Bahujan Aawaj
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
ashok rai जसपा संघीय परिषद अध्यक्ष अशोक राई ज्यु सुनसरी १ मा अग्रता लिदै ! trend Travel style Lifestyle Good Health girls
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

पाँच वर्षसम्म पर्साको समृद्धि र विकासको लागि काम गर्छु : सांसद् यादव

Bahujan Aawaj by Bahujan Aawaj
साउन ४, २०७९
0
पाँच वर्षसम्म पर्साको समृद्धि र विकासको लागि काम गर्छु : सांसद् यादव
ADVERTISEMENT

वीरगञ्ज, ७ पुष । पर्सा निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य प्रदीप यादवले पाँच वर्ष पर्सा जिल्लाको विकास र समृद्धिका लागि काम गर्ने बताएका छन् ।

बिहिबार प्रतिनिधिसभा सदस्यको शपथ ग्रहण पश्चात सामाजिक सञ्जालमा एउटा पोस्ट लेख्दै यादवले सङ्घीय सांसद्का रुपमा पाँच वर्षसम्म पर्सा जिल्लाको समृद्धि र विकासका लागि आफूले काम गर्ने बताएका हुन् ।

पूर्व वन तथा वातावरण मन्त्रीसमेत रहेका यादव दोस्रो कार्यकालका लागि प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । उनले मधेशको मौलिक पहिरन धोती, कुर्ता, पगडी र गम्छा लगाएर आफ्नो मातृभाषा भोजपुरी भाषामा शपथ लिएका छन् ।

यादवले मधेशको मौलिक पहिरन लगाएर भोजपुरी भाषामा शपथ लिने अवसर दिएकोमा पर्सा जिल्लावासीलाई पनि धन्यवाद दिएका छन् ।

यादवले लेखेका छन्, ‘जनताको न्यायको मन्दिर सङ्घीय संसदमा प्रतिनिधिसभा सदस्यको रूपया आजदेखि मेरो दोस्रो कार्यकालको सुरुवात भएको छ । मधेशको पहिचान र संस्कृतिको सम्मान गर्दै आफ्नो मौलिक पहिरन धोती, कुर्ता, पगडी र गम्छा लगाएर दोस्रो पटक भोजपुरी भाषामा शपथ ग्रहण गर्ने अवसर मिल्यो । यस अवसरका लागि मेरो निर्वाचन क्षेत्र तथा पर्सा जिल्लाका सम्पूर्ण जनताप्रति हृदयदेखि आभार प्रकट गर्दछु । सङ्घीय सांसद्का रुपमा ५ वर्षसम्म जिल्लाको समृद्धि र विकासका लागि काम गर्ने म वचनवद्धता गर्दछु ।’

आफ्नो मातृभाषा भोजपुरीमा शपथ लिने पर्सा जिल्लाबाट उनि एक सांसद् हुन् । पर्सामा प्रत्यक्ष र समानुपातिक गरी ७ जना सांसद् छन् ।

तपाईको प्रतिक्रिया !

Bahujan Aawaj

Bahujan Aawaj

संबन्धित समाचार

मधेशमा SEE नतिजा कमजोर: १० वर्षमा पासदर न्यून, चोरी नियन्त्रण अझै चुनौती ।

मधेशमा SEE नतिजा कमजोर: १० वर्षमा पासदर न्यून, चोरी नियन्त्रण अझै चुनौती ।

युवतीको जलेर मृत्यु प्रकरण: भड्काउ अभिव्यक्ति रोक्न प्रहरीको चेतावनी ।

युवतीको जलेर मृत्यु प्रकरण: भड्काउ अभिव्यक्ति रोक्न प्रहरीको चेतावनी ।

कृषि ज्ञान केन्द्र सिरहाद्वारा अनुदान कार्यक्रमका लागि प्रस्ताव आह्वान .

कृषि ज्ञान केन्द्र सिरहाद्वारा अनुदान कार्यक्रमका लागि प्रस्ताव आह्वान .

नेपाल पुलिस स्कूल धरानमा नयाँ शैक्षिक सत्रका लागि भर्ना खुला, अनलाइन आवेदन सुरु ।

नेपाल पुलिस स्कूल धरानमा नयाँ शैक्षिक सत्रका लागि भर्ना खुला, अनलाइन आवेदन सुरु ।

“सुखीपुर क्याम्पसमा  नवप्रवेशी विद्यार्थीहरूको भव्य स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न”्

“सुखीपुर क्याम्पसमा नवप्रवेशी विद्यार्थीहरूको भव्य स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न”्

लाउडस्पीकरको चर्को आवाजबाट साम्प्रदायिक तनाव: कपिलवस्तुमा झडप, निषेधाज्ञा लागू ।

लाउडस्पीकरको चर्को आवाजबाट साम्प्रदायिक तनाव: कपिलवस्तुमा झडप, निषेधाज्ञा लागू ।

ताजा समाचार

प्रेमिकाको हत्या गरी भागेका यादव फरार,खोजी गर्दै प्रहरी  ।

प्रेमिकाको हत्या गरी भागेका यादव फरार,खोजी गर्दै प्रहरी ।

गोलबजारका डा. रुपेश सिंहको सफलता: मेहनत र समर्पणले बनायो प्रेरणाको प्रतीक।

गोलबजारका डा. रुपेश सिंहको सफलता: मेहनत र समर्पणले बनायो प्रेरणाको प्रतीक।

मटिहानीबाट फरार महन्थ जगन्नाथ दास वैष्णव अन्ततः पक्राउ ।

मटिहानीबाट फरार महन्थ जगन्नाथ दास वैष्णव अन्ततः पक्राउ ।

स्वास्थ्य बीमा कार्यक्रमः उपलब्धि, चुनौती र रुपान्तरणको आवश्यकता ।

स्वास्थ्य बीमा कार्यक्रमः उपलब्धि, चुनौती र रुपान्तरणको आवश्यकता ।

गोलबजारको” ए “बी” मलमा नयाँ अवसर: सटर भाडामा लिएर व्यवसाय गर्न आव्हान ।

गोलबजारको” ए “बी” मलमा नयाँ अवसर: सटर भाडामा लिएर व्यवसाय गर्न आव्हान ।

विश्व अटिजम दिवसमा सरकारको ठूलो घोषणा: सातै प्रदेशमा विशेष विद्यालय ।

विश्व अटिजम दिवसमा सरकारको ठूलो घोषणा: सातै प्रदेशमा विशेष विद्यालय ।

Load More

हाम्रो बारेमा

डिजिटल एम्पायर प्रा. ली . द्वारा संचालित
सुखी न.पा-०८, सिरहा, मधेश प्रदेश
  +9779823616420
 digitalempire10101@gmail.com

हामी पूर्णतः कानुनी छौँ

  • सूचना विभाग दर्ता नं. : ४४५४-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचिकृत : ४४३७-२०८०/०८१
  • कम्पनी रजिष्टार दर्ता नं.: ३०५८४६/०७९/८०
  • राजस्व विभाग (PAN) :  ६१०४३४३७४

हाम्रो टिम

  • संचालक : दिलिप कुमार यादव
  • सम्पादक: प्रविण कुमार यादव
  • संवाददाता: समित कुमार ठाकुर

जिल्ला प्रतिनिधि

  • सप्तरी :
  • सिरहा:
  • धनुषा :
  • महोत्तरी :
  • सर्लाही :
  • रौतहट :
  • बारा :
  • पर्सा :

© 2024 All copyrights reserved to Bahujan Aawaj | Developed By Er.Basant kumar yadav