Bahujan Aawaj
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
ashok rai जसपा संघीय परिषद अध्यक्ष अशोक राई ज्यु सुनसरी १ मा अग्रता लिदै ! trend Travel style Lifestyle Good Health girls
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

गोलबजारका डा. रुपेश सिंहको सफलता: मेहनत र समर्पणले बनायो प्रेरणाको प्रतीक।

Dilip Aahir by Dilip Aahir
बैशाख २, २०८३
0
गोलबजारका डा. रुपेश सिंहको सफलता: मेहनत र समर्पणले बनायो प्रेरणाको प्रतीक।
ADVERTISEMENT

सिरहाको गोलबजार नगरपालिका–४ निवासी डा. रुपेश सिंहले चिकित्सा क्षेत्रमा हासिल गरेको उल्लेखनीय सफलता यतिबेला आम विद्यार्थीका लागि प्रेरणा र जिल्लाबासीका लागि गर्वको विषय बनेको छ। उनको निरन्तर मेहनत, लगनशीलता र सेवाभावले उनलाई सफलताको शिखरतर्फ अग्रसर गराएको छ।

डा. सिंहले प्रारम्भिक शिक्षा गोलबजार–६ स्थित सृजना सेकेन्ड्री स्कूलबाट पूरा गरी २०६६ सालमा एसईई उत्तीर्ण गरेका थिए। त्यसपछि उनले काठमाडौंस्थित लिभरपुल कलेजबाट २०६८ सालमा विज्ञान विषयमा कक्षा १२ सम्मको अध्ययन सम्पन्न गरे। अध्ययन यात्रामा उनले कहिल्यै पछि फर्केर हेर्नुपरेन।

उच्च शिक्षा तर्फ अघि बढ्दै उनले पूर्ण छात्रवृत्तिमा चितवन मेडिकल कलेजबाट एमबीबीएस अध्ययन पूरा गरे। अध्ययनपछि भरतपुर क्यान्सर अस्पतालमा दुई वर्ष सेवा दिँदै उनले स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण अनुभव हासिल गरे। बिरामीप्रतिको समर्पण र जिम्मेवारीका कारण उनले आफूलाई एक प्रतिबद्ध र दक्ष चिकित्सकका रूपमा स्थापित गर्न सफल भएका छन्।

हाल उनी देशकै प्रतिष्ठित स्वास्थ्य शिक्षण संस्था धरानस्थित बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमडीजीपी अध्ययनका लागि पूर्ण छात्रवृत्ति प्राप्त गर्न सफल भएका छन्। यो उपलब्धि उनको निरन्तर प्रयास, अनुशासन र पेशाप्रतिको गहिरो समर्पणको प्रतिफल भएको उनले बताएका छन्।

उनले भने, “कुनै पनि क्षेत्रमा सफलता हासिल गर्न निरन्तर प्रयास, पेशाप्रतिको लगाव र इमान्दारी आवश्यक हुन्छ। मैले पनि आफ्नो लक्ष्यप्रति समर्पित भएर अघि बढ्दा यो सफलता प्राप्त गरेको हुँ।”

डा. सिंहले आगामी दिनमा पनि देशमै रहेर गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

उनको सफलताले स्थानीय बासिन्दा तथा शुभेच्छुकहरूमा खुसी र गर्वको अनुभूति गराएको छ। स्थानीय सञ्चारकर्मी तथा सहपाठी सुरेश रायका अनुसार रुपेशको सफलता उनको मेहनत, अनुशासन र पेशाप्रतिको समर्पणको परिणाम हो। उनले भने, “रुपेशको सफलताले न केवल मलाई खुशी बनाएको छ, बरु समग्र गोलबजारवासीको शिर उचो बनाएको छ।”

गोलबजार डेरी व्यवसायी सुधिर महतोका छोरा डा. रुपेश सिंहजस्ता मेहनती र लक्ष्यप्रति प्रतिबद्ध युवाको सफलता आगामी पुस्ताका लागि प्रेरणाको स्रोत बन्ने विश्वास स्थानीयले व्यक्त गरेका छन्।

तपाईको प्रतिक्रिया !

Dilip Aahir

Dilip Aahir

संबन्धित समाचार

महोत्तरीमा लुटेराको आतंकः चोरी रोक्न खोज्दा यादव दम्पतीमाथि गोली प्रहार, गम्भीर घाइते ।

महोत्तरीमा लुटेराको आतंकः चोरी रोक्न खोज्दा यादव दम्पतीमाथि गोली प्रहार, गम्भीर घाइते ।

सिरहा नगरपालिकामा सत्ता संघर्ष चर्कियोः वडाध्यक्षद्वारा लेखा शाखामा तालाबन्दी ।

भन्सार छली गरी ल्याइँदै गरेको ५५ हजारभन्दा बढी मूल्यका सामान सुखीपुरमा बरामद ।

भन्सार छली गरी ल्याइँदै गरेको ५५ हजारभन्दा बढी मूल्यका सामान सुखीपुरमा बरामद ।

संविधान संशोधनका लागि राष्ट्रिय एकता दलको सु।झाव : संघीय हिन्दू गणतन्त्र, ५ प्रदेश र मुस्लिम आयोग खारेजीको प्रस्ताव ।

संविधान संशोधनका लागि राष्ट्रिय एकता दलको सु।झाव : संघीय हिन्दू गणतन्त्र, ५ प्रदेश र मुस्लिम आयोग खारेजीको प्रस्ताव ।

सिराहाबाट अन्धविश्वासविरुद्ध वैज्ञानिक चेतनाको अभियान: भौतिकवादबारे व्यापक बहस ।

सिराहाबाट अन्धविश्वासविरुद्ध वैज्ञानिक चेतनाको अभियान: भौतिकवादबारे व्यापक बहस ।

ताजा समाचार

Load More

हाम्रो बारेमा

डिजिटल एम्पायर प्रा. ली . द्वारा संचालित
सुखी न.पा-०८, सिरहा, मधेश प्रदेश
  +9779823616420
 digitalempire10101@gmail.com

हामी पूर्णतः कानुनी छौँ

  • सूचना विभाग दर्ता नं. : ४४५४-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचिकृत : ४४३७-२०८०/०८१
  • कम्पनी रजिष्टार दर्ता नं.: ३०५८४६/०७९/८०
  • राजस्व विभाग (PAN) :  ६१०४३४३७४

हाम्रो टिम

  • संचालक : दिलिप कुमार यादव
  • सम्पादक: प्रविण कुमार यादव
  • संवाददाता: समित कुमार ठाकुर

जिल्ला प्रतिनिधि

  • सप्तरी :
  • सिरहा:
  • धनुषा :
  • महोत्तरी :
  • सर्लाही :
  • रौतहट :
  • बारा :
  • पर्सा :

© 2024 All copyrights reserved to Bahujan Aawaj | Developed By Er.Basant kumar yadav