Bahujan Aawaj
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
ashok rai जसपा संघीय परिषद अध्यक्ष अशोक राई ज्यु सुनसरी १ मा अग्रता लिदै ! trend Travel style Lifestyle Good Health girls
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

मलंगवा घट्नाका दोषीलाई तत्काल कारवाही गर्न राष्ट्रिय एकता अभियानको माग

Bahujan Aawaj by Bahujan Aawaj
अशोज ५, २०८०
0
मलंगवा घट्नाका दोषीलाई तत्काल कारवाही गर्न राष्ट्रिय एकता अभियानको माग
ADVERTISEMENT

राष्ट्रिय एकता अभियानले सर्लाही सदरमुकाम मलंगवामा हिन्दुमाथि भएको आक्रमणमा संलग्नलाई कारवाही गर्न र विदेशीको इसारामा संचालित जिहादीहरुलाई पक्राउ गर्नका लागि प्रहरीको विशेष दस्ता तयार गर्न माग गरेको छ।

अभियानका अध्यक्ष विनय यादवले शुक्रवार एक प्रेस विज्ञप्ति जारी गरी यस्तो माग गरेका हुन। सर्लाहीको सदरमुकाम मलंगवामा हिन्दू समाजमाथी हमला भएको केही हप्ता नबित्दै फेरि हिन्दू समाजमाथी अर्को जिहादी आक्रमण भएको विज्ञप्तिमा उल्लेख छ । ‘बिहिबार मलंगवा नगरपालिका– ३ स्थित गणेश चतुर्थीको मुर्ति बिसर्जन गर्न जाने क्रममा जिहादीद्वारा हिन्दु धर्मावलम्बीमाथि ढुंगामुढा एवम् चाकु प्रहार भयो। जिहादी आक्रमणबाट केही हिन्दुहरू घाइते समेत भएका छन।’ विज्ञप्तिमा भनिएको छ।

सर्लाहीमा विहिवार भएको आक्रमण पहिलो नभई मधेश र लुम्बिनी प्रदेशमा विगत केही वर्षदेखि निरन्तर रुपमा हिन्दु समाजमाथी आक्रमण हुँदै आएको र विशेष गरी चाडपर्व मनाउने क्रममा कयौं जिहादी आक्रमण गरिएको अभियानले उल्लेख गरेको छ। ‘तर, यस्ता घटनालाई दोहोरिन नदिन सरकारले कुनै प्रयास गरेको मसहुस हुदैन। यसको अर्थ वाह्य शक्तिबाट संचालित जिहादीहरूलाई नेपालमा राजनीतिक संरक्षण प्राप्त छ।’

‘राष्ट्रिय एकता अभियान देशका सबै राजनीतिक दललाई जिहादीहरूको संरक्षण नगरीकन प्रहरी प्रशासनलाई निष्पक्ष छानवीन गर्न दिई सर्लाही घटनाका दोषीमाथि अबिलम्ब कारवाही गर्न माग गर्दछौ।’ विज्ञप्तिमा भनिएको छ–‘साथै, बाह्य शक्तिको प्रभावमा रही देशभरी विभिन्न आवरणमा लुकेका जिहादीहरूलाई पहिचान गरी पक्राउ गर्न प्रहरीको एक विशेष दस्ता तयार गर्न समेत नेपाल सरकारसंग माग गर्दछौ।’

तपाईको प्रतिक्रिया !

Bahujan Aawaj

Bahujan Aawaj

संबन्धित समाचार

सामाजिक अभियन्ता खुशाबू ताजपुरियाको    अधक्क्ष्तामा   शक्ति महिला सामुदायिक उदगाटन !

सामाजिक अभियन्ता खुशाबू ताजपुरियाको अधक्क्ष्तामा शक्ति महिला सामुदायिक उदगाटन !

कस्तो हुनेछ आजको मौसम।

ताजा समाचार

प्रेमिकाको हत्या गरी भागेका यादव फरार,खोजी गर्दै प्रहरी  ।

प्रेमिकाको हत्या गरी भागेका यादव फरार,खोजी गर्दै प्रहरी ।

गोलबजारका डा. रुपेश सिंहको सफलता: मेहनत र समर्पणले बनायो प्रेरणाको प्रतीक।

गोलबजारका डा. रुपेश सिंहको सफलता: मेहनत र समर्पणले बनायो प्रेरणाको प्रतीक।

मटिहानीबाट फरार महन्थ जगन्नाथ दास वैष्णव अन्ततः पक्राउ ।

मटिहानीबाट फरार महन्थ जगन्नाथ दास वैष्णव अन्ततः पक्राउ ।

स्वास्थ्य बीमा कार्यक्रमः उपलब्धि, चुनौती र रुपान्तरणको आवश्यकता ।

स्वास्थ्य बीमा कार्यक्रमः उपलब्धि, चुनौती र रुपान्तरणको आवश्यकता ।

गोलबजारको” ए “बी” मलमा नयाँ अवसर: सटर भाडामा लिएर व्यवसाय गर्न आव्हान ।

गोलबजारको” ए “बी” मलमा नयाँ अवसर: सटर भाडामा लिएर व्यवसाय गर्न आव्हान ।

विश्व अटिजम दिवसमा सरकारको ठूलो घोषणा: सातै प्रदेशमा विशेष विद्यालय ।

विश्व अटिजम दिवसमा सरकारको ठूलो घोषणा: सातै प्रदेशमा विशेष विद्यालय ।

Load More

हाम्रो बारेमा

डिजिटल एम्पायर प्रा. ली . द्वारा संचालित
सुखी न.पा-०८, सिरहा, मधेश प्रदेश
  +9779823616420
 digitalempire10101@gmail.com

हामी पूर्णतः कानुनी छौँ

  • सूचना विभाग दर्ता नं. : ४४५४-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचिकृत : ४४३७-२०८०/०८१
  • कम्पनी रजिष्टार दर्ता नं.: ३०५८४६/०७९/८०
  • राजस्व विभाग (PAN) :  ६१०४३४३७४

हाम्रो टिम

  • संचालक : दिलिप कुमार यादव
  • सम्पादक: प्रविण कुमार यादव
  • संवाददाता: समित कुमार ठाकुर

जिल्ला प्रतिनिधि

  • सप्तरी :
  • सिरहा:
  • धनुषा :
  • महोत्तरी :
  • सर्लाही :
  • रौतहट :
  • बारा :
  • पर्सा :

© 2024 All copyrights reserved to Bahujan Aawaj | Developed By Er.Basant kumar yadav


Logo
No Result
View All Result
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय

© 2024 All copyrights reserved to Bahujan Aawaj | Developed By Er.Basant kumar yadav