Bahujan Aawaj
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
ashok rai जसपा संघीय परिषद अध्यक्ष अशोक राई ज्यु सुनसरी १ मा अग्रता लिदै ! trend Travel style Lifestyle Good Health girls
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

जलेश्वर नगरपालिकाको कार्यवाहक प्रमुख र उपप्रमुख नियुक्त भए दुई वडाध्यक्ष

Bahujan Aawaj by Bahujan Aawaj
असार ७, २०८१
0
जलेश्वर नगरपालिकाको कार्यवाहक प्रमुख र उपप्रमुख नियुक्त भए दुई वडाध्यक्ष
ADVERTISEMENT

महोत्तरीको जलेश्वर नगरपालिकामा कार्यवाहक प्रमुख र उपप्रमुख नियुक्त गरिएको छ।

कार्यवाहक प्रमुखमा वडा नम्बर ९ का वडाध्यक्ष रवीन्द्र यादव र उपप्रमुखमा वडा ३ का वडाध्यक्ष रतन चौधरी नियुक्त भएका हुन्।

उनीहरूलाई बाँकी कार्यपालिका सदस्यहरूले बहुमतीय प्रणालीबाट कार्यवाहक  नियुक्त गरेको हो।

नगरपालिकामा कार्यवाहक प्रमुख र उपप्रमुख नियुक्त भएपछि ठप्प रहेको कामकाज अगाडि बढेको प्रमुख प्रशासकीय अधिकृत जयकुमार साहले जानकारी दिए।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भ्रष्टाचार आरोपमा प्रमुख उपप्रमुखसहित १२ जना निलम्बनमा परेका थिए।

गत वैशाख २७ गते जलेश्वर नगरपालिकाका प्रमुख र उपप्रमुखसहित १२ जनामाथि विशेष अदालतमा भ्रष्टाचार कसुरमा मुद्दा दायर गरेपछि उनीहरू निलम्बनमा परेका हुन्।

प्रमुख र उपप्रमुख र आवश्यक जनशक्तिको अभावमा आर्थिक वर्ष समाप्त हुन लाग्दा पनि विभिन्न काम रोकिएको अवस्था थियो।

नगरपालिकाको कार्यपालिका सदस्यले बैठकले बहुमतीय प्रणालीका आधारमा कार्यवाहक प्रमुख र उपप्रमुख चयन गरेपछि अब सबै कामकाजले गति लिएको प्रमुख प्रशासकीय अधिकृत साहले बताए।

आर्थिक वर्ष २०७९/८० मा नगरपालिकाद्वारा वडा नं १ मा अवस्थित वरुण सरोवर पोखरीको दक्षिण र पश्चिम डिलमा रहेको हाट बजारमा पिसीसी ढलान कार्यमा भ्रष्टाचार भएको उजुरी निवेदन सम्बन्धमा अख्तियारले अनुसन्धान गरी अदालतमा मुद्दा दायर गरेको थियो।

मुद्दा दायर भएपछि नगरपालिकाका प्रमुख सुरेश साह सोनार, उपप्रमुख रौशन खातुन, वडा नं १ का वडाध्यक्ष अनिलकुमार झा, कार्यपालिका सदस्य सोगरा खातुन, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत मित्रलाल ढकाल, वरिष्ठ इञ्जिनियर पवनकुमार झा, अधिकृत छैटौँ धीरेन्द्र झा, इञ्जिनियर राकेशकुमार चौधरी, सवइञ्जिनियर दिपेशकुमार साह, त्यसैगरी उपभोक्ता समितिका अध्यक्ष राकेशकुमार साह, सचिव सिकेन्द्र चौधरी र कोषाध्यक्ष सन्तोषी देवी निलम्वन तथा कारबाहीमा परेका थिए।

उनीहरुले हाटबजारमा भएको वास्तविक ढलान कार्यभन्दा बढी कार्य भएको भनी गलत विवरण तयार गरेको नापी किताब, कार्य सम्पन्न प्रतिवेदन, उपभोक्ताको बिल र अनुगमन प्रतिवेदन जाँच नै नगरी भुक्तानीका लागि पेस गरिएको टिप्पणी सदर गरी रु पाँच लाख ८४ हजार ६३७ बढी भुक्तानी गरिएको भन्दै अख्तियारल मुद्दा दायर गरिएको थियो।

तपाईको प्रतिक्रिया !

