Bahujan Aawaj
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
ashok rai जसपा संघीय परिषद अध्यक्ष अशोक राई ज्यु सुनसरी १ मा अग्रता लिदै ! trend Travel style Lifestyle Good Health girls
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

श्रीमानसँग अस्पताल गएकी युवति अस्पतालबाटै बेपत्ता !

Dilip Aahir by Dilip Aahir
भदौ २३, २०८१
0
श्रीमानसँग अस्पताल गएकी युवति अस्पतालबाटै बेपत्ता !
ADVERTISEMENT

जनकपुरधाम । जनकपुरमा बच्चाको उपचारको लागि अस्पताल गएकी एक युवति अस्पतालबाटै बेपत्ता भएकी छन् ।

धनुषाको जनकनन्दिनी गाउँपालिका वडा नम्बर ६ कठाल बस्ने उमेश कुमार यादवकी अन्दाजी २४ बर्षिय श्रीमति अन्जना कुमारी यादव अस्पतालबाटै बेपत्ता भएको हो ।

जनकपुर शहरमा समेत घर भएकी अन्जनालाई पटक पटक उनको श्रीमान कुटपिट गर्दै आएको आरोप परिवारजनको छ ।

धनुषाको धनौजी गाउँपालिका वडा नम्बर ५ बहुअर्बा बस्ने अन्जना कुमारी यादव गत मँगलबार बच्चाको उपचारको लागि जनकपुर प्रादेशिक अस्पताल तर्फ गएको बताईएको छ ।

उपचारको लागि श्रीमान उमेशसँगै गएकी अन्जना जनकपुरबाटै बेपत्ता भएको श्रीमान उमेशको भनाई छ । श्रीमानसँग गएकी युवति कसरी बेपत्ता भयो भन्दै प्रहरीले शंकाको घेरामा राखेर अनुसन्धान सुरु गरेको छ ।

प्रहरी चौकी बहुअर्बामा युवतिको माईती पक्षले खोजतलासको लागि निवेदन दिएपछि घटना बाहिर आएको हो । माईत पक्षलाई उनको श्रीमान र देवरमाथि शंका गरेको हो । उनीहरुले नै छोरीलाई बेपत्ता पारिदिएको हुन सक्ने भनेर शंका गर्दै प्रहरीमा उजुरी दिएको हो ।

जानकारी अनुसार, अन्जना आफ्नो सासुरबाट रक्षाबन्धनमै आफ्नो माईती गएकी थिईन् । माईतीमा बच्चाको स्वास्थ्य खराब भएको भन्दै एक्लै जनकपुर उपचारको लािग आएकी थिईन् । त्यहाँबाट श्रीमानले जानकारी पाएपछिसँगै गएको बुझिएको छ ।

बच्चाको उपचारपछि औषधी किन्नको लागि अन्जना एक्लै गएको बताईन्छ । आरोप लगाईएका देबर मुकेश यादवका अनुसार, बच्चालाई दाईको काँखमा राखेर आफू औषधी, फेसवास र सिन्दुर किन्न जाँदैछु भनेर गएपछि उनी फिर्ता आईनन् । त्यसपछि उनको परिवारजनले उल्टै हामीमाथि जाहेरी दिएको देखियो ।

आफूहरुले समेत उनलाई खोजतलासको लागि प्रहरीमा उजुरी गरेको यादवले बताए । पर पुरुषसँग सम्बन्ध रहेको सन्दर्भमा मुकेशले अनभिज्ञता प्रकट गरे ।

अन्जना अझै फेला परेकी छैनन् भने उनको खोज तलास प्रहरीले सुरु गरेको छ ।

यता, अन्जनाको ससुरा पक्षले पटक पटक मोबाईलमा पर पुरुषसँग कुराकानी गरेको समातेको बताईन्छ । अन्जना कोही अरुसँग पल्केको कुरा उनको श्रीमानले थाहा पाएको बताईन्छ ।

अन्जना आफैँ कतै भागेको वा श्रीमानले बेपत्ता पारिदिएको बारे प्रहरीले अनुसन्धान सुरु गरेको हो ।

तपाईको प्रतिक्रिया !

