Bahujan Aawaj
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
ashok rai जसपा संघीय परिषद अध्यक्ष अशोक राई ज्यु सुनसरी १ मा अग्रता लिदै ! trend Travel style Lifestyle Good Health girls
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

युवाहरूद्वारा शुभकामना आदानप्रदान तथा चियापान समारोह सफलतापूर्वक सम्पन्न

Dilip Aahir by Dilip Aahir
कार्तिक ३, २०८१
0
युवाहरूद्वारा शुभकामना आदानप्रदान तथा चियापान समारोह सफलतापूर्वक सम्पन्न
ADVERTISEMENT

सिरहा, धनगढीमाई – बितेको दशैँ, आउँदै गरेको दिपावली तथा छठ पर्वको अवसरमा सिरहाका युवाहरूद्वारा आयोजित शुभकामना आदानप्रदान तथा चियापान समारोह भव्य रूपमा सम्पन्न भएको छ। यस कार्यक्रममा स्थानीय कला र संस्कृतिलाई उजागर गर्दै, आफ्नो योगदान पुर्‍याइरहेका युवासाथीहरूलाई विशेष सम्मान गरिएको छ।

कार्यक्रमको नेतृत्व युवा नेता तथा सामाजिक अभियन्ता शिव यादवले गरेका थिए। शिव यादवले कार्यक्रममा सिरहाका युवा कलाकारहरू, जसमध्ये गायक जागेश ठाकुर, सानुमाया, महेश यादव, राम अधिन सम्भव लगायतका कलाकारहरूलाई सम्मान पत्र र मायाको चिनो प्रदान गर्दै उनीहरूको कलाप्रति कदर व्यक्त गरे।

कार्यक्रममा सिरहाका विभिन्न स्थानका युवाहरूले आफ्नो मन्तव्य राख्दै समाजमा युवा सहभागिता र स्थानीय संस्कृतिको संरक्षणको महत्त्वमा जोड दिए। उपस्थित सम्पूर्ण युवासाथीहरूलाई धन्यवाद दिँदै, कार्यक्रमले एकताको भावना बलियो बनाउँदै स्थानीय परम्परा र संस्कृतिलाई अझै सुदृढ गर्नुपर्ने कुरा बताइयो।कार्यक्रममा वक्ताहरुले मधेशमा  डढेलो सरी फैलिरहेको लागु पदार्थ दुर्व्यसनको बारेमा पनि चर्चा गरे र नियन्त्रणको लागी सम्पुर्ण युवाहरु अठोट गरेर  लागु पर्ने कुरा औल्याए । साथै देशमा युवाहरुले नेतृत्वदायी भूमिका पाउनुपर्ने आवाज युवाहरुले उठान गरे ।यो समारोहले स्थानीय स्तरमा मात्र नभई सम्पूर्ण जिल्लामा युवाहरूको सक्रियता र सामाजिक योगदानको महत्त्वलाई उजागर गरेको छ।

तस्वीरहरु –

तपाईको प्रतिक्रिया !

Dilip Aahir

Dilip Aahir

संबन्धित समाचार

नेपालमा बढ्दो डिजिटल ठगी: नागरिकलाई सचेत रहन मनीष यादवको आग्रह ।

नेपालमा बढ्दो डिजिटल ठगी: नागरिकलाई सचेत रहन मनीष यादवको आग्रह ।

‘मेरो छोरा फर्काइदिनुस्’— सुप्रित यादवको मृत्युपछि परिवारको हृदयविदारक पीडा ।

‘मेरो छोरा फर्काइदिनुस्’— सुप्रित यादवको मृत्युपछि परिवारको हृदयविदारक पीडा ।

गौशाला–१२ की छोरी पिंकी कुमारी सिंहको मृत्यु प्रकरण: ससुराली घरमा आक्रोश, निष्पक्ष छानबिनको माग ।

गौशाला–१२ की छोरी पिंकी कुमारी सिंहको मृत्यु प्रकरण: ससुराली घरमा आक्रोश, निष्पक्ष छानबिनको माग ।

सुस्तामा देखिएको दृश्य स्थानीय बासिन्दाको दशकौँदेखिको दैनिकी : आभाष गुरु ।

सुस्तामा देखिएको दृश्य स्थानीय बासिन्दाको दशकौँदेखिको दैनिकी : आभाष गुरु ।

महोत्तरीमा लुटेराको आतंकः चोरी रोक्न खोज्दा यादव दम्पतीमाथि गोली प्रहार, गम्भीर घाइते ।

महोत्तरीमा लुटेराको आतंकः चोरी रोक्न खोज्दा यादव दम्पतीमाथि गोली प्रहार, गम्भीर घाइते ।

सिरहा नगरपालिकामा सत्ता संघर्ष चर्कियोः वडाध्यक्षद्वारा लेखा शाखामा तालाबन्दी ।

सिरहा नगरपालिकामा सत्ता संघर्ष चर्कियोः वडाध्यक्षद्वारा लेखा शाखामा तालाबन्दी ।

ताजा समाचार

Load More

हाम्रो बारेमा

डिजिटल एम्पायर प्रा. ली . द्वारा संचालित
सुखी न.पा-०८, सिरहा, मधेश प्रदेश
  +9779823616420
 digitalempire10101@gmail.com

हामी पूर्णतः कानुनी छौँ

  • सूचना विभाग दर्ता नं. : ४४५४-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचिकृत : ४४३७-२०८०/०८१
  • कम्पनी रजिष्टार दर्ता नं.: ३०५८४६/०७९/८०
  • राजस्व विभाग (PAN) :  ६१०४३४३७४

हाम्रो टिम

  • संचालक : दिलिप कुमार यादव
  • सम्पादक: प्रविण कुमार यादव
  • संवाददाता: समित कुमार ठाकुर

जिल्ला प्रतिनिधि

  • सप्तरी :
  • सिरहा:
  • धनुषा :
  • महोत्तरी :
  • सर्लाही :
  • रौतहट :
  • बारा :
  • पर्सा :

© 2024 All copyrights reserved to Bahujan Aawaj | Developed By Er.Basant kumar yadav