Bahujan Aawaj
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
ashok rai जसपा संघीय परिषद अध्यक्ष अशोक राई ज्यु सुनसरी १ मा अग्रता लिदै ! trend Travel style Lifestyle Good Health girls
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

कपडा, किराना सामान र रक्सी बरामद ।

Bahujan Aawaj by Bahujan Aawaj
जेष्ठ १४, २०८१
0
कपडा, किराना सामान र रक्सी बरामद ।
ADVERTISEMENT

मिति २०८१।०२।१३ गते जिल्ला महोत्तरी मटिहानी नगरपालिकावडा नं. ०३ स्थित र जिल्ला महोत्तरी सम्सी गा.पा. वडा नं. ०३स्थितमाभारतबाट भन्सार छली मालसामनहरु नेपाल तर्फ ल्याउँदैगरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय, महोत्तरी बाट खटिएका
प्रहरी टोलीलाई देख्ना साथ उक्त मालसामानहरु सोही स्थानमा छाडीफरार भएकोले रितपूर्वक खानतलासी गर्दा चिनि, साबुन, लेडिजसुट, जेन्स पेन्टी जस्ता सामानहरु गरी जम्मा रु ७९९५०/-(उनान्असी हजार नौ सय पचाँस रुपैँया) बरावरको यस कार्यालयमा
दाखिला गरेकोमा उक्त सामानहरु आवश्यक कारवाहीको लागि जलेश्वर भन्सार कार्यालय, महोत्तरी पठाइएको ।

मिति २०८१।०२।१३ गते अ.०५:०० बजेको समयमा जिल्लामहोत्तरी मनराशिस्वा नगरपालिका वडा नं. १० मरुवाही टोल
स्थितमा नेपाल बाट भन्सार छली मालसामानहरु भारत तर्फ लैजाँदैगरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय, महोत्तरी बाट खटिएकाप्रहरी टोलिलाई देख्ना साथ उक्त मालसामानहरु सोही स्थानमा छाडीफरार भएकोले रितपूर्वक खानतलासी गर्दा बिभिन्न किसिमकारक्सिहरु अ. २३८८०/- (तेइस हजार आठ सय असी) बरावरको यसकार्यालयमा दाखिला गरेकोमा उक्त रक्सी आवश्यक कारवाहीकोलागि जलेश्वर भन्सार कार्यालय, महोत्तरी पठाइएको ।

तपाईको प्रतिक्रिया !

Bahujan Aawaj

Bahujan Aawaj

संबन्धित समाचार

इन्दीरा यादवको नाम सहसचिव सिफारिस सूचीबाट हटाइयो, लोक सेवाको ठूलो निर्णय ।

इन्दीरा यादवको नाम सहसचिव सिफारिस सूचीबाट हटाइयो, लोक सेवाको ठूलो निर्णय ।

“मधेश बलियो बनाउन सेनामा मधेशीको समूहगत प्रवेश अनिवार्य” — आभाष गुरु को कडा चेतावनी ।

“मधेश बलियो बनाउन सेनामा मधेशीको समूहगत प्रवेश अनिवार्य” — आभाष गुरु को कडा चेतावनी ।

यादव केटी  र चमार समुदायको  केटाबिच  विवाहको निहुँमा कुटपिट गरेको आरोप, गृह मन्त्रालयमा उजुरी दर्ता।

यादव केटी र चमार समुदायको केटाबिच विवाहको निहुँमा कुटपिट गरेको आरोप, गृह मन्त्रालयमा उजुरी दर्ता।

रौतहटका डिभिजन प्रमुख साहमाथि अख्तियार सहित विभिन्न निकायमा उजुरी।

रौतहटका डिभिजन प्रमुख साहमाथि अख्तियार सहित विभिन्न निकायमा उजुरी।

सप्तरी प्रशासनको निर्देशन : सार्वजनिक स्थानमा ठूलो स्वरमा डिजे नबजाउन आग्रह ।

सप्तरी प्रशासनको निर्देशन : सार्वजनिक स्थानमा ठूलो स्वरमा डिजे नबजाउन आग्रह ।

सिराहामा डिजे आतंकमाथि प्रशासनको कडा एक्सन, १७ पालिकालाई निगरानी र कारबाहीको निर्देशन ।

सिराहामा डिजे आतंकमाथि प्रशासनको कडा एक्सन, १७ पालिकालाई निगरानी र कारबाहीको निर्देशन ।

ताजा समाचार

Load More

हाम्रो बारेमा

डिजिटल एम्पायर प्रा. ली . द्वारा संचालित
सुखी न.पा-०८, सिरहा, मधेश प्रदेश
  +9779823616420
 digitalempire10101@gmail.com

हामी पूर्णतः कानुनी छौँ

  • सूचना विभाग दर्ता नं. : ४४५४-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचिकृत : ४४३७-२०८०/०८१
  • कम्पनी रजिष्टार दर्ता नं.: ३०५८४६/०७९/८०
  • राजस्व विभाग (PAN) :  ६१०४३४३७४

हाम्रो टिम

  • संचालक : दिलिप कुमार यादव
  • सम्पादक: प्रविण कुमार यादव
  • संवाददाता: समित कुमार ठाकुर

जिल्ला प्रतिनिधि

  • सप्तरी :
  • सिरहा:
  • धनुषा :
  • महोत्तरी :
  • सर्लाही :
  • रौतहट :
  • बारा :
  • पर्सा :

© 2024 All copyrights reserved to Bahujan Aawaj | Developed By Er.Basant kumar yadav