Bahujan Aawaj
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
ashok rai जसपा संघीय परिषद अध्यक्ष अशोक राई ज्यु सुनसरी १ मा अग्रता लिदै ! trend Travel style Lifestyle Good Health girls
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

जनमतमा मतभेद: समर्थन फिर्ता घोषणाबीच अर्थमन्त्री यादवद्वारा सरकारलाई निरन्तर साथ

Dilip Aahir by Dilip Aahir
बैशाख २३, २०८३
0
जनमतमा मतभेद: समर्थन फिर्ता घोषणाबीच अर्थमन्त्री यादवद्वारा सरकारलाई निरन्तर साथ
ADVERTISEMENT

जनमत पार्टीले मधेश प्रदेश सरकारबाट समर्थन फिर्ता लिएको घोषणा गरे पनि सोही पार्टीका संसदीय दलका नेता तथा अर्थमन्त्री महेश प्रसाद यादव ले भने समर्थन कायमै रहेको बताएका छन्।

जनमत पार्टीले कृष्णा यादव नेतृत्वको सरकारलाई दिएको समर्थन सोमबार फिर्ता लिएको जानकारी गराए पनि नेता यादवले त्यसप्रति असहमति जनाएका हुन्। उनले प्रदेश प्रमुखलाई पत्र लेख्दै आफ्नो जानकारीबिनै र कुनै औपचारिक बैठक नै नगरी समर्थन फिर्ता लिएको निर्णय सार्वजनिक गरिएको दाबी गरेका छन्।

यादवले आफू पार्टीको संसदीय दलको नेता भएको उल्लेख गर्दै वर्तमान सरकारप्रति जनमत पार्टीको समर्थन अझै कायम रहेको स्पष्ट पारेका छन्। उता, पार्टी अध्यक्ष डॉ. सीके राउत को आधिकारिक सचिवालयमार्फत भने समर्थन फिर्ता लिइएको घोषणा गरिएको थियो।

तपाईको प्रतिक्रिया !

Dilip Aahir

Dilip Aahir

संबन्धित समाचार

इन्दीरा यादवको नाम सहसचिव सिफारिस सूचीबाट हटाइयो, लोक सेवाको ठूलो निर्णय ।

“मधेश बलियो बनाउन सेनामा मधेशीको समूहगत प्रवेश अनिवार्य” — आभाष गुरु को कडा चेतावनी ।

यादव केटी  र चमार समुदायको  केटाबिच  विवाहको निहुँमा कुटपिट गरेको आरोप, गृह मन्त्रालयमा उजुरी दर्ता।

रौतहटका डिभिजन प्रमुख साहमाथि अख्तियार सहित विभिन्न निकायमा उजुरी।

सप्तरी प्रशासनको निर्देशन : सार्वजनिक स्थानमा ठूलो स्वरमा डिजे नबजाउन आग्रह ।

सिराहामा डिजे आतंकमाथि प्रशासनको कडा एक्सन, १७ पालिकालाई निगरानी र कारबाहीको निर्देशन ।

ताजा समाचार

Load More

हाम्रो बारेमा

डिजिटल एम्पायर प्रा. ली . द्वारा संचालित
सुखी न.पा-०८, सिरहा, मधेश प्रदेश
  +9779823616420
 digitalempire10101@gmail.com

हामी पूर्णतः कानुनी छौँ

  • सूचना विभाग दर्ता नं. : ४४५४-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचिकृत : ४४३७-२०८०/०८१
  • कम्पनी रजिष्टार दर्ता नं.: ३०५८४६/०७९/८०
  • राजस्व विभाग (PAN) :  ६१०४३४३७४

हाम्रो टिम

  • संचालक : दिलिप कुमार यादव
  • सम्पादक: प्रविण कुमार यादव
  • संवाददाता: समित कुमार ठाकुर

जिल्ला प्रतिनिधि

  • सप्तरी :
  • सिरहा:
  • धनुषा :
  • महोत्तरी :
  • सर्लाही :
  • रौतहट :
  • बारा :
  • पर्सा :

© 2024 All copyrights reserved to Bahujan Aawaj | Developed By Er.Basant kumar yadav