Bahujan Aawaj
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
ashok rai जसपा संघीय परिषद अध्यक्ष अशोक राई ज्यु सुनसरी १ मा अग्रता लिदै ! trend Travel style Lifestyle Good Health girls
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

गुरुदेवको गुनासो, ‘रामभरोसले दिएनन् भरोसा’

Bahujan Aawaj by Bahujan Aawaj
साउन १८, २०८१
0
गुरुदेवको गुनासो, ‘रामभरोसले दिएनन् भरोसा’
ADVERTISEMENT

जनकपुरधाम । बिहीबार बिहानैदेखि सामाजिक सञ्जालमा एउटै व्यक्ति छाइरहेका छन्, गुरुदेव कामत । नेपाली गीत, संगीतका नामी व्यक्तित्व गुरुदेवको निधन खबरले चौतर्फी साहित्य क्षेत्रमात्रै होइन, चौतर्फी सन्नाटा छाएको छ । सामाजिक सञ्जालहरु गुरुदेवले गाएको गीत, संगीत र तस्बिरले छाएको छ ।

यसैबीच बिरामी अवस्थामा वरिष्ठ शास्त्रीय गायक गुरुदेवले व्यक्त गरेको गुनासो सामाजिक सञ्जालमा भाइरल हुँदैछ । उनले मधेश प्रज्ञा प्रतिष्ठानप्रति आक्रोश पोखेका छन् ।

प्रज्ञा प्रतिष्ठानका रामभरोस कापडिको नामै लिएर उनले त्यहाँ काम गरेको पारिश्रमिक नपाएको गुनासो मात्रै गरेका छैनन् ।

भिडियोमा गुरुदेवले साहित्यकारहरुको आस्थाको केन्द्र हुनुपर्ने प्रतिष्ठानमा काम गरेवापत पाउनुपर्ने रकम आफु जीवन, मृत्युसँग संघर्ष गरिरहेको अवस्थामा सहयोग स्वरुप पनि पाउन नसकेको दुखेसो व्यक्त गरेका छन् ।

‘खटलहा पैसा नै देलक । एक लाखमे गफ भेल रहैक, हमर प्रोग्राम । एकटा तबला वादकके लौलियै, हम प्लेन सँ आविगेलौं जनकपुर । प्लेनके टिकट रहैक पठौने । एहन बिरामी हालतमे हम चारि घण्टा प्रोग्राम केलियै, चारि घण्टा… । प्रोग्राम कैलियै । तेकरवाद आब कालमे रामभरोस कापर हमरा कहैय जे पैसा त अखन निकासा नै भेलै । एक हप्ताके वाद जे छै से निकासा हेत,ै सरकारी कारोबार छै । एक हप्ता वाद अहाँके पठा दैछि या त हम अपने अबैछी । कहलियै ठीक छै आब सरकारीए काम छै त कोनो बात नै । देखियौ ओ पैसा एखन तक नै देने छै । एहि ठाम जे पत्रकारसब पकरलकै ओकरा रामभरोस कापरके, ओहो ठाम एक लाख रुपैयाँ गछि लेलकै ।’ भिडियोमा गुरुदेव कामतले बोलेको भ्वाइस हो यो ।

कापडिले प्रतिष्ठानको कार्यक्रममा आमन्त्रण गर्दा कामत आएको स्वीकारे पनि उनले लगाएको आरोप स्वीकार्न तयार छैनन् ।

‘हो, संस्थाको तर्फबाट मैले आमन्त्रण गरेको हो । उहाँले प्लेन चढेर आएको र फर्किन लाग्ने पैसा तत्काल मैले आफ्नै पकेटबाट दिएको छु’ कापडिले न्यूज आजसँग भने, ‘एक लाख रुपैयाँको कुरा मैले गरेको छैन । जहाँसम्म उहाँको पारिश्रमिकको सवाल छ । त्यो अहिले पनि भुक्तानीको प्रक्रियामा छ ।’

कापडिले प्रतिष्ठित गायक एवम् संगीतकार गुरुदेवलाई बिरामी भएको अवस्थामा आर्थिक सहयोग गर्न पनि रकम निकासाको फायल प्रक्रियामै रहेको बताए । उनले थपे, ‘आर्थिक अभावको कारण उनको उपचारमा समस्या भइरहेको सुनेपछि दुई तीनदेखि आफ्नै तर्फबाट भएपनि केही सहयोग गर्न जाने सोच बनाइरहेको थिएँ । आज बिहान अचानक घटनाबारे सुनेपछि केही हुनै सकेन ।’

तपाईको प्रतिक्रिया !

Bahujan Aawaj

Bahujan Aawaj

संबन्धित समाचार

सिरहामा निःशुल्क स्थायी बन्ध्याकरण तथा परिवार नियोजन घुम्ती शिविर सञ्चालन ।

सिरहामा निःशुल्क स्थायी बन्ध्याकरण तथा परिवार नियोजन घुम्ती शिविर सञ्चालन ।

समृद्धि फाइनेन्स र रेडक्रस धनगढीको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

समृद्धि फाइनेन्स र रेडक्रस धनगढीको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

हिन्दू राष्ट्र निर्माणको संकल्पसहित राष्ट्रिय एकता दल घोषणा ।

हिन्दू राष्ट्र निर्माणको संकल्पसहित राष्ट्रिय एकता दल घोषणा ।

राष्ट्रिय मुक्ति पार्टी नेपालद्वारा सिरहाका चारै क्षेत्रबाट प्रतिनिधिसभा उम्मेदवारी घोषणा

राष्ट्रिय मुक्ति पार्टी नेपालद्वारा सिरहाका चारै क्षेत्रबाट प्रतिनिधिसभा उम्मेदवारी घोषणा

नेपाल प्रहरीमा विभिन्न पदका लागि भर्ना खुला, दरखास्त आह्वान ।

नेपाल प्रहरीमा विभिन्न पदका लागि भर्ना खुला, दरखास्त आह्वान ।

आगामी दिनमा सौर्य ऊर्जालाई प्राथमिकता दिनुपर्छ : ऊर्जामन्त्री घिसिङ ।

आगामी दिनमा सौर्य ऊर्जालाई प्राथमिकता दिनुपर्छ : ऊर्जामन्त्री घिसिङ ।

ताजा समाचार

Load More

हाम्रो बारेमा

डिजिटल एम्पायर प्रा. ली . द्वारा संचालित
सुखी न.पा-०८, सिरहा, मधेश प्रदेश
  +9779823616420
 digitalempire10101@gmail.com

हामी पूर्णतः कानुनी छौँ

  • सूचना विभाग दर्ता नं. : ४४५४-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचिकृत : ४४३७-२०८०/०८१
  • कम्पनी रजिष्टार दर्ता नं.: ३०५८४६/०७९/८०
  • राजस्व विभाग (PAN) :  ६१०४३४३७४

हाम्रो टिम

  • संचालक : दिलिप कुमार यादव
  • सम्पादक: प्रविण कुमार यादव
  • संवाददाता: समित कुमार ठाकुर

जिल्ला प्रतिनिधि

  • सप्तरी :
  • सिरहा:
  • धनुषा :
  • महोत्तरी :
  • सर्लाही :
  • रौतहट :
  • बारा :
  • पर्सा :

© 2024 All copyrights reserved to Bahujan Aawaj | Developed By Er.Basant kumar yadav