Bahujan Aawaj
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
ashok rai जसपा संघीय परिषद अध्यक्ष अशोक राई ज्यु सुनसरी १ मा अग्रता लिदै ! trend Travel style Lifestyle Good Health girls
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

सप्तरीमा नवविवाहिता कृषलाकुमारी यादवको शंकास्पद मृत्यु, पक्राउ परेका पति र ससुरा पोस्टमार्टम अघि नै छुटे

Bahujan Aawaj by Bahujan Aawaj
अशोज २६, २०८२
0
सप्तरीमा नवविवाहिता कृषलाकुमारी यादवको शंकास्पद मृत्यु, पक्राउ परेका पति र ससुरा पोस्टमार्टम अघि नै छुटे
ADVERTISEMENT

राजविराज– सप्तरीको बलान बिहुल गाउँपालिका–२ की २० वर्षीया नवविवाहिता कृषलाकुमारी यादव बुधबार आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत फेला परिन। अनुशन्धानको क्रममा प्रहरीले उनका पति खगेन्द्र यादव र ससुरा मदन यादवलाई पक्राउ गर्यो।

तर, पोष्टमार्टम रिपोर्ट नआउँदै प्रहरीले खगेन्द्र र मदनलाई रिहा गरेको छ। जसले अनुसन्धान प्रक्रियामा विवाद बढेको छ। कृषलाको हत्या भएको उनका बाबु राजकुमार यादवको दावी छ। उनका अनुसार करिव १५–१७ लाख रुपैयाँ खर्च गरेर २५ वैशाखमा सामाजिक परम्पराअनुसार कृषलाको विवाह भएको थियो।

जसमा १० लाख नगद, आधा तोला सुन, फर्निचर, लत्ताकपडा लगायतको खर्च समावेश छ। तर, दाईजो अपुग भएकै कारण छोरीको हत्या भएको उनको आरोप छ। उनका अनुसार, प्रहरीले पोस्टमार्टम रिपोर्ट आउनुअघि नै पति र ससुरालाई छोडिदिएको छ, जसले प्रमाण नष्ट हुने सम्भावना बढाएको छ।

इलाका प्रहरी कार्यालय कडरबोनाका इन्स्पेक्टर गजेन्द्र रायमाझीले भने, गाउँपालिका अध्यक्षको जिम्मामा दुवै जनालाई छाडिएको जनाएका छन्। ‘अनुसन्धान रोकिएको छैन। पोस्टमार्टम रिपोर्ट आएपछि कानुनी प्रक्रिया पूरा गरिनेछ।’– उनले भने।

सप्तरीमा नवविवाहिता शंकास्पद मृत्यु नयाँ विषय होइन। गत भदौ १४ मा महादेवा गाउँपालिका–१ की २१ वर्षीया दीपाकुमारी यादवको पनि शंकास्पद मृत्यु भएको थियो। उनको हत्या गरेको दीपकले स्विकार गरिसकेका छन्। दीपक र उनका वुबा पर्शुराम प्रहरी नियन्त्रणमा छन्।

अचानक राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पताल लगिएकी दीपाको पुग्नु अघि नै मृत्यु भइसकेको थियो। उनको शरीरमा चोटपटक तथा घाँटीमा नीलडाम देखिएपछि काका भगवतीप्रसादले प्रहरीमा उजुरी दिएका थिए।

जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी गौतमकुमार केसीका अनुसार, दीपकले झगडाका क्रममा सलले घाँटी कस्दा दीपाको मृत्यु भएको थियो। सप्तरीमा एकपछि अर्की नवविवाहिताको मृत्युको घटनाले सामाजिक सुरक्षा र कानुनी प्रक्रिया दुबैमा प्रश्न उठाएको छ।

तपाईको प्रतिक्रिया !

Bahujan Aawaj

Bahujan Aawaj

संबन्धित समाचार

महोत्तरीमा लुटेराको आतंकः चोरी रोक्न खोज्दा यादव दम्पतीमाथि गोली प्रहार, गम्भीर घाइते ।

महोत्तरीमा लुटेराको आतंकः चोरी रोक्न खोज्दा यादव दम्पतीमाथि गोली प्रहार, गम्भीर घाइते ।

सिरहा नगरपालिकामा सत्ता संघर्ष चर्कियोः वडाध्यक्षद्वारा लेखा शाखामा तालाबन्दी ।

भन्सार छली गरी ल्याइँदै गरेको ५५ हजारभन्दा बढी मूल्यका सामान सुखीपुरमा बरामद ।

भन्सार छली गरी ल्याइँदै गरेको ५५ हजारभन्दा बढी मूल्यका सामान सुखीपुरमा बरामद ।

संविधान संशोधनका लागि राष्ट्रिय एकता दलको सु।झाव : संघीय हिन्दू गणतन्त्र, ५ प्रदेश र मुस्लिम आयोग खारेजीको प्रस्ताव ।

संविधान संशोधनका लागि राष्ट्रिय एकता दलको सु।झाव : संघीय हिन्दू गणतन्त्र, ५ प्रदेश र मुस्लिम आयोग खारेजीको प्रस्ताव ।

सिराहाबाट अन्धविश्वासविरुद्ध वैज्ञानिक चेतनाको अभियान: भौतिकवादबारे व्यापक बहस ।

सिराहाबाट अन्धविश्वासविरुद्ध वैज्ञानिक चेतनाको अभियान: भौतिकवादबारे व्यापक बहस ।

ताजा समाचार

Load More

हाम्रो बारेमा

डिजिटल एम्पायर प्रा. ली . द्वारा संचालित
सुखी न.पा-०८, सिरहा, मधेश प्रदेश
  +9779823616420
 digitalempire10101@gmail.com

हामी पूर्णतः कानुनी छौँ

  • सूचना विभाग दर्ता नं. : ४४५४-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचिकृत : ४४३७-२०८०/०८१
  • कम्पनी रजिष्टार दर्ता नं.: ३०५८४६/०७९/८०
  • राजस्व विभाग (PAN) :  ६१०४३४३७४

हाम्रो टिम

  • संचालक : दिलिप कुमार यादव
  • सम्पादक: प्रविण कुमार यादव
  • संवाददाता: समित कुमार ठाकुर

जिल्ला प्रतिनिधि

  • सप्तरी :
  • सिरहा:
  • धनुषा :
  • महोत्तरी :
  • सर्लाही :
  • रौतहट :
  • बारा :
  • पर्सा :

© 2024 All copyrights reserved to Bahujan Aawaj | Developed By Er.Basant kumar yadav