Bahujan Aawaj
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
ashok rai जसपा संघीय परिषद अध्यक्ष अशोक राई ज्यु सुनसरी १ मा अग्रता लिदै ! trend Travel style Lifestyle Good Health girls
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

गोलबजार नगरपालिकामा एक वर्षको चिया , खाजा र पानी खर्च ८० लाख

Bahujan Aawaj by Bahujan Aawaj
जेष्ठ ३२, २०८१
0
गोलबजार नगरपालिकामा एक वर्षको चिया , खाजा र पानी खर्च ८० लाख
ADVERTISEMENT

महालेखा परीक्षकको प्रतिवेदनले औंल्याए अनुसार गोलबजार नगरपालिकामा आर्थिक वर्ष २०७९÷०८० मा ७९ लाख ७६ हजार ७४४ खर्च गरिएको छ । यो खर्च विविध शीर्षकमा देखाइएको छ । यो खर्च नगरपालिकाको आन्तरिक श्रोतबाट खर्च गरिन्छ । गत आर्थिक वर्षमा आन्तरिक राजस्व ४ करोड ९५ लाख १३ हजार २१४ उठेकोमा त्यसको १६ प्रतिशत रकम चिया र पानीमा उडाइएको छ ।

महालेखा परीक्षकको प्रतिवेदनमा भनिएको छ खर्च पुष्टि गर्ने विल भपाई र त्यसको आधार समेत नराखी मनपरी ढंगबाट चिया , खाजा र पानीको विल भुक्तानी गरिएको छ । कुन कार्यमा के प्रयोजनका लागि चियापान गरिएको हो भन्ने निर्णय र पुष्टि हुने प्रमाण नै नराखी अन्धाधुन्ध भुक्रानी लिएको लेखापरीक्षण प्रतिवेदन मै उल्लेख छ । विविध खर्चको उद्देश्य र खर्चको यथार्थता पुष्टि हुने आधार नराखी लिइएको भुक्तानीमा अनियमिमताको गन्ध आएको छ ।

सुत्रहरुले बताए अनुसार मेयर तथा प्रमुख प्रशासकीय अधिकृतको आमोद प्रमोद तथा विलासिता खर्च , अघोषित सुरक्षा दस्ताको मान्स मदिरा खर्च समेत यसै विविध खर्चबाट बेहोरिने हुनाले ८० लाख पुग्न गएको हो । एमाले नेता सोनेलाल तामाङ्ग भन्छन् जनताले रगत पसिना बगाएर तिरेको करबाट विविध खर्च अन्तर्गत एक वर्षमा ८० लाखको हाराहारीमा चिया , खाजा र पानीमा उडाएर जनप्रतिनिधि तथा कर्मचारीहरु उघ्राएर बसेका छन् । तर जनताले खानेपानीको हाहाकार भोगिरहेका छन् ।

तपाईको प्रतिक्रिया !

Bahujan Aawaj

Bahujan Aawaj

संबन्धित समाचार

बरियारपट्टी छोटी भन्सार कायम गर्न निरन्तर पहल भइरहेको छ : सांसद शिवशंकर यादव ।

बरियारपट्टी छोटी भन्सार कायम गर्न निरन्तर पहल भइरहेको छ : सांसद शिवशंकर यादव ।

“सिरहामा राष्ट्रिय पोषण लेखाजोखा अभियान सुरु: ६० हजार बालबालिकाको स्वास्थ्य अवस्था जाँच गरिँदै”

“सिरहामा राष्ट्रिय पोषण लेखाजोखा अभियान सुरु: ६० हजार बालबालिकाको स्वास्थ्य अवस्था जाँच गरिँदै”

श्री जनता डोमी चौधरी मावि (प्राविधिक) पोखरभिण्डामा भव्य भर्ना अभियान: घरदैलोमै शिक्षा चेतना फैलाउँदै विद्यालय।

