Bahujan Aawaj
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
ashok rai जसपा संघीय परिषद अध्यक्ष अशोक राई ज्यु सुनसरी १ मा अग्रता लिदै ! trend Travel style Lifestyle Good Health girls
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

गौरको कपडा–डसना पसलमा आगलागी: तीनको मृत्यु, ३ जना घाइते

Bahujan Aawaj by Bahujan Aawaj
साउन २, २०७४
0
गौरको कपडा–डसना पसलमा आगलागी: तीनको मृत्यु, ३ जना घाइते
ADVERTISEMENT

रौतहट सदरमुकाम गौरमा गएराति भीषण आगलागी भएको छ। गौर नगरपालिका १ माईस्थान चौकस्थित इस्लाम कपडा–डसना पसलमा बुधबार राति ११ बजे आगलागी भएको हो।

पसलसँगै रहेको घरमा राखिएको कपासमा विद्युत सर्ट भई लागेको आगोले ठूलो क्षति पुर्‍याएको छ। आगलागीले तीन बालबालिकाको घटनास्थलमै जलेर मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

आगलागी हुँदा घरमा १६ जना सुतिरहेका थिए। सुतेकै अवस्थामा आगलागी भएको हुँदा ठूलो मानवीय तथा धनमालको क्षति हुन पुगेको स्थानीयले बताएका छन्।

मृत्यु हुनेमा इस्लाम मियाकी ९ वर्षकी छोरी रुक्साना खातुन, ५ वर्षकी छोरी सबिना खातुन र ७ वर्षको छोरा इमरान मन्सुरी रहेको प्रहरीले जनाएको छ। यसै गरी घाइते हुनेमा इसलामका २६ वर्षका भतिजा महम्मद इसराइल मन्सुरी, ८ वर्षका महम्मद इमरान र २४ वर्षकी नसिमा खातुन छन्। घरमा आगो लागेपछि भागेर ज्यान जोगाउने क्रममा खातुन लडेर घाइते भएको प्रहरीले जनाएको छ।

मृतक सबैको शव गौर अस्पतालमा राखिएको छ। यसैगरी घाइते तीन जनाकै उपचार गौर अस्पतालमा भइरहेको छ।

कपडा–डसना पसलसँगै रहेको मोटरसाइकल ग्यारेजमा पनि आगोले ठूलो क्षति पु¥याएको छ। ग्यारेजमा बनाउनलाई राखिएका दर्जनौँ मोटरसाइकल जलेका छन्। मोटरसाइकल बनाउने ग्यारेजमा रहेका मोटरसाइकलको पेट्रोल तथा ग्यालेनमा रहेको पेट्रोलमा आगो सल्केपछि झन् खतरनाक स्थितिका सिर्जना भएको थियो। घटनामा करिब ४० लाखको क्षति भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपि वीर बहादुर बुढा मगरले जानकारी गराएका छन्।

नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना तथा स्थानीयबासीको सहयोगमा राति नै आगोलाई नियन्त्रणमा लिइएको छ।

गौर नगरपालिकाका नगर प्रमुख शम्भु साहले घटना निकै दुःखद भएको जानकारी दिँदै पीडितलाई सहयोग गर्न नगरपालिका तयार रहेको बताएका छन्। घटनाको खबर थाहा पाउनाथ घटनास्थल पुगेका नगर प्रमुख साहले पीडितलाई तत्काल उद्धार गर्नमा खटेर पीडितलाई कम्बल, बास, औषधिउपचार तथा अन्य व्यवस्थापन गरेका छन्।

तपाईको प्रतिक्रिया !

