Bahujan Aawaj
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
ashok rai जसपा संघीय परिषद अध्यक्ष अशोक राई ज्यु सुनसरी १ मा अग्रता लिदै ! trend Travel style Lifestyle Good Health girls
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

कुशवाहा कल्याण समाजको सहयोग, लकवा पीडित ध्रमेन्द्र महतोलाई ४८ हजार रुपैयाँ प्रदान

Bahujan Aawaj by Bahujan Aawaj
मंसिर १५, २०८२
0
कुशवाहा कल्याण समाजको सहयोग, लकवा पीडित ध्रमेन्द्र महतोलाई ४८ हजार रुपैयाँ प्रदान
ADVERTISEMENT

प्रवासी कुशवाहा कल्याण समाज कतारले लकवा पीडित धनुषा जिल्लाको मिथिला नगरपालिका वार्ड नम्बर ५ श्रीपुर निवासी ध्रमेन्द्र कुमार महतोलाई उपचारका लागि ४८ हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ।

संस्थाका अनुसार मिति २०८२ कार्तिक १० गते बुधवार आयोजित सहयोग कार्यक्रममा श्रीपुर निवासी सतरौहन यादवको पहलमा ४५२ कतारी रियाल, विनोद महतोको पहलमा ४२० कतारी रियाल र बाँकी रकम संस्थाको कोषबाट संकलन गरी पीडितलाई हस्तान्तरण गरिएको हो।

उक्त कार्यक्रममा कुशवाहा कल्याण समाज धनुषाका जिल्ला अध्यक्ष योगेन्द्र महतो, स्थानीय वडा अध्यक्ष रामचन्द्र महतो, सिरहा जिल्ला कुशवाहा समाजका कोषाध्यक्ष राजलाल महतो, समाजसेवी सरोज कुमार सिंह, अभिमन्यु सिंह, कृष्णा कुमार महतो लगायत स्थानीय बुद्धिजीवी तथा समुदायका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

सहयोग कार्यक्रम प्रवासी कुशवाहा कल्याण समाज कतारका संस्थापक कार्यकारी अध्यक्ष शिव कुमार महतोको उपस्थितिमा सम्पन्न भएको थियो भने यस अभियानमा कतारस्थित कुशवाहा कल्याण समाजका निवर्तमान अध्यक्ष कमलेश महतोको विशेष पहल रहेको जनाइएको छ।

संस्थाका अध्यक्ष घुरन महतोले विदेशमा रहेर पनि पीडित समुदायका सदस्यलाई सहयोग गर्न पाउँदा सन्तोष लागेको बताउँदै आगामी दिनमा पनि यस्ता मानवीय कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।

तपाईको प्रतिक्रिया !

Bahujan Aawaj

Bahujan Aawaj

संबन्धित समाचार

तातो दिन तथा तातो हावाको जोखिम बढ्दो, सतर्कता अपनाउन आग्रह ।

तातो दिन तथा तातो हावाको जोखिम बढ्दो, सतर्कता अपनाउन आग्रह ।

सीमावर्ती क्षेत्रमा भन्सार शुल्कको निर्णय फिर्ता लिन कांग्रेसको माग ।

सीमावर्ती क्षेत्रमा भन्सार शुल्कको निर्णय फिर्ता लिन कांग्रेसको माग ।

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति ।

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति ।

प्रेमिकाको हत्या गरी भागेका यादव फरार,खोजी गर्दै प्रहरी  ।

प्रेमिकाको हत्या गरी भागेका यादव फरार,खोजी गर्दै प्रहरी ।

गोलबजारका डा. रुपेश सिंहको सफलता: मेहनत र समर्पणले बनायो प्रेरणाको प्रतीक।

गोलबजारका डा. रुपेश सिंहको सफलता: मेहनत र समर्पणले बनायो प्रेरणाको प्रतीक।

मटिहानीबाट फरार महन्थ जगन्नाथ दास वैष्णव अन्ततः पक्राउ ।

मटिहानीबाट फरार महन्थ जगन्नाथ दास वैष्णव अन्ततः पक्राउ ।

ताजा समाचार

Load More

हाम्रो बारेमा

डिजिटल एम्पायर प्रा. ली . द्वारा संचालित
सुखी न.पा-०८, सिरहा, मधेश प्रदेश
  +9779823616420
 digitalempire10101@gmail.com

हामी पूर्णतः कानुनी छौँ

  • सूचना विभाग दर्ता नं. : ४४५४-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचिकृत : ४४३७-२०८०/०८१
  • कम्पनी रजिष्टार दर्ता नं.: ३०५८४६/०७९/८०
  • राजस्व विभाग (PAN) :  ६१०४३४३७४

हाम्रो टिम

  • संचालक : दिलिप कुमार यादव
  • सम्पादक: प्रविण कुमार यादव
  • संवाददाता: समित कुमार ठाकुर

जिल्ला प्रतिनिधि

  • सप्तरी :
  • सिरहा:
  • धनुषा :
  • महोत्तरी :
  • सर्लाही :
  • रौतहट :
  • बारा :
  • पर्सा :

© 2024 All copyrights reserved to Bahujan Aawaj | Developed By Er.Basant kumar yadav