Bahujan Aawaj
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
ashok rai जसपा संघीय परिषद अध्यक्ष अशोक राई ज्यु सुनसरी १ मा अग्रता लिदै ! trend Travel style Lifestyle Good Health girls
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

सुखीपुर उधोग व्यापार समितिको ५औँ कार्यसमितिको सपथ ग्रहण तथा पदस्थापना भब्यताका साथ सम्पन्न ।

Dilip Aahir by Dilip Aahir
मंसिर ५, २०८१
0
सुखीपुर उधोग व्यापार समितिको ५औँ  कार्यसमितिको सपथ ग्रहण  तथा पदस्थापना भब्यताका साथ सम्पन्न ।
ADVERTISEMENT

सुखिपुर उधोग व्यापार समितिको ५औँ कार्यसमितिको शपथ ग्रहण तथा पदस्थापना कार्यक्रम नव निर्वाचित अध्यक्ष सुर्य नारायण यादवको अध्यक्षतामा उधोग व्यापार समितिको कबर्डहलमा सम्पन्न भयो । भव्यरुपमा सञ्चालन भएको कार्यक्रममा जिल्ला भित्र र बाहिरका व्यक्तित्वहरुको  बाक्लो सहभागिता रहेको थियो । प्रमुख अतिथिका रुपमा  मधेश प्रदेश सरकारका अर्थ मन्त्री सुनिल कुमार यादव , बिशिष्ठ अतिथिका रुपमा संविधान सभा सदस्य तथा  सिरहा जिल्ला नेपाली काँग्रेसका सभापति राम चन्द्र यादव , प्रदेश सभा सदस्यहरु  जीबछि यादव , साहिदा खातुन , पुर्व प्रदेश सभा सदस्य मदन सेन क्ष्रीवास्तब ,नरेश कुमार यादव , सुनिता राम , प्रमुख जिल्ला अधिकारी बासुदेव दाहाल   सुखिपुर ऊधोग बाणिज्य संघका संस्थापक अशोक गुप्ता , लक्षमण चौधरी , राम कुमार यादब (बाबा) , उपमेयर अनिता देवी साह ,  जनमत पार्टीका बिनोद यादव , ग्लोबल आएमई बैंकका म्यानेजर , प्रादेशिक अस्पताल सिरहाका अध्यक्ष सुरेन्द्र यादव ,रा. रा.  ब. बैँकका  म्यानेजर मणिराम बिश्वकर्मा लगायतका उपस्थिति रहेको थियो  । कार्यक्रममा निवर्तमान पदाधिकारीहरु  –अध्यक्षमापदमा  सुर्य नारायण यादव ,प्रथम उपाध्यक्षमा  – राकेश कुमार पुर्वे ,दितिय उपाध्यक्षमा  – रमेश कुमार महतो  ,महासचिवमा- दिनेश कुमार यादव ,कोषाध्यक्षमा -रोशन कुमार  साह ,सचिवमा – सञ्जय कुमार यादव र सदस्यहरुमा  कपिल देव यादब , संजयमा चौधरी  ,प्रमोद कुमार साह , राकेश यादब ,  लोकेन्द्र प्रसाद महतो ,शिव कुमारी देवी साह   ,नैन कुमारी पासमानले पद तथा गोपनियताको सपथ लिए , कार्यक्रममा सुखिपुर नगरपालिकाका १० वटा वडा र बरियारपट्टी गापा का ४ वटा वडाका व्यापारीहरु , स्थानीय , बुद्दिजीबि समाजसेवीहरुको बाक्लो उपस्थिति रहेको थियो । सिरहा जिल्लाको सुखीपुर बजार लहान , गोलबजार , मिर्चैया लगायतका बजार हरु भन्दा निकै पुरानो बजार रहेको  तर अहिलेको अबस्थामा ब्यापार पातलिदै गएको र अपेक्षित पिरणामहरु हालिस हुन नसकेको कुरा कार्यक्रममा टड्कारो रुपमा उठेको थियो ।  नजिकै रहेको बरियारपट्टी खुला बोर्डरका कारण व्यापारमा मार्का परेको व्यापारीहरुको गुनासो रहेको पाईयो। सुखीपुर र दहिपौडिको बिचमा रहेको गागन नदिको पुलले पनि व्यापारमा असर गरेको साथै उक्त नदिमाथि पुल बन्ने र योजन रेडबुकमा परेको बिषय पनि उठान भयो । लगभग ३०० जनाको उपस्थितिममा भव्यताका साथ चिया नास्ता गर्दै कार्यक्रम सम्पन्न भएको थियो ।

तस्बीरहरु –

तपाईको प्रतिक्रिया !

