नेकपा माओवादी केन्द्र मधेश प्रदेश सरकारबाट बाहिरिएको छ।
मुख्यमन्त्री सरोजकुमार यादवलाई माओवादीका मन्त्रीहरूले राजीनामा बुझाएका हुन्।
मुख्यमन्त्री निवासमा केहीबेरअघि आफुहरूले राजीनामा बुझाएको उद्योग, पर्यटन मन्त्री युवराज भट्टराईले बताए।

© 2024 All copyrights reserved to Bahujan Aawaj | Developed By Er.Basant kumar yadav