श्री जनता डोमी चौधरी मावि (प्राविधिक) पोखरभिण्डामा भव्य भर्ना अभियान: घरदैलोमै शिक्षा चेतना फैलाउँदै विद्यालय।

पत्थरगाडाको विद्यालयमा लापरबाही: विद्यार्थीलाई अस्वच्छ तरिकाले खाजा वितरण ।

पत्थरगाडाको विद्यालयमा लापरबाही: विद्यार्थीलाई अस्वच्छ तरिकाले खाजा वितरण ।

जसपा नेपालमा पहिरो

जसपा नेपालमा पहिरो

जनता समाजवादी पार्टी नेपालको सुखिपुर नगर अधिवेशन सफलतापूर्वक सम्पन्न

जनता समाजवादी पार्टी नेपालको सुखिपुर नगर अधिवेशन सफलतापूर्वक सम्पन्न

ताजा समाचार

योगीराजमा आगलागीः आगोभन्दा घातक बन्यो धुवाँ, १५ जना बिधार्थीहरुको  मृत्यु ।

योगीराजमा आगलागीः आगोभन्दा घातक बन्यो धुवाँ, १५ जना बिधार्थीहरुको मृत्यु ।

सर्लाहीमा मध्यरातको रक्तरञ्जित हमला : घरमै सुतेका पुरुषको घाँटी रेटेर हत्या ।

सर्लाहीमा मध्यरातको रक्तरञ्जित हमला : घरमै सुतेका पुरुषको घाँटी रेटेर हत्या ।

नेपालमा बढ्दो डिजिटल ठगी: नागरिकलाई सचेत रहन मनीष यादवको आग्रह ।

नेपालमा बढ्दो डिजिटल ठगी: नागरिकलाई सचेत रहन मनीष यादवको आग्रह ।

‘मेरो छोरा फर्काइदिनुस्’— सुप्रित यादवको मृत्युपछि परिवारको हृदयविदारक पीडा ।

‘मेरो छोरा फर्काइदिनुस्’— सुप्रित यादवको मृत्युपछि परिवारको हृदयविदारक पीडा ।

गौशाला–१२ की छोरी पिंकी कुमारी सिंहको मृत्यु प्रकरण: ससुराली घरमा आक्रोश, निष्पक्ष छानबिनको माग ।

गौशाला–१२ की छोरी पिंकी कुमारी सिंहको मृत्यु प्रकरण: ससुराली घरमा आक्रोश, निष्पक्ष छानबिनको माग ।

सुस्तामा देखिएको दृश्य स्थानीय बासिन्दाको दशकौँदेखिको दैनिकी : आभाष गुरु ।

सुस्तामा देखिएको दृश्य स्थानीय बासिन्दाको दशकौँदेखिको दैनिकी : आभाष गुरु ।

Load More

हाम्रो बारेमा

डिजिटल एम्पायर प्रा. ली . द्वारा संचालित
सुखी न.पा-०८, सिरहा, मधेश प्रदेश
  +9779823616420
 digitalempire10101@gmail.com

हामी पूर्णतः कानुनी छौँ

  • सूचना विभाग दर्ता नं. : ४४५४-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचिकृत : ४४३७-२०८०/०८१
  • कम्पनी रजिष्टार दर्ता नं.: ३०५८४६/०७९/८०
  • राजस्व विभाग (PAN) :  ६१०४३४३७४

हाम्रो टिम

  • संचालक : दिलिप कुमार यादव
  • सम्पादक: प्रविण कुमार यादव
  • संवाददाता: समित कुमार ठाकुर

जिल्ला प्रतिनिधि

  • सप्तरी :
  • सिरहा:
  • धनुषा :
  • महोत्तरी :
  • सर्लाही :
  • रौतहट :
  • बारा :
  • पर्सा :

© 2024 All copyrights reserved to Bahujan Aawaj | Developed By Er.Basant kumar yadav