Bahujan Aawaj

Bahujan Aawaj

संबन्धित समाचार

बरियारपट्टी छोटी भन्सार कायम गर्न निरन्तर पहल भइरहेको छ : सांसद शिवशंकर यादव ।

बरियारपट्टी छोटी भन्सार कायम गर्न निरन्तर पहल भइरहेको छ : सांसद शिवशंकर यादव ।

आफ्नै माटोले चिन्न नसकेका रामरिझन यादवलाई १ लाख बढी राशिसहित भव्य सम्मान ।

आफ्नै माटोले चिन्न नसकेका रामरिझन यादवलाई १ लाख बढी राशिसहित भव्य सम्मान ।

सुखिपुर नगरपालिकाका  सबै  वडाहरुमा पिपिआर खोप कार्यक्रम  सञ्चालन हुदै ।

सुखिपुर नगरपालिकाका सबै वडाहरुमा पिपिआर खोप कार्यक्रम सञ्चालन हुदै ।

जनमतमा मतभेद: समर्थन फिर्ता घोषणाबीच अर्थमन्त्री यादवद्वारा सरकारलाई निरन्तर साथ

जनमतमा मतभेद: समर्थन फिर्ता घोषणाबीच अर्थमन्त्री यादवद्वारा सरकारलाई निरन्तर साथ

सिरहामा स्वास्थ्य सेवामा ठूलो उपलब्धि: लहान अस्पतालमा सिटी स्क्यान सेवा सुरु ।

सिरहामा स्वास्थ्य सेवामा ठूलो उपलब्धि: लहान अस्पतालमा सिटी स्क्यान सेवा सुरु ।

समाचार लेखेकै कारण पत्रकार यदुवंशीलाई ज्यान मार्ने धम्की ।

समाचार लेखेकै कारण पत्रकार यदुवंशीलाई ज्यान मार्ने धम्की ।

ताजा समाचार

मन्त्री वादी लेख्छिन्- प्रेममा जात हुँदैन, सम्बन्धमा विभेद हुँदैन ।

मन्त्री वादी लेख्छिन्- प्रेममा जात हुँदैन, सम्बन्धमा विभेद हुँदैन ।

बरियारपट्टी छोटी भन्सार कायम गर्न निरन्तर पहल भइरहेको छ : सांसद शिवशंकर यादव ।

बरियारपट्टी छोटी भन्सार कायम गर्न निरन्तर पहल भइरहेको छ : सांसद शिवशंकर यादव ।

“छोटी भन्सार बन्दविरुद्ध उधोग बाणिज्य संघको कडा चेतावनी: ४ लाख जनताको आर्थिक जीवन संकटमा, आन्दोलनको घोषणा हुने संकेत”

“छोटी भन्सार बन्दविरुद्ध उधोग बाणिज्य संघको कडा चेतावनी: ४ लाख जनताको आर्थिक जीवन संकटमा, आन्दोलनको घोषणा हुने संकेत”

आफ्नै माटोले चिन्न नसकेका रामरिझन यादवलाई १ लाख बढी राशिसहित भव्य सम्मान ।

आफ्नै माटोले चिन्न नसकेका रामरिझन यादवलाई १ लाख बढी राशिसहित भव्य सम्मान ।

सुखिपुर नगरपालिकाका  सबै  वडाहरुमा पिपिआर खोप कार्यक्रम  सञ्चालन हुदै ।

सुखिपुर नगरपालिकाका सबै वडाहरुमा पिपिआर खोप कार्यक्रम सञ्चालन हुदै ।

नितीश कुमारका छोरा सिधै मन्त्री, बिहार राजनीतिमा वंशवादको नयाँ अध्याय ।

नितीश कुमारका छोरा सिधै मन्त्री, बिहार राजनीतिमा वंशवादको नयाँ अध्याय ।

Load More

हाम्रो बारेमा

डिजिटल एम्पायर प्रा. ली . द्वारा संचालित
सुखी न.पा-०८, सिरहा, मधेश प्रदेश
  +9779823616420
 digitalempire10101@gmail.com

हामी पूर्णतः कानुनी छौँ

  • सूचना विभाग दर्ता नं. : ४४५४-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचिकृत : ४४३७-२०८०/०८१
  • कम्पनी रजिष्टार दर्ता नं.: ३०५८४६/०७९/८०
  • राजस्व विभाग (PAN) :  ६१०४३४३७४

हाम्रो टिम

  • संचालक : दिलिप कुमार यादव
  • सम्पादक: प्रविण कुमार यादव
  • संवाददाता: समित कुमार ठाकुर

जिल्ला प्रतिनिधि

  • सप्तरी :
  • सिरहा:
  • धनुषा :
  • महोत्तरी :
  • सर्लाही :
  • रौतहट :
  • बारा :
  • पर्सा :

© 2024 All copyrights reserved to Bahujan Aawaj | Developed By Er.Basant kumar yadav