Dilip Aahir

Dilip Aahir

संबन्धित समाचार

“मधेश बलियो बनाउन सेनामा मधेशीको समूहगत प्रवेश अनिवार्य” — आभाष गुरु को कडा चेतावनी ।

“मधेश बलियो बनाउन सेनामा मधेशीको समूहगत प्रवेश अनिवार्य” — आभाष गुरु को कडा चेतावनी ।

यादव केटी  र चमार समुदायको  केटाबिच  विवाहको निहुँमा कुटपिट गरेको आरोप, गृह मन्त्रालयमा उजुरी दर्ता।

यादव केटी र चमार समुदायको केटाबिच विवाहको निहुँमा कुटपिट गरेको आरोप, गृह मन्त्रालयमा उजुरी दर्ता।

रौतहटका डिभिजन प्रमुख साहमाथि अख्तियार सहित विभिन्न निकायमा उजुरी।

रौतहटका डिभिजन प्रमुख साहमाथि अख्तियार सहित विभिन्न निकायमा उजुरी।

सप्तरी प्रशासनको निर्देशन : सार्वजनिक स्थानमा ठूलो स्वरमा डिजे नबजाउन आग्रह ।

सप्तरी प्रशासनको निर्देशन : सार्वजनिक स्थानमा ठूलो स्वरमा डिजे नबजाउन आग्रह ।

सिराहामा डिजे आतंकमाथि प्रशासनको कडा एक्सन, १७ पालिकालाई निगरानी र कारबाहीको निर्देशन ।

सिराहामा डिजे आतंकमाथि प्रशासनको कडा एक्सन, १७ पालिकालाई निगरानी र कारबाहीको निर्देशन ।

बरियारपट्टी छोटी भन्सार कायम गर्न निरन्तर पहल भइरहेको छ : सांसद शिवशंकर यादव ।

बरियारपट्टी छोटी भन्सार कायम गर्न निरन्तर पहल भइरहेको छ : सांसद शिवशंकर यादव ।

ताजा समाचार

इन्दीरा यादवको नाम सहसचिव सिफारिस सूचीबाट हटाइयो, लोक सेवाको ठूलो निर्णय ।

इन्दीरा यादवको नाम सहसचिव सिफारिस सूचीबाट हटाइयो, लोक सेवाको ठूलो निर्णय ।

“मधेश बलियो बनाउन सेनामा मधेशीको समूहगत प्रवेश अनिवार्य” — आभाष गुरु को कडा चेतावनी ।

“मधेश बलियो बनाउन सेनामा मधेशीको समूहगत प्रवेश अनिवार्य” — आभाष गुरु को कडा चेतावनी ।

यादव केटी  र चमार समुदायको  केटाबिच  विवाहको निहुँमा कुटपिट गरेको आरोप, गृह मन्त्रालयमा उजुरी दर्ता।

यादव केटी र चमार समुदायको केटाबिच विवाहको निहुँमा कुटपिट गरेको आरोप, गृह मन्त्रालयमा उजुरी दर्ता।

रौतहटका डिभिजन प्रमुख साहमाथि अख्तियार सहित विभिन्न निकायमा उजुरी।

रौतहटका डिभिजन प्रमुख साहमाथि अख्तियार सहित विभिन्न निकायमा उजुरी।

सप्तरी प्रशासनको निर्देशन : सार्वजनिक स्थानमा ठूलो स्वरमा डिजे नबजाउन आग्रह ।

सप्तरी प्रशासनको निर्देशन : सार्वजनिक स्थानमा ठूलो स्वरमा डिजे नबजाउन आग्रह ।

सिराहामा डिजे आतंकमाथि प्रशासनको कडा एक्सन, १७ पालिकालाई निगरानी र कारबाहीको निर्देशन ।

सिराहामा डिजे आतंकमाथि प्रशासनको कडा एक्सन, १७ पालिकालाई निगरानी र कारबाहीको निर्देशन ।

Load More

हाम्रो बारेमा

डिजिटल एम्पायर प्रा. ली . द्वारा संचालित
सुखी न.पा-०८, सिरहा, मधेश प्रदेश
  +9779823616420
 digitalempire10101@gmail.com

हामी पूर्णतः कानुनी छौँ

  • सूचना विभाग दर्ता नं. : ४४५४-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचिकृत : ४४३७-२०८०/०८१
  • कम्पनी रजिष्टार दर्ता नं.: ३०५८४६/०७९/८०
  • राजस्व विभाग (PAN) :  ६१०४३४३७४

हाम्रो टिम

  • संचालक : दिलिप कुमार यादव
  • सम्पादक: प्रविण कुमार यादव
  • संवाददाता: समित कुमार ठाकुर

जिल्ला प्रतिनिधि

  • सप्तरी :
  • सिरहा:
  • धनुषा :
  • महोत्तरी :
  • सर्लाही :
  • रौतहट :
  • बारा :
  • पर्सा :

© 2024 All copyrights reserved to Bahujan Aawaj | Developed By Er.Basant kumar yadav