Bahujan Aawaj
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
ashok rai जसपा संघीय परिषद अध्यक्ष अशोक राई ज्यु सुनसरी १ मा अग्रता लिदै ! trend Travel style Lifestyle Good Health girls
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

राजविराजमा १३औं जितिया महोत्सव २०८१ सम्पन्न

Dilip Aahir by Dilip Aahir
अशोज १०, २०८१
0
राजविराजमा १३औं जितिया महोत्सव २०८१ सम्पन्न
ADVERTISEMENT

राजविराज, ०९ असोज । सप्तरीको सदरमुकाम राजविराजमा एक कार्यक्रम बीच १३औं जितिया महोत्सव २०८१ सम्पन्न गरिएको छ । हक अधिकार, भाषा, काला र संस्कृति सहितको पहिचान मूल नाराको साथ राजविराज–८ स्थित रहेको हरि सिंहको बगैंचामा जितिया महोत्सव सम्पन्न गरिएको हो । जितिया मूल समारोह समिति राजविराज–८ द्वारा आयोजित कार्यक्रममा पूर्व मन्त्री तथा जनमत पार्टीको संसदीय दलको नेता महेश प्रसाद यादवले भाषा संस्कृति लोप हुँदै गएकोमा थारु भाषाको जगेर्ना जरुरी रहेको बताए । प्रमुख अतिथिको आसनबाट बोल्दै उनले पूर्वजले बनाएको धरोहर लोप हुने अवस्थामा पुगेकोमा चिन्ता व्यक्त गर्दै उनले मधेश प्रदेश सरकारले थारु लगायतका समुदायको हक अधिकार तर्फ लागी परेको जानकारी दिनुभयो ।

गाउँ समाजमा यतिबेला युवाहरु लागू औषधमा फस्ने गरेकोप्रति चिन्ता व्यक्त गर्दै उनले अभिभावकले पनि आफ्नो छोराछोरी प्रति ध्यान दिन आग्रह गर्नुभयो । चन्द्रकला चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रममा राजविराज नगरपालिका वडा नं. ८ को वडा अध्यक्ष जयनारायण मण्डल, शिक्षिका मञ्जु श्रेष्ठ, इन्जिनियर तथा समाजसेवी बद्री नारायण चौधरी, अधिवक्ता देवनारायण चौधरी, मञ्जु चौधरी, बुलबुल चौधरी, पुरन चौधरी लगायतकाहरुले जितिया पर्वको महत्व बारे प्रकाश पारेका थिए ।, सोही कार्यक्रममा एक दर्जना भन्दा बढी कलाकारहरुले थारुको पहिरणमा नृत्य र गीत प्रस्तुत गर्नुभएको आयोजक संस्थाका पुरन चौधरीले जानकारी दिए । उक्त कार्यक्रममा हिरालाल चौधरी, ईश्वरी चौधरी, जानकी चौधरी, मञ्जु चौधरी, रामकुमारी चौधरी, अनिता चौधरी, काजल चौधरी, नेहा चौधरी, संध्या चौधरी, अस्मिता चौधरी, सुमन चौधरी, सुस्मिता चौधरी, दिक्षा चौधरी, सरस्वती परियार, चन्द्रकला चौधरी, रुपा चौधरी, साजन चौधरी, निर्मला चौधरी, सावित्री चौधरी, सीता चौधरी, आरती चौधरी लगायतका कलाकारहरुले गीत र नृत्य प्रस्तुत गरेका थिए ।

तपाईको प्रतिक्रिया !

