Bahujan Aawaj
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
ashok rai जसपा संघीय परिषद अध्यक्ष अशोक राई ज्यु सुनसरी १ मा अग्रता लिदै ! trend Travel style Lifestyle Good Health girls
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

गढीमाई मेलाबाट सिरहा फर्किन लागेको स्कार्पियो दुर्घटना, ८ जनाको मृत्यु

Dilip Aahir by Dilip Aahir
मंसिर २५, २०८१
0
गढीमाई मेलाबाट सिरहा फर्किन लागेको स्कार्पियो दुर्घटना, ८ जनाको मृत्यु
ADVERTISEMENT

सिरहा । बाराको पञ्चवर्षीय मेलाबाट सिरहा फर्किन लागेको स्कार्पियो मध्यराति रौतहटको चन्द्रनिगाहपुरमा दुर्घटना भएपछि आठ जनाको मृत्यु भएको छ ।

नम्बर खुल्न नसकेको स्कार्पियो चन्द्रनिगाहपुर ४ स्थित पूर्वपश्चिम राजमार्गमै रुखमा ठोक्किएर दुर्घटना भएको हो । गाडीमा सवार ८ जनाको घटनास्थलमै मृत्यु भएको र अन्य केहि घाइते भएको रौतहटका प्रहरी प्रमुख एसपी दिलीप घिमिरेले जानकारी दिए ।

उनका अनुसार मृतक सबैको शव चन्द्रनिगाहपुरकै सिभिल हस्पिटलमा राखिएको छ । सबै मृतक र गाडी सिरहाको रहेको र उनीहरूका आफन्तहरू आएपछि पहिचान खुल्ने उनको भनाई छ ।

सिरहाको अर्नमा गाउँपालिका ३ बाट गढीमाई मेला गएको र फर्किन लागेको बेला दुर्घटनामा परेको बुझिएको छ ।दुर्घटनामा परी सिराहा अर्नामा गाउँपालिका–३ बंठियाटोलका ६० वर्षीया लरुवती देवी महरा, ३० वर्षीया उर्मिला महरा, ५० वर्षीया रामकुमारी महरा, ५५ वर्षीया महगीं देवी महरा, ६२ वर्षीया फुलमन्ति देवी चमार, ६० वर्षीया रामकुमारी देवी महरा, ३० वर्षीया सकुन्तला देवी महरा र ४० वर्षीय स्कर्पिओ चालक श्रीकुमार यादवको मृत्यु भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जानकारी दिएको छ । घाइते ४ जनाको उपचार भइरहेको छ ।

तपाईको प्रतिक्रिया !

Dilip Aahir

Dilip Aahir

संबन्धित समाचार

कांग्रेस सिरहाद्वारा ५ जनामाथि कारबाही सिफारिस, अन्तरघातको आरोप ।

कांग्रेस सिरहाद्वारा ५ जनामाथि कारबाही सिफारिस, अन्तरघातको आरोप ।

किशोरीमाथि बढ्दो जघन्य अपराधप्रति आक्रोश: निष्पक्ष अनुसन्धान र कडा कारबाहीको माग ।

किशोरीमाथि बढ्दो जघन्य अपराधप्रति आक्रोश: निष्पक्ष अनुसन्धान र कडा कारबाहीको माग ।

टिकटक/फेसबुक रील भिडियो प्रतियोगिता घोषणा: स्वास्थ्य बीमाबारे जनचेतना बढाउने उद्देश्य ।

टिकटक/फेसबुक रील भिडियो प्रतियोगिता घोषणा: स्वास्थ्य बीमाबारे जनचेतना बढाउने उद्देश्य ।

सिरहाको गोलबजारमा दलितमाथि भएको हिंसाविरुद्ध र्‍याली तथा कोणसभा सम्पन्न

सिरहाको गोलबजारमा दलितमाथि भएको हिंसाविरुद्ध र्‍याली तथा कोणसभा सम्पन्न

सुर्खेतमा साथीहरूसँगै मर्निङ वाक गएकी किशोरी मृ’त फेला, बला त्कारपछि ह’त्या आरो’पमा चार जना प’क्राउ ।

सुर्खेतमा साथीहरूसँगै मर्निङ वाक गएकी किशोरी मृ’त फेला, बला त्कारपछि ह’त्या आरो’पमा चार जना प’क्राउ ।

सिरहाको बरियारपट्टीमा १० दिने ‘सीताराम नाम महायज्ञ’, भक्तजनलाई सहभागी हुन आह्वान ।

सिरहाको बरियारपट्टीमा १० दिने ‘सीताराम नाम महायज्ञ’, भक्तजनलाई सहभागी हुन आह्वान ।

ताजा समाचार

कांग्रेस सिरहाद्वारा ५ जनामाथि कारबाही सिफारिस, अन्तरघातको आरोप ।

कांग्रेस सिरहाद्वारा ५ जनामाथि कारबाही सिफारिस, अन्तरघातको आरोप ।

किशोरीमाथि बढ्दो जघन्य अपराधप्रति आक्रोश: निष्पक्ष अनुसन्धान र कडा कारबाहीको माग ।

किशोरीमाथि बढ्दो जघन्य अपराधप्रति आक्रोश: निष्पक्ष अनुसन्धान र कडा कारबाहीको माग ।

टिकटक/फेसबुक रील भिडियो प्रतियोगिता घोषणा: स्वास्थ्य बीमाबारे जनचेतना बढाउने उद्देश्य ।

टिकटक/फेसबुक रील भिडियो प्रतियोगिता घोषणा: स्वास्थ्य बीमाबारे जनचेतना बढाउने उद्देश्य ।

सिरहाको गोलबजारमा दलितमाथि भएको हिंसाविरुद्ध र्‍याली तथा कोणसभा सम्पन्न

सिरहाको गोलबजारमा दलितमाथि भएको हिंसाविरुद्ध र्‍याली तथा कोणसभा सम्पन्न

रास्वपाले समानुपातिक सांसदको नामावली निर्वाचन आयोगमा बुझायो

रास्वपाले समानुपातिक सांसदको नामावली निर्वाचन आयोगमा बुझायो

एमालेले निर्वाचन आयोगमा बुझायो समानुपातिक सांसद बन्ने १६ जनाको नाम ।

एमालेले निर्वाचन आयोगमा बुझायो समानुपातिक सांसद बन्ने १६ जनाको नाम ।

Load More

हाम्रो बारेमा

डिजिटल एम्पायर प्रा. ली . द्वारा संचालित
सुखी न.पा-०८, सिरहा, मधेश प्रदेश
  +9779823616420
 digitalempire10101@gmail.com

हामी पूर्णतः कानुनी छौँ

  • सूचना विभाग दर्ता नं. : ४४५४-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचिकृत : ४४३७-२०८०/०८१
  • कम्पनी रजिष्टार दर्ता नं.: ३०५८४६/०७९/८०
  • राजस्व विभाग (PAN) :  ६१०४३४३७४

हाम्रो टिम

  • संचालक : दिलिप कुमार यादव
  • सम्पादक: प्रविण कुमार यादव
  • संवाददाता: समित कुमार ठाकुर

जिल्ला प्रतिनिधि

  • सप्तरी :
  • सिरहा:
  • धनुषा :
  • महोत्तरी :
  • सर्लाही :
  • रौतहट :
  • बारा :
  • पर्सा :

© 2024 All copyrights reserved to Bahujan Aawaj | Developed By Er.Basant kumar yadav