
६२ औं इन्जिनियर्स दिवसको अवसरमा नेपाल इन्जिनियर्स एसोसियसन बाग्मती प्रदेश द्वारा पशुपती परिसरमा रहेकाे समाज कल्याण केंद्र वृद्ध श्रममा वृदवृद्धाहरु लाई फलफूल तथा जुश वितरण गरी मनाइयो। सो कार्यक्रममा करिब १०० जना वृद्ध बुवा आमा लाई फलफूल तथा जुश वितरण गरिएको कोषाध्यक्ष बिपिन भुसालले बताए। पशुपतिमा आयोजना गरिएको सो कार्यक्रममा नेपाल ईन्जिनियर्स बाग्मती प्रदेश अध्यक्ष रोहिणी पौडेल सचिब दिनेश न्यौपाने सह सचिब डा. विजय थापा तथा सदस्यहरु प्रमोद महत बृजेश सिंह लगायत सदस्य हरुको उपस्थिती थियो।

सामाजिक कार्य गरी वृद्ध बुवा आमाहरु लाई फलफूल तथा जुस् बितरण कार्यक्रम सम्पन्न गरेको मा समाज कल्याण केंद्र वृद्ध।श्रमले नेपाल ईन्जिनियर्स एसोसियसन बाग्मती प्रदेश लाई धन्यबाद् दिनू भै कार्यक्रम सम्पन्न भएको थियो।
तस्वीरहरु –




















