माग गर्दै नेकपा माओवादी केन्द्रले धर्ना दिएको छ ।

आर्थिक मन्दीका कारण किसानको ढाड सेकिएको बेला ४०० प्रतिशतले भूमि कर वृद्धि गर्नु न्यायसंगत नभएको भन्दै भूमिकर पूर्ववत अवस्थामा नफर्काएसम्म सम्झौताविहीन आन्दोलन गर्ने आन्दोलनकारी उमेश बरालले जानकारी दिएका छन् ।

नगर कार्यपालिकाको कार्यालय अगाडि आज बिहान ११ बजेखि १२ बजेस्म्म शान्तिपूर्ण धर्नामा बसेका माओवादी नेता तथा कार्यकर्ताहरुले कर वृद्धिको विरोध स्वरुप पाखुरामा कालोपट्टी बाँधेका थिए ।

धर्ना स्थलमा बसेका नेकपा माओवादी केन्द्रका कार्यकर्ताहरुले गोलबजार नगरपालिकामा फर्जी कर्मचारीको नाममा लाखौंलाख रकम तलव निकासा दिइएको आरोप लगाइएको छ । त्यसैगरी विपद् व्यवस्थापनको नाममा करोडौंैं रकम अनियमितता गरिएको र नागरिकले सूचना माग्दा नदिएकोले नगरपालिका अपारदर्शी रहेको आरोप पनि लगाए । धर्नाकारीहरुले आर्थिक वर्ष २०८०÷०८१ र २०८१÷०८२ को हालसम्मको खर्च पारदर्शी गर्न तथा सूचना दिन माग गरेका छन् । माओवादी केन्द्रका मजदुर नेता रामपुकार कमतीले भने फर्जी कर्मचारी खडा गरी लाखौ रकम अपचलन भएकोले त्यसको सम्पूर्ण हरहिसाव सार्वजनिक नभएसम्म आन्दोलन जारी रहने बताए ।

नेकपा माओवादी केन्द्र गोलबजार संघर्ष समितिले एक प्रेस विज्ञप्ती जारी गरी आन्दोलनको कार्यक्रम घोषणा गरेको थियो । घोषित कार्यक्रम अनुसार आगामी मंसिर ९ गते सिटी जुलुस प्रदर्शन र ११ गते नगर प्रमुख, उप प्रमुख र प्रमुख प्रशासकीय अधिकृतलाई कार्यालय प्रवेशमा एक घण्टा रोक लगाउने संघर्षको कार्यक्रम सार्वजनिक गरिएको छ ।

तपाईको प्रतिक्रिया !

Dilip Aahir

Dilip Aahir

संबन्धित समाचार

आर्थिक वर्षको अन्त्यमा मधेस प्रदेशमा साढे दुई अर्बभन्दा बढी बजेट रकमान्तर, मापदण्ड उल्लंघन भएको आरोप ।

रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको पूर्वाधार विकासका लागि ५० करोड बजेट, टेन्डर प्रक्रिया अगाडि बढ्यो ।

युनिभर्सल मेडिकल कलेजमा श्रम कार्यालयको अनुगमन: न्यू।नतम पारिश्रमिक र सामाजिक सुरक्षा अनिवार्य नभए कारबाही हुने

प्रेमीसँग मिलेर श्रीमानको  हत्या गरेको आरोपमा नर्ससहित तीन जना पक्राउ ।

साक्षर मधेश घोषणा योजनामाथि गम्भीर प्रश्न, मुख्यमन्त्रीलाई तत्काल पुनर्विचारको माग ।

भाइरल भिडियोको अपमान सहन नसकेर १३ वर्षीया बालिकाको मृत्यु, सात जनाविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा ।

ताजा समाचार

Load More

हाम्रो बारेमा

डिजिटल एम्पायर प्रा. ली . द्वारा संचालित
सुखी न.पा-०८, सिरहा, मधेश प्रदेश
  +9779823616420
 digitalempire10101@gmail.com

हामी पूर्णतः कानुनी छौँ

  • सूचना विभाग दर्ता नं. : ४४५४-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचिकृत : ४४३७-२०८०/०८१
  • कम्पनी रजिष्टार दर्ता नं.: ३०५८४६/०७९/८०
  • राजस्व विभाग (PAN) :  ६१०४३४३७४

हाम्रो टिम

  • संचालक : दिलिप कुमार यादव
  • सम्पादक: प्रविण कुमार यादव
  • संवाददाता: समित कुमार ठाकुर

जिल्ला प्रतिनिधि

  • सप्तरी :
  • सिरहा:
  • धनुषा :
  • महोत्तरी :
  • सर्लाही :
  • रौतहट :
  • बारा :
  • पर्सा :

© 2024 All copyrights reserved to Bahujan Aawaj | Developed By Er.Basant kumar yadav