Bahujan Aawaj
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
ashok rai जसपा संघीय परिषद अध्यक्ष अशोक राई ज्यु सुनसरी १ मा अग्रता लिदै ! trend Travel style Lifestyle Good Health girls
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

पर्सामा कमजोर बन्दै जसपा नेपाल : नेताहरू धमाधम पार्टी छाड्दै, सह–इन्चार्ज यादव जसपामा प्रवेश

Dilip Aahir by Dilip Aahir
अशोज २६, २०८१
0
ADVERTISEMENT

वीरगन्ज : उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल पर्सा जिल्लामा कमजोर बन्दै गएको छ । पर्सामा जसपा नेपालका जिल्लास्तरका नेता कार्यकर्ताहरू एकपछि अर्को गर्दै अशोक राई नेतृत्वको जसपामा प्रवेश गर्न थालेका हुन् ।

जसपा नेपालका जिल्ला सचिव, वीरगन्ज महानगर समितिका सचिव, पर्सागढी नगरपालिकाको पालिकास्तरीय नेताहरु जसपामा प्रवेश गरेको केहि हप्ता नबित्दै जसपा नेपालका जिल्ला सहइन्चार्ज दीपक यादवपनि जसपामा प्रवेश गरेका छन् ।

शुक्रबार वीरगन्जमा जसपा नेपालका सहइन्चार्ज यादव जसपामा प्रवेश गरेका हुन्। उनीसँगै पटेर्वा सुगौली गाउँपालिकाका जसपा नेपालका अन्य नेताकार्यकर्ताहरुपनि जसपामा प्रवेश गरेका छन् । जसपा नेपाल परित्याग गरेर जसपामा प्रवेश गरेका यादव मधेस प्रदेशका पूर्वमुख्यमन्त्री लालबाबु राउतका पूर्वस्वकीय सचिव हुन् । राउत

मुख्यमन्त्री रहेका बेला पूरा कार्यकाल यादव स्वकीय सचिव थिए । उनी गत स्थानीय तहको निर्वाचनमा पर्साको पटेर्वासुगौली गाउँपालिकाको अध्यक्ष पदका लागि जसपा नेपालको तर्फबाट उम्मेदवारसमेत बनेका थिए ।
नेपाल सरकारका खानेपानी मन्त्री प्रदीप यादव र वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले दीपक यादवसहित उनी नेतृत्वको टोलीलाई फूलमाला र टीका लगाएर पार्टीमा स्वागत गरेका छन् ।

यादवले स्वागत गर्दै भने, “दीपक यादवजस्तो कर्मठ नेताको प्रवेशले पार्टीलाई थप सशक्त र सङ्गठित बनाउने छ । मधेसका जनताको हक अधिकारको लागि हामी सबै एकजुट भएर अघि बढ्नेछौँ । उहाँको सहभागिताले पार्टीलाई मात्र नभई मधेसको समृद्धिमा पनि महत्त्वपूर्ण योगदान पुर्‍याउनेछ ।”

जसपाका केन्द्रिय सदस्य समेत रहेका वीरगन्ज महानगरका मेयर राजेशमान सिंहले पनि दीपक यादवको जसपामा प्रवेशलाई सङ्गठनको सशक्तीकरणको महत्वपूर्ण कदमको रूपमा लिएको बताए ।

जसपामा प्रवेश गरेका दीपकले भने, ‘म लामो समयदेखि जसपा नेपालमा आबद्ध थिएँ, तर पार्टीले मधेसका जनताको माग र समस्यालाई सम्बोधन गर्न असफल रह्यो । पार्टीमा नेतृत्वको गलत राजनीतिक पद्धति र दीर्घकालीन विकासको अभावका कारण मैले पार्टी छोड्ने निर्णय गरेँ ।’

तपाईको प्रतिक्रिया !

Dilip Aahir

Dilip Aahir

संबन्धित समाचार

महोत्तरीमा लुटेराको आतंकः चोरी रोक्न खोज्दा यादव दम्पतीमाथि गोली प्रहार, गम्भीर घाइते ।

महोत्तरीमा लुटेराको आतंकः चोरी रोक्न खोज्दा यादव दम्पतीमाथि गोली प्रहार, गम्भीर घाइते ।

सिरहा नगरपालिकामा सत्ता संघर्ष चर्कियोः वडाध्यक्षद्वारा लेखा शाखामा तालाबन्दी ।

भन्सार छली गरी ल्याइँदै गरेको ५५ हजारभन्दा बढी मूल्यका सामान सुखीपुरमा बरामद ।

भन्सार छली गरी ल्याइँदै गरेको ५५ हजारभन्दा बढी मूल्यका सामान सुखीपुरमा बरामद ।

संविधान संशोधनका लागि राष्ट्रिय एकता दलको सु।झाव : संघीय हिन्दू गणतन्त्र, ५ प्रदेश र मुस्लिम आयोग खारेजीको प्रस्ताव ।

संविधान संशोधनका लागि राष्ट्रिय एकता दलको सु।झाव : संघीय हिन्दू गणतन्त्र, ५ प्रदेश र मुस्लिम आयोग खारेजीको प्रस्ताव ।

सिराहाबाट अन्धविश्वासविरुद्ध वैज्ञानिक चेतनाको अभियान: भौतिकवादबारे व्यापक बहस ।

सिराहाबाट अन्धविश्वासविरुद्ध वैज्ञानिक चेतनाको अभियान: भौतिकवादबारे व्यापक बहस ।

ताजा समाचार

Load More

हाम्रो बारेमा

डिजिटल एम्पायर प्रा. ली . द्वारा संचालित
सुखी न.पा-०८, सिरहा, मधेश प्रदेश
  +9779823616420
 digitalempire10101@gmail.com

हामी पूर्णतः कानुनी छौँ

  • सूचना विभाग दर्ता नं. : ४४५४-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचिकृत : ४४३७-२०८०/०८१
  • कम्पनी रजिष्टार दर्ता नं.: ३०५८४६/०७९/८०
  • राजस्व विभाग (PAN) :  ६१०४३४३७४

हाम्रो टिम

  • संचालक : दिलिप कुमार यादव
  • सम्पादक: प्रविण कुमार यादव
  • संवाददाता: समित कुमार ठाकुर

जिल्ला प्रतिनिधि

  • सप्तरी :
  • सिरहा:
  • धनुषा :
  • महोत्तरी :
  • सर्लाही :
  • रौतहट :
  • बारा :
  • पर्सा :

© 2024 All copyrights reserved to Bahujan Aawaj | Developed By Er.Basant kumar yadav