Bahujan Aawaj
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
ashok rai जसपा संघीय परिषद अध्यक्ष अशोक राई ज्यु सुनसरी १ मा अग्रता लिदै ! trend Travel style Lifestyle Good Health girls
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

मोदीको जीवनमै पहिलो पटक गठबन्धन सरकारको अभ्यास, स्थायीत्व जोगाइराख्न चुनौती

Bahujan Aawaj by Bahujan Aawaj
जेष्ठ २४, २०८१
0
मोदीको जीवनमै पहिलो पटक गठबन्धन सरकारको अभ्यास, स्थायीत्व जोगाइराख्न चुनौती
ADVERTISEMENT

काठमाडौं । एनडीए गठबन्धनले २९२ सिट जितेसँगै नरेन्द्र मोदी तेस्रो पटक भारतको प्रधानमन्त्री बन्ने तरखरमा छन् ।

मोदीको दल भारतीय जनता पार्टीले २४० सिट मात्रै जितेपछि उनी पहिलो पटक गठबन्धन सरकारको प्रधानमन्त्री बन्ने भएका हुन् । मोदीले लामो राजनीतिक इतिहासमा पहिलो पटक गठबन्धन सरकारको अभ्यास गर्न लागेका छन् ।

गठबन्धन दललाई विश्वासमा लिएर स्थायीत्व प्रदान गर्नु पर्ने मोदीमाथि अर्को चुनौती थपिएको छ । भाजपासहितको एनडीएले बहुमत ल्याएको छ यही गठबन्धनबाट मोदीे तेस्रो पटक प्रधानमन्त्री बन्नेछन् । गुजरातको मुख्यमन्त्रीदेखि दोस्रोपटक प्रधानमन्त्री हुँदा समेत मोदीले अहिलेसम्म कुनै पनि दलको सहयोग लिनु परेको थिएन ।

सधै एकल बहुमतको सरकार नेतृत्व गर्ने अवसर पाएका मोदीलाई तेस्रो कार्यकालमा भने अन्य दलको भरथेग चाहिने भएको छ । भाजपाले अघिल्लो चुनावमा हासिल गरेका ६३ सीट गुमाएसँगै मोदीलाई अन्य दलको सहयोग जरुरी भएको हो ।

विपक्षी गठबन्धनको मजबुद अवस्था अनि गठबन्धन सरकारको नेतृत्व मोदीका लागि स्थायीत्व जोगाइराख्न नै पहिलो चुनौती भएको छ । विपक्षी नेता राहुल गान्धीले चुनावी परिणामले मोदीको नैतिक हार भइसकेको भन्दै देशलाई मोदीको जरुरी नरहेको पुष्टि भएको प्रतिक्रिया दिइसकेका छन् ।

यस्तो अवस्थामा विपक्षी गठबन्धनले कुनै न कुनै बेला सत्ता गठबन्धनका केही दललाई आफ्नो पक्षमा लिएर सरकार बनाउने सम्भावना पनि जिवितै छ । विपक्षी गठबन्धनले २३४ सिट जितेको छ ।

तपाईको प्रतिक्रिया !

Bahujan Aawaj

Bahujan Aawaj

संबन्धित समाचार

नेपालमा बढ्दो डिजिटल ठगी: नागरिकलाई सचेत रहन मनीष यादवको आग्रह ।

नेपालमा बढ्दो डिजिटल ठगी: नागरिकलाई सचेत रहन मनीष यादवको आग्रह ।

‘मेरो छोरा फर्काइदिनुस्’— सुप्रित यादवको मृत्युपछि परिवारको हृदयविदारक पीडा ।

‘मेरो छोरा फर्काइदिनुस्’— सुप्रित यादवको मृत्युपछि परिवारको हृदयविदारक पीडा ।

गौशाला–१२ की छोरी पिंकी कुमारी सिंहको मृत्यु प्रकरण: ससुराली घरमा आक्रोश, निष्पक्ष छानबिनको माग ।

गौशाला–१२ की छोरी पिंकी कुमारी सिंहको मृत्यु प्रकरण: ससुराली घरमा आक्रोश, निष्पक्ष छानबिनको माग ।

सुस्तामा देखिएको दृश्य स्थानीय बासिन्दाको दशकौँदेखिको दैनिकी : आभाष गुरु ।

सुस्तामा देखिएको दृश्य स्थानीय बासिन्दाको दशकौँदेखिको दैनिकी : आभाष गुरु ।

महोत्तरीमा लुटेराको आतंकः चोरी रोक्न खोज्दा यादव दम्पतीमाथि गोली प्रहार, गम्भीर घाइते ।

महोत्तरीमा लुटेराको आतंकः चोरी रोक्न खोज्दा यादव दम्पतीमाथि गोली प्रहार, गम्भीर घाइते ।

सिरहा नगरपालिकामा सत्ता संघर्ष चर्कियोः वडाध्यक्षद्वारा लेखा शाखामा तालाबन्दी ।

सिरहा नगरपालिकामा सत्ता संघर्ष चर्कियोः वडाध्यक्षद्वारा लेखा शाखामा तालाबन्दी ।

ताजा समाचार

Load More

हाम्रो बारेमा

डिजिटल एम्पायर प्रा. ली . द्वारा संचालित
सुखी न.पा-०८, सिरहा, मधेश प्रदेश
  +9779823616420
 digitalempire10101@gmail.com

हामी पूर्णतः कानुनी छौँ

  • सूचना विभाग दर्ता नं. : ४४५४-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचिकृत : ४४३७-२०८०/०८१
  • कम्पनी रजिष्टार दर्ता नं.: ३०५८४६/०७९/८०
  • राजस्व विभाग (PAN) :  ६१०४३४३७४

हाम्रो टिम

  • संचालक : दिलिप कुमार यादव
  • सम्पादक: प्रविण कुमार यादव
  • संवाददाता: समित कुमार ठाकुर

जिल्ला प्रतिनिधि

  • सप्तरी :
  • सिरहा:
  • धनुषा :
  • महोत्तरी :
  • सर्लाही :
  • रौतहट :
  • बारा :
  • पर्सा :

© 2024 All copyrights reserved to Bahujan Aawaj | Developed By Er.Basant kumar yadav