Bahujan Aawaj
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
ashok rai जसपा संघीय परिषद अध्यक्ष अशोक राई ज्यु सुनसरी १ मा अग्रता लिदै ! trend Travel style Lifestyle Good Health girls
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

गोलबजारको” ए “बी” मलमा नयाँ अवसर: सटर भाडामा लिएर व्यवसाय गर्न आव्हान ।

Dilip Aahir by Dilip Aahir
चैत्र २३, २०८२
0
गोलबजारको” ए “बी” मलमा नयाँ अवसर: सटर भाडामा लिएर व्यवसाय गर्न आव्हान ।
ADVERTISEMENT

सिरहा, गोलबजार — सिरहाको गोलबजारस्थित एभी मल (AB Mall) ले अब सर्वसाधारण व्यवसायीका लागि सटर भाडामा उपलब्ध गराउने भएको छ। सिरहा सुपरमार्केट प्रालिद्वारा २०७६ असोजदेखि एकल रूपमा सञ्चालन हुँदै आएको उक्त मलले बदलिँदो आर्थिक परिवेशलाई मध्यनजर गर्दै सहकार्यको ढोका खुला गरेको हो।

मल व्यवस्थापनका अनुसार पछिल्ला केही वर्षयता कोभिड–१९ महामारी र देशव्यापी आर्थिक मन्दीका कारण व्यापारमा उल्लेखनीय गिरावट आएको छ। यसको प्रभाव सिरहाको प्रमुख व्यापारिक केन्द्र मानिने एभी मलमा पनि परेको देखिन्छ।

मलका संस्थापक फैसल अन्सारीले जिल्लाकै पहिचानका रूपमा रहेको यस मललाई पुनः सशक्त र व्यवस्थित बनाउने लक्ष्यसहित अन्य व्यवसायीलाई पनि सहकार्यका लागि आव्हान गरिएको बताए। “हामी आफैं पनि ठूलो व्यवसायी होइनौं, लामो अनुभव पनि छैन। तर यो मल जिल्लाकै शान हो। यसलाई पुरानै लयमा फर्काउन सबै मिलेर काम गर्न आवश्यक छ,” उनले भने।

उनले थपे, सामूहिक प्रयासबाट मललाई अझ आकर्षक र व्यवसायमैत्री बनाउँदै ग्राहकको विश्वास पुनः जित्न सकिने विश्वास लिइएको छ।

व्यवसाय सञ्चालन गर्न इच्छुक व्यवसायीहरूले सटर भाडामा लिएर आफ्ना व्यवसाय विस्तार गर्न सक्नेछन्। थप जानकारीका लागि इच्छुक व्यक्तिहरूले ९८२७७७१०७७ मा सम्पर्क गर्न सक्नेछन्।

तपाईको प्रतिक्रिया !

Dilip Aahir

Dilip Aahir

संबन्धित समाचार

वीरगन्जमा ‘हिन्दू राष्ट्र र संविधान संशोधन’ सम्बन्धी विचार गोष्ठी सम्पन्न ।

वीरगन्जमा ‘हिन्दू राष्ट्र र संविधान संशोधन’ सम्बन्धी विचार गोष्ठी सम्पन्न ।

इन्दीरा यादवको नाम सहसचिव सिफारिस सूचीबाट हटाइयो, लोक सेवाको ठूलो निर्णय ।

इन्दीरा यादवको नाम सहसचिव सिफारिस सूचीबाट हटाइयो, लोक सेवाको ठूलो निर्णय ।

“मधेश बलियो बनाउन सेनामा मधेशीको समूहगत प्रवेश अनिवार्य” — आभाष गुरु को कडा चेतावनी ।

“मधेश बलियो बनाउन सेनामा मधेशीको समूहगत प्रवेश अनिवार्य” — आभाष गुरु को कडा चेतावनी ।

यादव केटी  र चमार समुदायको  केटाबिच  विवाहको निहुँमा कुटपिट गरेको आरोप, गृह मन्त्रालयमा उजुरी दर्ता।

यादव केटी र चमार समुदायको केटाबिच विवाहको निहुँमा कुटपिट गरेको आरोप, गृह मन्त्रालयमा उजुरी दर्ता।

रौतहटका डिभिजन प्रमुख साहमाथि अख्तियार सहित विभिन्न निकायमा उजुरी।

रौतहटका डिभिजन प्रमुख साहमाथि अख्तियार सहित विभिन्न निकायमा उजुरी।

सप्तरी प्रशासनको निर्देशन : सार्वजनिक स्थानमा ठूलो स्वरमा डिजे नबजाउन आग्रह ।

सप्तरी प्रशासनको निर्देशन : सार्वजनिक स्थानमा ठूलो स्वरमा डिजे नबजाउन आग्रह ।

ताजा समाचार

Load More

हाम्रो बारेमा

डिजिटल एम्पायर प्रा. ली . द्वारा संचालित
सुखी न.पा-०८, सिरहा, मधेश प्रदेश
  +9779823616420
 digitalempire10101@gmail.com

हामी पूर्णतः कानुनी छौँ

  • सूचना विभाग दर्ता नं. : ४४५४-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचिकृत : ४४३७-२०८०/०८१
  • कम्पनी रजिष्टार दर्ता नं.: ३०५८४६/०७९/८०
  • राजस्व विभाग (PAN) :  ६१०४३४३७४

हाम्रो टिम

  • संचालक : दिलिप कुमार यादव
  • सम्पादक: प्रविण कुमार यादव
  • संवाददाता: समित कुमार ठाकुर

जिल्ला प्रतिनिधि

  • सप्तरी :
  • सिरहा:
  • धनुषा :
  • महोत्तरी :
  • सर्लाही :
  • रौतहट :
  • बारा :
  • पर्सा :

© 2024 All copyrights reserved to Bahujan Aawaj | Developed By Er.Basant kumar yadav