Bahujan Aawaj
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
ashok rai जसपा संघीय परिषद अध्यक्ष अशोक राई ज्यु सुनसरी १ मा अग्रता लिदै ! trend Travel style Lifestyle Good Health girls
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

नव नियुक्त मुख्यमन्त्री सतिश सिंहविरुद्ध सर्वोच्चमा मुद्दा

Bahujan Aawaj by Bahujan Aawaj
जेष्ठ २९, २०८१
0
ADVERTISEMENT

मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सतिशकुमार सिंहविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर भएको छ । अदालतले रोक लगाएको संसदीय क्षेत्र विकास कोषलाई चोरबाटो प्रयोग गरेर सञ्चालन गर्न लागेको भन्दै तत्काल कार्यान्वयन रोक्न मागगरी चारजना युवाहरुले संयुक्त रुपमा मुद्दा दायर गरेका हुन् ।

सिरहाको धनगढीमाई नगरपालिका –१२ घर भएका २१ वर्षीय रामरतन सिंह, पर्साको बहुदरमाई नगरपालिका –४ घर भएका २२ वर्षीय विकासकुमार गुप्ता, सिरहाको सुखीपुर नगरपालिका –२ घर भएका २८ वर्षीय शिवशंकर यादव र काठमाडौं महानगरपालिका –९ घर भएका २१ वर्षीय अर्जुन पौडेलले संयुक्त रुपमा मुद्दा दायर गरेका हुन् ।

मुद्दामा मधेश प्रदेशका मुख्यमन्त्री सिंह, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, प्रदेशसभा सचिवालय र प्रदेशसभा सदस्यहरुलाई विपक्षी बनाइएको छ ।

मुख्यमन्त्री पदमा नियुक्ति पाएकै दिन सिंह नेतृत्वको मन्त्रिपरिषदको पहिलो बैठकले संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम जगाई प्रत्यक्ष निर्वाचित सांसदलाई पाँच करोड र समानुपातिक सांसदलाई डेढ करोड सम्बन्धित क्षेत्रमा खर्च गर्न दिने निर्णय गरेको थियो । उक्त निर्णयवारे मुख्यमन्त्री सिंहले पत्रकार सम्मेलन नै आयोजना गरी सार्वजनिक गरेका थिए ।

‘प्रदेश सांसदज्युहरुको प्रदेश कोषको हिसाबले त अब रोकेको छ । तापनि प्रत्यक्ष सांसदलाई पाँच करोड र समानुपातिक सांसदलाई डेढ करोडको योजना हामीले प्रत्येक निर्वाचन क्षेत्रको योजना नै सम्बन्धित मन्त्रालयबाट कानुनी हुनेगरी योजना दिनेछौं’ मुख्यमन्त्रीले पत्रकार सम्मेलनमा बोलेको विषयलाई आधार बनाई सर्वोच्च अदालतमा मुद्दा दायर गरिएको छ ।

मुख्यमन्त्रीको उक्त भनाई संविधान, शक्ति पृथकीकरणको सिद्धान्त एवम् संवैधानिक सर्वोच्चता र अदालतको आदेश विपरित असंवैधानिक, स्वेच्छाचारी, त्रुटिपुर्ण भएको उल्लेख गर्दै मुद्दामा लेखिएको छ, ‘सचेत नागरिकको हैसियतले यसप्रति हाम्रो ध्यानाकर्षण भएको छ । यसरी संविधानको भावना र अक्षर दुवैको कसीमा विपक्षीले गरेको विवादग्रस्त निर्णय खारेज गरियोस् ।’

तपाईको प्रतिक्रिया !

Bahujan Aawaj

Bahujan Aawaj

संबन्धित समाचार

तातो दिन तथा तातो हावाको जोखिम बढ्दो, सतर्कता अपनाउन आग्रह ।

तातो दिन तथा तातो हावाको जोखिम बढ्दो, सतर्कता अपनाउन आग्रह ।

सीमावर्ती क्षेत्रमा भन्सार शुल्कको निर्णय फिर्ता लिन कांग्रेसको माग ।

सीमावर्ती क्षेत्रमा भन्सार शुल्कको निर्णय फिर्ता लिन कांग्रेसको माग ।

प्रेमिकाको हत्या गरी भागेका यादव फरार,खोजी गर्दै प्रहरी  ।

प्रेमिकाको हत्या गरी भागेका यादव फरार,खोजी गर्दै प्रहरी ।

गोलबजारका डा. रुपेश सिंहको सफलता: मेहनत र समर्पणले बनायो प्रेरणाको प्रतीक।

गोलबजारका डा. रुपेश सिंहको सफलता: मेहनत र समर्पणले बनायो प्रेरणाको प्रतीक।

मटिहानीबाट फरार महन्थ जगन्नाथ दास वैष्णव अन्ततः पक्राउ ।

मटिहानीबाट फरार महन्थ जगन्नाथ दास वैष्णव अन्ततः पक्राउ ।

गोलबजारको” ए “बी” मलमा नयाँ अवसर: सटर भाडामा लिएर व्यवसाय गर्न आव्हान ।

गोलबजारको” ए “बी” मलमा नयाँ अवसर: सटर भाडामा लिएर व्यवसाय गर्न आव्हान ।

ताजा समाचार

तातो दिन तथा तातो हावाको जोखिम बढ्दो, सतर्कता अपनाउन आग्रह ।

तातो दिन तथा तातो हावाको जोखिम बढ्दो, सतर्कता अपनाउन आग्रह ।

सीमावर्ती क्षेत्रमा भन्सार शुल्कको निर्णय फिर्ता लिन कांग्रेसको माग ।

सीमावर्ती क्षेत्रमा भन्सार शुल्कको निर्णय फिर्ता लिन कांग्रेसको माग ।

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति ।

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति ।

प्रेमिकाको हत्या गरी भागेका यादव फरार,खोजी गर्दै प्रहरी  ।

प्रेमिकाको हत्या गरी भागेका यादव फरार,खोजी गर्दै प्रहरी ।

गोलबजारका डा. रुपेश सिंहको सफलता: मेहनत र समर्पणले बनायो प्रेरणाको प्रतीक।

गोलबजारका डा. रुपेश सिंहको सफलता: मेहनत र समर्पणले बनायो प्रेरणाको प्रतीक।

मटिहानीबाट फरार महन्थ जगन्नाथ दास वैष्णव अन्ततः पक्राउ ।

मटिहानीबाट फरार महन्थ जगन्नाथ दास वैष्णव अन्ततः पक्राउ ।

Load More

हाम्रो बारेमा

डिजिटल एम्पायर प्रा. ली . द्वारा संचालित
सुखी न.पा-०८, सिरहा, मधेश प्रदेश
  +9779823616420
 digitalempire10101@gmail.com

हामी पूर्णतः कानुनी छौँ

  • सूचना विभाग दर्ता नं. : ४४५४-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचिकृत : ४४३७-२०८०/०८१
  • कम्पनी रजिष्टार दर्ता नं.: ३०५८४६/०७९/८०
  • राजस्व विभाग (PAN) :  ६१०४३४३७४

हाम्रो टिम

  • संचालक : दिलिप कुमार यादव
  • सम्पादक: प्रविण कुमार यादव
  • संवाददाता: समित कुमार ठाकुर

जिल्ला प्रतिनिधि

  • सप्तरी :
  • सिरहा:
  • धनुषा :
  • महोत्तरी :
  • सर्लाही :
  • रौतहट :
  • बारा :
  • पर्सा :

© 2024 All copyrights reserved to Bahujan Aawaj | Developed By Er.Basant kumar yadav