Bahujan Aawaj
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
ashok rai जसपा संघीय परिषद अध्यक्ष अशोक राई ज्यु सुनसरी १ मा अग्रता लिदै ! trend Travel style Lifestyle Good Health girls
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

एक हप्ता अगाडी फुटेर बनेको नयाँ जसपाबाट तीन जना मन्त्री बन्दै

Bahujan Aawaj by Bahujan Aawaj
बैशाख ३१, २०८१
0
एक हप्ता अगाडी  फुटेर बनेको नयाँ जसपाबाट तीन जना मन्त्री बन्दै
ADVERTISEMENT

काठमाडौं : अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी सरकारमा सहभागी हुने भएको छ।

उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादव र वन तथा वातावरण राज्य मन्त्री दीपक कार्कीले पदबाट राजीनामा दिएको केही घण्टामै राई नेतृत्वको जसपा सरकारमा जाने भएको हो ।

आफ्नो पार्टीबाट तीन जनालाई मन्त्री बनाउन प्रधानमन्त्रीलाई नाम बुझाइएको पार्टीका सांसद एवं वन तथा वातावरण मन्त्री नवलकिशोर शाह सुडीले जानकारी दिए।

उनका अनुसार पार्टीबाट प्रदीप यादव, रञ्जु झा र हसिना खानलाई मन्त्री बनाउने तयारी छ। स्रोतका अनुसार पार्टीका सचिवसमेत रहेका सांसद यादव स्वास्थ्य मन्त्री बन्नेछन्।

अरूलाई कुन मन्त्रालय दिने भन्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकै हातमा रहेको सुडीले बताए ।

तपाईको प्रतिक्रिया !

Bahujan Aawaj

Bahujan Aawaj

संबन्धित समाचार

इन्दीरा यादवको नाम सहसचिव सिफारिस सूचीबाट हटाइयो, लोक सेवाको ठूलो निर्णय ।

“मधेश बलियो बनाउन सेनामा मधेशीको समूहगत प्रवेश अनिवार्य” — आभाष गुरु को कडा चेतावनी ।

यादव केटी  र चमार समुदायको  केटाबिच  विवाहको निहुँमा कुटपिट गरेको आरोप, गृह मन्त्रालयमा उजुरी दर्ता।

रौतहटका डिभिजन प्रमुख साहमाथि अख्तियार सहित विभिन्न निकायमा उजुरी।

सप्तरी प्रशासनको निर्देशन : सार्वजनिक स्थानमा ठूलो स्वरमा डिजे नबजाउन आग्रह ।

सिराहामा डिजे आतंकमाथि प्रशासनको कडा एक्सन, १७ पालिकालाई निगरानी र कारबाहीको निर्देशन ।

ताजा समाचार

Load More

हाम्रो बारेमा

डिजिटल एम्पायर प्रा. ली . द्वारा संचालित
सुखी न.पा-०८, सिरहा, मधेश प्रदेश
  +9779823616420
 digitalempire10101@gmail.com

हामी पूर्णतः कानुनी छौँ

  • सूचना विभाग दर्ता नं. : ४४५४-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचिकृत : ४४३७-२०८०/०८१
  • कम्पनी रजिष्टार दर्ता नं.: ३०५८४६/०७९/८०
  • राजस्व विभाग (PAN) :  ६१०४३४३७४

हाम्रो टिम

  • संचालक : दिलिप कुमार यादव
  • सम्पादक: प्रविण कुमार यादव
  • संवाददाता: समित कुमार ठाकुर

जिल्ला प्रतिनिधि

  • सप्तरी :
  • सिरहा:
  • धनुषा :
  • महोत्तरी :
  • सर्लाही :
  • रौतहट :
  • बारा :
  • पर्सा :

© 2024 All copyrights reserved to Bahujan Aawaj | Developed By Er.Basant kumar yadav