Bahujan Aawaj
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
ashok rai जसपा संघीय परिषद अध्यक्ष अशोक राई ज्यु सुनसरी १ मा अग्रता लिदै ! trend Travel style Lifestyle Good Health girls
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

जनमत पार्टीले १६ जिल्लाका नेता-कार्यकर्तालाई प्रशिक्षण दिने, यस्तो छ तालिका

Dilip Aahir by Dilip Aahir
भदौ २९, २०८१
0
जनमत पार्टीले १६ जिल्लाका नेता-कार्यकर्तालाई प्रशिक्षण दिने, यस्तो छ तालिका
ADVERTISEMENT

जनकपुरधाम : डा. सीके राउत नेतृत्वको जनमत पार्टीले १६ जिल्लाका नेताकार्यकर्ताहरुलाई प्रशिक्षण दिने कार्यतालिका सार्वजनिक गरेको छ ।

भदौ ३० (भोली)देखि असोज १४ गतेसम्म तराई/मधेशका १६ जिल्लाका नेता-कार्यकर्तालाई प्रशिक्षण कार्यक्रम संचालन गर्न लागेको हो ।

जनमत पार्टीका केन्द्रिय सचिवालय प्रमुख राजेश मण्डलका अनुसार बर्दियाबाट प्रशिक्षण कार्यक्रम शुभारम्भ गरिनेछ । बर्दियाको जिल्ला समन्वय समितिको सभाहलमा प्रशिक्षण कार्यक्रमको उद्घाटन अध्यक्ष डा. राउतले गर्नेछन् ।

यस्तै भदौ ३१ गते सोमवार बांके, असोज १ गते मंगलबार कपिलवस्तु, असोज २ गते बुधबार नवलपरासी, असोज ३ गते बिहिवार रुपन्देही, असोज ४ शुक्रबार धनुषा र असोज ५ गते शनिबार महोत्तरी जिल्लाको नेताकार्यकर्ताहरुलाई प्रशिक्षण दिइनेछ ।

त्यस्तै असोज ६ गते सर्लाही, असोज ७ गते रौतहट, असोज ८ गते बारा, असोज ९ गते पर्सा, असोज १० गते सिरहा, असोज ११ गते सप्तरी, असोज १२ गते सुनसरी, असोज १३ गते मोरङ र असोज १४ गते झापामा अध्यक्ष डा. राउतले नेता-कार्यकर्ताहरुलाई प्रशिक्षण दिने कार्यक्रम छ ।

प्रशिक्षण कार्यक्रममा जनमत पार्टी जिल्ला समन्वय समितिका पदाधिकारीसहित सम्पुर्ण सदस्य, पार्टीका पालिका अध्यक्ष, वडा समितिका अध्यक्षसहित नेताकार्यकर्ताहरु सहभागी हुने बताइएको छ ।

पार्टी प्रवेश गर्न इच्छुक व्यक्तिहरूले पनि सम्बन्धित जिल्लाका इन्चार्जसंग समन्वय गरी पार्टी प्रवेश गर्न जनमत पार्टीका सचिवालय प्रमुख राजेश मण्डलले आग्रह गरेका छन् ।

यस्ता छ कार्यक्रमको तालिका:

तपाईको प्रतिक्रिया !

Dilip Aahir

Dilip Aahir

संबन्धित समाचार

सीमावर्ती क्षेत्रमा भन्सार शुल्कको निर्णय फिर्ता लिन कांग्रेसको माग ।

सीमावर्ती क्षेत्रमा भन्सार शुल्कको निर्णय फिर्ता लिन कांग्रेसको माग ।

प्रेमिकाको हत्या गरी भागेका यादव फरार,खोजी गर्दै प्रहरी  ।

प्रेमिकाको हत्या गरी भागेका यादव फरार,खोजी गर्दै प्रहरी ।

गोलबजारका डा. रुपेश सिंहको सफलता: मेहनत र समर्पणले बनायो प्रेरणाको प्रतीक।

गोलबजारका डा. रुपेश सिंहको सफलता: मेहनत र समर्पणले बनायो प्रेरणाको प्रतीक।

मटिहानीबाट फरार महन्थ जगन्नाथ दास वैष्णव अन्ततः पक्राउ ।

मटिहानीबाट फरार महन्थ जगन्नाथ दास वैष्णव अन्ततः पक्राउ ।

गोलबजारको” ए “बी” मलमा नयाँ अवसर: सटर भाडामा लिएर व्यवसाय गर्न आव्हान ।

गोलबजारको” ए “बी” मलमा नयाँ अवसर: सटर भाडामा लिएर व्यवसाय गर्न आव्हान ।

मधेशमा SEE नतिजा कमजोर: १० वर्षमा पासदर न्यून, चोरी नियन्त्रण अझै चुनौती ।

मधेशमा SEE नतिजा कमजोर: १० वर्षमा पासदर न्यून, चोरी नियन्त्रण अझै चुनौती ।

ताजा समाचार

सीमावर्ती क्षेत्रमा भन्सार शुल्कको निर्णय फिर्ता लिन कांग्रेसको माग ।

सीमावर्ती क्षेत्रमा भन्सार शुल्कको निर्णय फिर्ता लिन कांग्रेसको माग ।

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति ।

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति ।

प्रेमिकाको हत्या गरी भागेका यादव फरार,खोजी गर्दै प्रहरी  ।

प्रेमिकाको हत्या गरी भागेका यादव फरार,खोजी गर्दै प्रहरी ।

गोलबजारका डा. रुपेश सिंहको सफलता: मेहनत र समर्पणले बनायो प्रेरणाको प्रतीक।

गोलबजारका डा. रुपेश सिंहको सफलता: मेहनत र समर्पणले बनायो प्रेरणाको प्रतीक।

मटिहानीबाट फरार महन्थ जगन्नाथ दास वैष्णव अन्ततः पक्राउ ।

मटिहानीबाट फरार महन्थ जगन्नाथ दास वैष्णव अन्ततः पक्राउ ।

स्वास्थ्य बीमा कार्यक्रमः उपलब्धि, चुनौती र रुपान्तरणको आवश्यकता ।

स्वास्थ्य बीमा कार्यक्रमः उपलब्धि, चुनौती र रुपान्तरणको आवश्यकता ।

Load More

हाम्रो बारेमा

डिजिटल एम्पायर प्रा. ली . द्वारा संचालित
सुखी न.पा-०८, सिरहा, मधेश प्रदेश
  +9779823616420
 digitalempire10101@gmail.com

हामी पूर्णतः कानुनी छौँ

  • सूचना विभाग दर्ता नं. : ४४५४-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचिकृत : ४४३७-२०८०/०८१
  • कम्पनी रजिष्टार दर्ता नं.: ३०५८४६/०७९/८०
  • राजस्व विभाग (PAN) :  ६१०४३४३७४

हाम्रो टिम

  • संचालक : दिलिप कुमार यादव
  • सम्पादक: प्रविण कुमार यादव
  • संवाददाता: समित कुमार ठाकुर

जिल्ला प्रतिनिधि

  • सप्तरी :
  • सिरहा:
  • धनुषा :
  • महोत्तरी :
  • सर्लाही :
  • रौतहट :
  • बारा :
  • पर्सा :

© 2024 All copyrights reserved to Bahujan Aawaj | Developed By Er.Basant kumar yadav