Dilip Aahir

Dilip Aahir

संबन्धित समाचार

मधेशका बाह्यन्यायिक हत्या, दण्डहीनता र सर्वोच्चको आदेशपछि उठेका प्रश्न नेपाल बंगलादेशको बाटोतिर हिंड्छ कि

मधेशका बाह्यन्यायिक हत्या, दण्डहीनता र सर्वोच्चको आदेशपछि उठेका प्रश्न नेपाल बंगलादेशको बाटोतिर हिंड्छ कि

अन्तरिम सरकारका पचास दिन : जेन–जेडको आशा र असफलताको पुनरावृत्ति

स्वदेशी अधिकारको नयाँ अध्याय: मधेशी राष्ट्रिय परिषदको ऐतिहासिक आवश्यकता

अपांग बालबालिकाका मुहारमा खुशी, सिरहामा दुई समाजसेवीको प्रेरणादायी पहल

अपांग बालबालिकाका मुहारमा खुशी, सिरहामा दुई समाजसेवीको प्रेरणादायी पहल

सुखिपुरमा पदमोदय फाउन्डेसनका तिन कार्यक्रम सम्पन्न, खेलाडीलाई एक लाख पच्चिस हजार सहयोग

सुखिपुरमा पदमोदय फाउन्डेसनका तिन कार्यक्रम सम्पन्न, खेलाडीलाई एक लाख पच्चिस हजार सहयोग

सुखिपुरमा क्रिकेट एकेडमी सञ्चालनार्थ भूमिपूजन सम्पन्न

सुखिपुरमा क्रिकेट एकेडमी सञ्चालनार्थ भूमिपूजन सम्पन्न

हाम्रो हात सधैं तपाईंको साथ – पदमोदय फाउन्डेसन

हाम्रो हात सधैं तपाईंको साथ – पदमोदय फाउन्डेसन

ताजा समाचार

मधेशका बाह्यन्यायिक हत्या, दण्डहीनता र सर्वोच्चको आदेशपछि उठेका प्रश्न नेपाल बंगलादेशको बाटोतिर हिंड्छ कि

मधेशका बाह्यन्यायिक हत्या, दण्डहीनता र सर्वोच्चको आदेशपछि उठेका प्रश्न नेपाल बंगलादेशको बाटोतिर हिंड्छ कि

अन्तरिम सरकारका पचास दिन : जेन–जेडको आशा र असफलताको पुनरावृत्ति

स्वदेशी अधिकारको नयाँ अध्याय: मधेशी राष्ट्रिय परिषदको ऐतिहासिक आवश्यकता

अपांग बालबालिकाका मुहारमा खुशी, सिरहामा दुई समाजसेवीको प्रेरणादायी पहल

अपांग बालबालिकाका मुहारमा खुशी, सिरहामा दुई समाजसेवीको प्रेरणादायी पहल

लसुन रोपाइँ सुरु, किसानको खेतबारीमा चहलपहल

लसुन रोपाइँ सुरु, किसानको खेतबारीमा चहलपहल

सुखिपुरमा पदमोदय फाउन्डेसनका तिन कार्यक्रम सम्पन्न, खेलाडीलाई एक लाख पच्चिस हजार सहयोग

सुखिपुरमा पदमोदय फाउन्डेसनका तिन कार्यक्रम सम्पन्न, खेलाडीलाई एक लाख पच्चिस हजार सहयोग

सुखिपुरमा क्रिकेट एकेडमी सञ्चालनार्थ भूमिपूजन सम्पन्न

सुखिपुरमा क्रिकेट एकेडमी सञ्चालनार्थ भूमिपूजन सम्पन्न

Load More

हाम्रो बारेमा

डिजिटल एम्पायर प्रा. ली . द्वारा संचालित
सुखी न.पा-०८, सिरहा, मधेश प्रदेश
  +9779823616420
 digitalempire10101@gmail.com

हामी पूर्णतः कानुनी छौँ

  • सूचना विभाग दर्ता नं. : ४४५४-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचिकृत : ४४३७-२०८०/०८१
  • कम्पनी रजिष्टार दर्ता नं.: ३०५८४६/०७९/८०
  • राजस्व विभाग (PAN) :  ६१०४३४३७४

हाम्रो टिम

  • संचालक : दिलिप कुमार यादव
  • सम्पादक: प्रविण कुमार यादव
  • संवाददाता: समित कुमार ठाकुर

जिल्ला प्रतिनिधि

  • सप्तरी :
  • सिरहा:
  • धनुषा :
  • महोत्तरी :
  • सर्लाही :
  • रौतहट :
  • बारा :
  • पर्सा :

© 2024 All copyrights reserved to Bahujan Aawaj | Developed By Er.Basant kumar yadav