Bahujan Aawaj
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
ashok rai जसपा संघीय परिषद अध्यक्ष अशोक राई ज्यु सुनसरी १ मा अग्रता लिदै ! trend Travel style Lifestyle Good Health girls
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

इमान्दार कर्मचारीहरू निजामती सेवाप्रति वाक्क, ११ महिनामा ६३५ कर्मचारीले छाडे जागिर !

Bahujan Aawaj by Bahujan Aawaj
असार ६, २०८१
0
इमान्दार कर्मचारीहरू निजामती सेवाप्रति वाक्क, ११ महिनामा ६३५ कर्मचारीले छाडे जागिर !
ADVERTISEMENT

काठमाडौं । विभिन्न आरोह अवरोह पार गर्दै र प्रतिस्पर्धामा अब्बल ठहरिएर निजामती सेवामा प्रवेश गरेकाहरूले अवधि नपुग्दै जागिर छोड्ने गरेका छन्।

चालू आर्थिक वर्ष २०७९/८० को ११ महिनाको अवधिमा मात्रै ६ सय ३५ जना कर्मचारीले जागिर छोडेको पाइएको छ । उनीहरूले के कारणले जागिर छोडे भन्नेबारेमा सरकारले कुनै खोज अनुसन्धान गरेको छैन ।

भविष्य सुन्दर बनाउने लक्ष्य लिएर निजामती क्षेत्रमा प्रवेश गरेकाहरूले पूरै अवधि जागिर नखाँदै किन बीचैमा छोडे भन्नेबारेमा सरकारी निकाय अनविज्ञ छ ।

निजामती सेवामा प्रवेश गर्नेहरूले सचिवको ५ वर्षे कार्यकाल र मुख्य सचिवको ३ वर्षे कार्यकालबाहेकको अवस्थामा ५८ वर्षसम्म जागिर खान पाउँछन् । गत ११ महिनामा जागिर अवधि सकिएर अवकाशमा गएका कर्मचारीको संख्या भने १८ सय १२ रहेको छ ।

तर, जागिर प्रवेश गरेको छोटो समयमा नै राजीनामा दिएर निस्कने कर्मचारीको संख्या पनि बढ्दो रहेको बताइएको छ । केन्द्रीय कर्मचारी निकाय (सीपीए) को रूपमा रहेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई यस विषयमा कुनै मतलव रहेको देखिँदैन । कर्मचारीको मनोवैज्ञानिक अवस्थालाई बुझ्ने कोसिस मन्त्रालयले गर्न नसकेको आरोप छ ।

सरकार र उच्च तहले कर्मचारीको सेवा सुविधा र वृृत्ति विकासमा कुनै ध्यान नदिँदा तथा निजामती सेवा व्यवस्थित प्रणालीमा सञ्चालन हुन नसक्दा कतिपय इमानदार कर्मचारीहरू निजामती सेवाप्रति वाक्कदिक्क अवस्थामा छन् ।

इमानदारहरू पलायन हुनुपर्ने अवस्था सिर्जना भएको भन्दै निजामती सेवाको आलोचनासमेत हुँदै आएको छ । स्रोतका अनुसार जागिर अवधि नसकिँदै राजीनामा गर्नेमा केही संख्यामा इमानदार कर्मचारीहरूसमेत रहेको बताइएको छ । नेपाल समाचरपत्रबाट

तपाईको प्रतिक्रिया !

Bahujan Aawaj

Bahujan Aawaj

संबन्धित समाचार

मन्त्री वादी लेख्छिन्- प्रेममा जात हुँदैन, सम्बन्धमा विभेद हुँदैन ।

मन्त्री वादी लेख्छिन्- प्रेममा जात हुँदैन, सम्बन्धमा विभेद हुँदैन ।

बरियारपट्टी छोटी भन्सार कायम गर्न निरन्तर पहल भइरहेको छ : सांसद शिवशंकर यादव ।

बरियारपट्टी छोटी भन्सार कायम गर्न निरन्तर पहल भइरहेको छ : सांसद शिवशंकर यादव ।

“छोटी भन्सार बन्दविरुद्ध उधोग बाणिज्य संघको कडा चेतावनी: ४ लाख जनताको आर्थिक जीवन संकटमा, आन्दोलनको घोषणा हुने संकेत”

“छोटी भन्सार बन्दविरुद्ध उधोग बाणिज्य संघको कडा चेतावनी: ४ लाख जनताको आर्थिक जीवन संकटमा, आन्दोलनको घोषणा हुने संकेत”

आफ्नै माटोले चिन्न नसकेका रामरिझन यादवलाई १ लाख बढी राशिसहित भव्य सम्मान ।

आफ्नै माटोले चिन्न नसकेका रामरिझन यादवलाई १ लाख बढी राशिसहित भव्य सम्मान ।

सुखिपुर नगरपालिकाका  सबै  वडाहरुमा पिपिआर खोप कार्यक्रम  सञ्चालन हुदै ।

सुखिपुर नगरपालिकाका सबै वडाहरुमा पिपिआर खोप कार्यक्रम सञ्चालन हुदै ।

नितीश कुमारका छोरा सिधै मन्त्री, बिहार राजनीतिमा वंशवादको नयाँ अध्याय ।

नितीश कुमारका छोरा सिधै मन्त्री, बिहार राजनीतिमा वंशवादको नयाँ अध्याय ।

ताजा समाचार

Load More

हाम्रो बारेमा

डिजिटल एम्पायर प्रा. ली . द्वारा संचालित
सुखी न.पा-०८, सिरहा, मधेश प्रदेश
  +9779823616420
 digitalempire10101@gmail.com

हामी पूर्णतः कानुनी छौँ

  • सूचना विभाग दर्ता नं. : ४४५४-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचिकृत : ४४३७-२०८०/०८१
  • कम्पनी रजिष्टार दर्ता नं.: ३०५८४६/०७९/८०
  • राजस्व विभाग (PAN) :  ६१०४३४३७४

हाम्रो टिम

  • संचालक : दिलिप कुमार यादव
  • सम्पादक: प्रविण कुमार यादव
  • संवाददाता: समित कुमार ठाकुर

जिल्ला प्रतिनिधि

  • सप्तरी :
  • सिरहा:
  • धनुषा :
  • महोत्तरी :
  • सर्लाही :
  • रौतहट :
  • बारा :
  • पर्सा :

© 2024 All copyrights reserved to Bahujan Aawaj | Developed By Er.Basant kumar yadav