Bahujan Aawaj

Bahujan Aawaj

संबन्धित समाचार

सीमावर्ती क्षेत्रमा भन्सार शुल्कको निर्णय फिर्ता लिन कांग्रेसको माग ।

सीमावर्ती क्षेत्रमा भन्सार शुल्कको निर्णय फिर्ता लिन कांग्रेसको माग ।

मधेशमा SEE नतिजा कमजोर: १० वर्षमा पासदर न्यून, चोरी नियन्त्रण अझै चुनौती ।

मधेशमा SEE नतिजा कमजोर: १० वर्षमा पासदर न्यून, चोरी नियन्त्रण अझै चुनौती ।

युवतीको जलेर मृत्यु प्रकरण: भड्काउ अभिव्यक्ति रोक्न प्रहरीको चेतावनी ।

युवतीको जलेर मृत्यु प्रकरण: भड्काउ अभिव्यक्ति रोक्न प्रहरीको चेतावनी ।

कृषि ज्ञान केन्द्र सिरहाद्वारा अनुदान कार्यक्रमका लागि प्रस्ताव आह्वान .

कृषि ज्ञान केन्द्र सिरहाद्वारा अनुदान कार्यक्रमका लागि प्रस्ताव आह्वान .

नेपाल पुलिस स्कूल धरानमा नयाँ शैक्षिक सत्रका लागि भर्ना खुला, अनलाइन आवेदन सुरु ।

नेपाल पुलिस स्कूल धरानमा नयाँ शैक्षिक सत्रका लागि भर्ना खुला, अनलाइन आवेदन सुरु ।

“सुखीपुर क्याम्पसमा  नवप्रवेशी विद्यार्थीहरूको भव्य स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न”्

“सुखीपुर क्याम्पसमा नवप्रवेशी विद्यार्थीहरूको भव्य स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न”्

ताजा समाचार

सीमावर्ती क्षेत्रमा भन्सार शुल्कको निर्णय फिर्ता लिन कांग्रेसको माग ।

सीमावर्ती क्षेत्रमा भन्सार शुल्कको निर्णय फिर्ता लिन कांग्रेसको माग ।

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति ।

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति ।

प्रेमिकाको हत्या गरी भागेका यादव फरार,खोजी गर्दै प्रहरी  ।

प्रेमिकाको हत्या गरी भागेका यादव फरार,खोजी गर्दै प्रहरी ।

गोलबजारका डा. रुपेश सिंहको सफलता: मेहनत र समर्पणले बनायो प्रेरणाको प्रतीक।

गोलबजारका डा. रुपेश सिंहको सफलता: मेहनत र समर्पणले बनायो प्रेरणाको प्रतीक।

मटिहानीबाट फरार महन्थ जगन्नाथ दास वैष्णव अन्ततः पक्राउ ।

मटिहानीबाट फरार महन्थ जगन्नाथ दास वैष्णव अन्ततः पक्राउ ।

स्वास्थ्य बीमा कार्यक्रमः उपलब्धि, चुनौती र रुपान्तरणको आवश्यकता ।

स्वास्थ्य बीमा कार्यक्रमः उपलब्धि, चुनौती र रुपान्तरणको आवश्यकता ।

Load More

हाम्रो बारेमा

डिजिटल एम्पायर प्रा. ली . द्वारा संचालित
सुखी न.पा-०८, सिरहा, मधेश प्रदेश
  +9779823616420
 digitalempire10101@gmail.com

हामी पूर्णतः कानुनी छौँ

  • सूचना विभाग दर्ता नं. : ४४५४-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचिकृत : ४४३७-२०८०/०८१
  • कम्पनी रजिष्टार दर्ता नं.: ३०५८४६/०७९/८०
  • राजस्व विभाग (PAN) :  ६१०४३४३७४

हाम्रो टिम

  • संचालक : दिलिप कुमार यादव
  • सम्पादक: प्रविण कुमार यादव
  • संवाददाता: समित कुमार ठाकुर

जिल्ला प्रतिनिधि

  • सप्तरी :
  • सिरहा:
  • धनुषा :
  • महोत्तरी :
  • सर्लाही :
  • रौतहट :
  • बारा :
  • पर्सा :

© 2024 All copyrights reserved to Bahujan Aawaj | Developed By Er.Basant kumar yadav