Bahujan Aawaj
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
ashok rai जसपा संघीय परिषद अध्यक्ष अशोक राई ज्यु सुनसरी १ मा अग्रता लिदै ! trend Travel style Lifestyle Good Health girls
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

मेलामा केटी नचाउनुपर्छ भन्दै जनकपुरमा प्रहरी र स्थानीयबीच झडप, अवस्था तनावग्रस्त !

Dilip Aahir by Dilip Aahir
अशोज ३, २०८१
0
मेलामा केटी नचाउनुपर्छ भन्दै जनकपुरमा प्रहरी र स्थानीयबीच झडप, अवस्था तनावग्रस्त !
ADVERTISEMENT

मधेश प्रदेशको राजधानी जनकपुरधामस्थित प्रहरी र स्थानीयबीच झडप भएको छ ।

जनकपुरधाम उपमहानगरपालिका वडा नं. १२ कुवास्थित आयोजना गरिएको ईन्द्र पूजाको मेलामा केटी (महिला नर्तकी, ओरकेष्ट्रा) नचाउन पाउनुपर्ने भन्दै स्थानीयहरुले सडक जाम गरेपछि प्रहरी र स्थानीयबीच झडप भएको छ ।

साँझ ६ बजेको समयमा मेलामा भारत बिहारबाट मगाइएको ओरकेष्ट्रा नाचलाई धनुषा प्रहरीले रोकेपछि झडप भएको हो । जिल्ला प्रशासन कार्यालय धनुषा र जिल्ला प्रहरी कार्यालय धनुषाले प्रतिबन्ध गरेको ओरकेष्ट्रा नचाउन खोजेपछि झडप भएको हो ।

नाच नाच्न तयार भएको अवस्था हनुमानचौकीबाट खटेको प्रहरीले जिल्ला प्रहरीको निर्देशन भन्दै रोकेपछि स्थानीय युवकहरुले कुवास्थित सडक जाम गरेको थियो । सवारी साधनहरु जकथप परेपछि जिल्ला प्रहरी कार्यालय धनुषाले तुरुन्तै अतिरिक्त फोर्स पठाएर उनीहरुलाई भगाउँदै सडक खुलाएको हो ।

स्थानीयहरु उग्रता प्रदर्शन गर्न थालेपछि प्रहरीले ३ राउण्ड आश्रुग्याँस प्रहार गरेको हो । भीडलाई तितरबितर पार्न र स्थिति नियन्त्रणको लागि आश्रुग्याँस प्रहार गर्नुपरेको धनुषाका प्रहरी प्रवक्ता रञ्जन अवाले जानकार दिए । अहिले सो ठाउँसहित क्याम्पसचोक, एयरपोर्ट एरियामा भारी सँख्यामा प्रहरी परिचालन गरिएको हो ।

सो क्रममा जिल्ला प्रहरीले पाँच जना महिला नर्तकीलाई समेत पक्राउ गरेको छ । आँश्रुग्यास लागेर एक मोटरसाईकल चालक समेत घाईते भएको हो । गन्तव्यतर्फ जाँदै गर्दा प्रहरीले छोडेको आश्रुँग्यास लागेर उनको मोटरसाईकल अनियन्त्रित भएर एक बसमा ठोक्किएको थियो । उनी घाईते भएको बुझिएको छ । प्रहरीले उनलाई त्यहाँबाट तुरुन्तै निकालेर अस्पतालतर्फ लगेको प्रत्यक्षदर्शीहरुले जनाएको छ ।

तपाईको प्रतिक्रिया !

Dilip Aahir

Dilip Aahir

संबन्धित समाचार

“मधेश बलियो बनाउन सेनामा मधेशीको समूहगत प्रवेश अनिवार्य” — आभाष गुरु को कडा चेतावनी ।

“मधेश बलियो बनाउन सेनामा मधेशीको समूहगत प्रवेश अनिवार्य” — आभाष गुरु को कडा चेतावनी ।

यादव केटी  र चमार समुदायको  केटाबिच  विवाहको निहुँमा कुटपिट गरेको आरोप, गृह मन्त्रालयमा उजुरी दर्ता।

यादव केटी र चमार समुदायको केटाबिच विवाहको निहुँमा कुटपिट गरेको आरोप, गृह मन्त्रालयमा उजुरी दर्ता।

रौतहटका डिभिजन प्रमुख साहमाथि अख्तियार सहित विभिन्न निकायमा उजुरी।

रौतहटका डिभिजन प्रमुख साहमाथि अख्तियार सहित विभिन्न निकायमा उजुरी।

सप्तरी प्रशासनको निर्देशन : सार्वजनिक स्थानमा ठूलो स्वरमा डिजे नबजाउन आग्रह ।

सप्तरी प्रशासनको निर्देशन : सार्वजनिक स्थानमा ठूलो स्वरमा डिजे नबजाउन आग्रह ।

सिराहामा डिजे आतंकमाथि प्रशासनको कडा एक्सन, १७ पालिकालाई निगरानी र कारबाहीको निर्देशन ।

सिराहामा डिजे आतंकमाथि प्रशासनको कडा एक्सन, १७ पालिकालाई निगरानी र कारबाहीको निर्देशन ।

मन्त्री वादी लेख्छिन्- प्रेममा जात हुँदैन, सम्बन्धमा विभेद हुँदैन ।

मन्त्री वादी लेख्छिन्- प्रेममा जात हुँदैन, सम्बन्धमा विभेद हुँदैन ।

ताजा समाचार

Load More

हाम्रो बारेमा

डिजिटल एम्पायर प्रा. ली . द्वारा संचालित
सुखी न.पा-०८, सिरहा, मधेश प्रदेश
  +9779823616420
 digitalempire10101@gmail.com

हामी पूर्णतः कानुनी छौँ

  • सूचना विभाग दर्ता नं. : ४४५४-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचिकृत : ४४३७-२०८०/०८१
  • कम्पनी रजिष्टार दर्ता नं.: ३०५८४६/०७९/८०
  • राजस्व विभाग (PAN) :  ६१०४३४३७४

हाम्रो टिम

  • संचालक : दिलिप कुमार यादव
  • सम्पादक: प्रविण कुमार यादव
  • संवाददाता: समित कुमार ठाकुर

जिल्ला प्रतिनिधि

  • सप्तरी :
  • सिरहा:
  • धनुषा :
  • महोत्तरी :
  • सर्लाही :
  • रौतहट :
  • बारा :
  • पर्सा :

© 2024 All copyrights reserved to Bahujan Aawaj | Developed By Er.Basant kumar yadav