Dilip Aahir

Dilip Aahir

संबन्धित समाचार

तस्कर र जनतालाई एकै किसिमको व्यवहार रोकिनुपर्छ : सांसद यादव ।

तस्कर र जनतालाई एकै किसिमको व्यवहार रोकिनुपर्छ : सांसद यादव ।

“सिरहामा राष्ट्रिय पोषण लेखाजोखा अभियान सुरु: ६० हजार बालबालिकाको स्वास्थ्य अवस्था जाँच गरिँदै”

“सिरहामा राष्ट्रिय पोषण लेखाजोखा अभियान सुरु: ६० हजार बालबालिकाको स्वास्थ्य अवस्था जाँच गरिँदै”

काठमाडौंमा सुकुम्बासीमाथि डोजर आतंक! हजारौँ परिवार सडकमा ।

काठमाडौंमा सुकुम्बासीमाथि डोजर आतंक! हजारौँ परिवार सडकमा ।

श्री जनता डोमी चौधरी मावि (प्राविधिक) पोखरभिण्डामा भव्य भर्ना अभियान: घरदैलोमै शिक्षा चेतना फैलाउँदै विद्यालय।

श्री जनता डोमी चौधरी मावि (प्राविधिक) पोखरभिण्डामा भव्य भर्ना अभियान: घरदैलोमै शिक्षा चेतना फैलाउँदै विद्यालय।

तातो दिन तथा तातो हावाको जोखिम बढ्दो, सतर्कता अपनाउन आग्रह ।

तातो दिन तथा तातो हावाको जोखिम बढ्दो, सतर्कता अपनाउन आग्रह ।

गोलबजारको” ए “बी” मलमा नयाँ अवसर: सटर भाडामा लिएर व्यवसाय गर्न आव्हान ।

गोलबजारको” ए “बी” मलमा नयाँ अवसर: सटर भाडामा लिएर व्यवसाय गर्न आव्हान ।

ताजा समाचार

तस्कर र जनतालाई एकै किसिमको व्यवहार रोकिनुपर्छ : सांसद यादव ।

तस्कर र जनतालाई एकै किसिमको व्यवहार रोकिनुपर्छ : सांसद यादव ।

“सिरहामा राष्ट्रिय पोषण लेखाजोखा अभियान सुरु: ६० हजार बालबालिकाको स्वास्थ्य अवस्था जाँच गरिँदै”

“सिरहामा राष्ट्रिय पोषण लेखाजोखा अभियान सुरु: ६० हजार बालबालिकाको स्वास्थ्य अवस्था जाँच गरिँदै”

काठमाडौंमा सुकुम्बासीमाथि डोजर आतंक! हजारौँ परिवार सडकमा ।

काठमाडौंमा सुकुम्बासीमाथि डोजर आतंक! हजारौँ परिवार सडकमा ।

श्री जनता डोमी चौधरी मावि (प्राविधिक) पोखरभिण्डामा भव्य भर्ना अभियान: घरदैलोमै शिक्षा चेतना फैलाउँदै विद्यालय।

श्री जनता डोमी चौधरी मावि (प्राविधिक) पोखरभिण्डामा भव्य भर्ना अभियान: घरदैलोमै शिक्षा चेतना फैलाउँदै विद्यालय।

तातो दिन तथा तातो हावाको जोखिम बढ्दो, सतर्कता अपनाउन आग्रह ।

तातो दिन तथा तातो हावाको जोखिम बढ्दो, सतर्कता अपनाउन आग्रह ।

सीमावर्ती क्षेत्रमा भन्सार शुल्कको निर्णय फिर्ता लिन कांग्रेसको माग ।

सीमावर्ती क्षेत्रमा भन्सार शुल्कको निर्णय फिर्ता लिन कांग्रेसको माग ।

Load More

हाम्रो बारेमा

डिजिटल एम्पायर प्रा. ली . द्वारा संचालित
सुखी न.पा-०८, सिरहा, मधेश प्रदेश
  +9779823616420
 digitalempire10101@gmail.com

हामी पूर्णतः कानुनी छौँ

  • सूचना विभाग दर्ता नं. : ४४५४-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचिकृत : ४४३७-२०८०/०८१
  • कम्पनी रजिष्टार दर्ता नं.: ३०५८४६/०७९/८०
  • राजस्व विभाग (PAN) :  ६१०४३४३७४

हाम्रो टिम

  • संचालक : दिलिप कुमार यादव
  • सम्पादक: प्रविण कुमार यादव
  • संवाददाता: समित कुमार ठाकुर

जिल्ला प्रतिनिधि

  • सप्तरी :
  • सिरहा:
  • धनुषा :
  • महोत्तरी :
  • सर्लाही :
  • रौतहट :
  • बारा :
  • पर्सा :

© 2024 All copyrights reserved to Bahujan Aawaj | Developed By Er.Basant kumar yadav