Bahujan Aawaj
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
ashok rai जसपा संघीय परिषद अध्यक्ष अशोक राई ज्यु सुनसरी १ मा अग्रता लिदै ! trend Travel style Lifestyle Good Health girls
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

जसपालाई उपराष्ट्रपति दिने सहमती

Bahujan Aawaj by Bahujan Aawaj
फाल्गुन १५, २०७९
0
जसपाका सांसदहरुले जातीय पहिचान झल्किने पोशाकमा शपथ लिने!
ADVERTISEMENT

[wps_visitor_counter]

काठमाडौं ।
जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले उपराष्ट्रपति पदमा चासो देखाएका छन्। पछिल्लो समय यादवले कांग्रेस, एमाले, माओवादी केन्द्रलगायत प्रमुख दलका शीर्ष नेताहरूसँग त्यसबारे छलफल पनि गरेका छन्। यसैगरी उनले कांग्रेस नेता रामचन्द्र पौडेलसँग पनि भेटघाट गरेका छन्।

जसपा कार्यकारिणी समितिका सदस्य तथा केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीले राष्ट्रपति वा उपराष्ट्रपतिमध्ये एक पद जसपाले पाउनुपर्छ भन्ने पार्टीको लाइन रहेको बताए। उनले भने, ‘राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचनमा पार्टी सहभागी हुनेछ। यी दुईमध्ये एक पद जसपाले पाउनुपर्छ भन्ने हाम्रो माग हो।’ यादवनिकट एक नेताका अनुसार कम्तीमा उपराष्ट्रपति पद पाउनुपर्ने जसपाको माग हो।

मुख्य दलका शीर्ष नेताहरूसँग भएको भेटघाटमा यसै विषयमा छलफल केन्द्रित भएको ती नेताले बताए। स्रोतका अनुसार पौडेलसँगको भेटमा यादवले भनेका थिए, ‘राष्ट्रपति पदमा हामी तपाईंलाई सहयोग गर्न तयार छौं तर उपराष्ट्रपति हामीले पाउनुपर्छ।’ यादवले देउवासँग पनि यही अभिव्यक्ति दोहो¥याएका थिए। यसैगरी ओलीसँगको भेटमा पनि यादवले उपराष्ट्रपति पद माग गरेको स्रोतले बतायो।

College तथा School बिभिन् किसिमको SOFTWARE बनाउने परेमा सम्पर्क गर्नु होस् ९८१३००४६४२

जसपा स्रोतका अनुसार कांग्रेस सभापति देउवा, पौडेल तथा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालले यादवलाई उपराष्ट्रपति पद दिने आश्वासन भने दिएका छैनन्। तर यसबारे सम्भावना अन्त्य नभएको पार्टी स्रोतको भनाइ छ।
नागरिक दैनिकबाट

तपाईको प्रतिक्रिया !

Bahujan Aawaj

Bahujan Aawaj

संबन्धित समाचार

सीमावर्ती क्षेत्रमा भन्सार शुल्कको निर्णय फिर्ता लिन कांग्रेसको माग ।

सीमावर्ती क्षेत्रमा भन्सार शुल्कको निर्णय फिर्ता लिन कांग्रेसको माग ।

मधेशमा SEE नतिजा कमजोर: १० वर्षमा पासदर न्यून, चोरी नियन्त्रण अझै चुनौती ।

मधेशमा SEE नतिजा कमजोर: १० वर्षमा पासदर न्यून, चोरी नियन्त्रण अझै चुनौती ।

युवतीको जलेर मृत्यु प्रकरण: भड्काउ अभिव्यक्ति रोक्न प्रहरीको चेतावनी ।

युवतीको जलेर मृत्यु प्रकरण: भड्काउ अभिव्यक्ति रोक्न प्रहरीको चेतावनी ।

कृषि ज्ञान केन्द्र सिरहाद्वारा अनुदान कार्यक्रमका लागि प्रस्ताव आह्वान .

कृषि ज्ञान केन्द्र सिरहाद्वारा अनुदान कार्यक्रमका लागि प्रस्ताव आह्वान .

नेपाल पुलिस स्कूल धरानमा नयाँ शैक्षिक सत्रका लागि भर्ना खुला, अनलाइन आवेदन सुरु ।

नेपाल पुलिस स्कूल धरानमा नयाँ शैक्षिक सत्रका लागि भर्ना खुला, अनलाइन आवेदन सुरु ।

“सुखीपुर क्याम्पसमा  नवप्रवेशी विद्यार्थीहरूको भव्य स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न”्

“सुखीपुर क्याम्पसमा नवप्रवेशी विद्यार्थीहरूको भव्य स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न”्

ताजा समाचार

सीमावर्ती क्षेत्रमा भन्सार शुल्कको निर्णय फिर्ता लिन कांग्रेसको माग ।

सीमावर्ती क्षेत्रमा भन्सार शुल्कको निर्णय फिर्ता लिन कांग्रेसको माग ।

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति ।

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति ।

प्रेमिकाको हत्या गरी भागेका यादव फरार,खोजी गर्दै प्रहरी  ।

प्रेमिकाको हत्या गरी भागेका यादव फरार,खोजी गर्दै प्रहरी ।

गोलबजारका डा. रुपेश सिंहको सफलता: मेहनत र समर्पणले बनायो प्रेरणाको प्रतीक।

गोलबजारका डा. रुपेश सिंहको सफलता: मेहनत र समर्पणले बनायो प्रेरणाको प्रतीक।

मटिहानीबाट फरार महन्थ जगन्नाथ दास वैष्णव अन्ततः पक्राउ ।

मटिहानीबाट फरार महन्थ जगन्नाथ दास वैष्णव अन्ततः पक्राउ ।

स्वास्थ्य बीमा कार्यक्रमः उपलब्धि, चुनौती र रुपान्तरणको आवश्यकता ।

स्वास्थ्य बीमा कार्यक्रमः उपलब्धि, चुनौती र रुपान्तरणको आवश्यकता ।

Load More

हाम्रो बारेमा

डिजिटल एम्पायर प्रा. ली . द्वारा संचालित
सुखी न.पा-०८, सिरहा, मधेश प्रदेश
  +9779823616420
 digitalempire10101@gmail.com

हामी पूर्णतः कानुनी छौँ

  • सूचना विभाग दर्ता नं. : ४४५४-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचिकृत : ४४३७-२०८०/०८१
  • कम्पनी रजिष्टार दर्ता नं.: ३०५८४६/०७९/८०
  • राजस्व विभाग (PAN) :  ६१०४३४३७४

हाम्रो टिम

  • संचालक : दिलिप कुमार यादव
  • सम्पादक: प्रविण कुमार यादव
  • संवाददाता: समित कुमार ठाकुर

जिल्ला प्रतिनिधि

  • सप्तरी :
  • सिरहा:
  • धनुषा :
  • महोत्तरी :
  • सर्लाही :
  • रौतहट :
  • बारा :
  • पर्सा :

© 2024 All copyrights reserved to Bahujan Aawaj | Developed By Er.Basant kumar yadav