Bahujan Aawaj
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
ashok rai जसपा संघीय परिषद अध्यक्ष अशोक राई ज्यु सुनसरी १ मा अग्रता लिदै ! trend Travel style Lifestyle Good Health girls
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

सिरहा क्षेत्र नं. २ मा रास्वपातर्फ आकर्षण बढ्दो, सुखीपुर–५ का बहुदलीय नेताहरू एकैसाथ पार्टी प्रवेश ।

Dilip Aahir by Dilip Aahir
माघ २१, २०८२
0
सिरहा क्षेत्र नं. २ मा रास्वपातर्फ आकर्षण बढ्दो, सुखीपुर–५ का बहुदलीय नेताहरू एकैसाथ पार्टी प्रवेश ।
ADVERTISEMENT

सुखीपुर (सिरहा) / सिरहा क्षेत्र नं. २ मा प्रतिनिधि सभा निर्वाचन नजिकिँदै जाँदा चुनावी सरगर्मी तीव्र बन्दै गएको छ। यही क्रममा विभिन्न राजनीतिक दलका स्थानीय नेता तथा कार्यकर्ताहरू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तर्फ आकर्षित हुने क्रम बढ्दो देखिएको छ।सुखीपुर नगरपालिका–५ का कांग्रेस, जसपा, जनमत पार्टी र नेकपा एमालेका नेताहरूले एकैसाथ रास्वपामा प्रवेश गरेका छन्। रास्वपामा प्रवेश गर्नेहरूमा जसपाका पूर्व निर्वाचित वडाध्यक्ष शैलेन्द्र कामती, नेपाली कांग्रेसका क्रियाशील सदस्य ओमप्रकाश यादव, जनमत पार्टीका वडा अध्यक्ष पृथ्वी मण्डल, नेकपा एमालेका वडा सचिव रामरिझन यादव तथा जसपाका वडा सदस्य अजय कुमार यादव रहेका छन्।

पार्टी प्रवेश कार्यक्रममा उनीहरूले आगामी प्रतिनिधि सभा निर्वाचनमा घण्टी चिन्हमा मतदान गर्दै रास्वपा उम्मेदवार शिव यादवलाई विजयी बनाउन सक्रिय भूमिका खेल्ने प्रतिवद्धता जनाएका छन्।विभिन्न दलमा लामो समयदेखि जिम्मेवारी सम्हाल्दै आएका स्थानीय नेताहरूको एकैसाथ रास्वपामा प्रवेशले सुखीपुर क्षेत्रसहित समग्र सिरहा क्षेत्र नं. २ को चुनावी प्रतिस्पर्धामा नयाँ गतिशीलता थपिएको राजनीतिक विश्लेषकहरूको भनाइ छ। साथै, यस घटनाक्रमलाई स्थानीय मतदाताले पनि चासोका साथ हेरिरहेको देखिन्छ।

तपाईको प्रतिक्रिया !

Dilip Aahir

Dilip Aahir

संबन्धित समाचार

तस्कर र जनतालाई एकै किसिमको व्यवहार रोकिनुपर्छ : सांसद यादव ।

तस्कर र जनतालाई एकै किसिमको व्यवहार रोकिनुपर्छ : सांसद यादव ।

“सिरहामा राष्ट्रिय पोषण लेखाजोखा अभियान सुरु: ६० हजार बालबालिकाको स्वास्थ्य अवस्था जाँच गरिँदै”

“सिरहामा राष्ट्रिय पोषण लेखाजोखा अभियान सुरु: ६० हजार बालबालिकाको स्वास्थ्य अवस्था जाँच गरिँदै”

काठमाडौंमा सुकुम्बासीमाथि डोजर आतंक! हजारौँ परिवार सडकमा ।

काठमाडौंमा सुकुम्बासीमाथि डोजर आतंक! हजारौँ परिवार सडकमा ।

श्री जनता डोमी चौधरी मावि (प्राविधिक) पोखरभिण्डामा भव्य भर्ना अभियान: घरदैलोमै शिक्षा चेतना फैलाउँदै विद्यालय।

श्री जनता डोमी चौधरी मावि (प्राविधिक) पोखरभिण्डामा भव्य भर्ना अभियान: घरदैलोमै शिक्षा चेतना फैलाउँदै विद्यालय।

तातो दिन तथा तातो हावाको जोखिम बढ्दो, सतर्कता अपनाउन आग्रह ।

तातो दिन तथा तातो हावाको जोखिम बढ्दो, सतर्कता अपनाउन आग्रह ।

सीमावर्ती क्षेत्रमा भन्सार शुल्कको निर्णय फिर्ता लिन कांग्रेसको माग ।

सीमावर्ती क्षेत्रमा भन्सार शुल्कको निर्णय फिर्ता लिन कांग्रेसको माग ।

ताजा समाचार

Load More

हाम्रो बारेमा

डिजिटल एम्पायर प्रा. ली . द्वारा संचालित
सुखी न.पा-०८, सिरहा, मधेश प्रदेश
  +9779823616420
 digitalempire10101@gmail.com

हामी पूर्णतः कानुनी छौँ

  • सूचना विभाग दर्ता नं. : ४४५४-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचिकृत : ४४३७-२०८०/०८१
  • कम्पनी रजिष्टार दर्ता नं.: ३०५८४६/०७९/८०
  • राजस्व विभाग (PAN) :  ६१०४३४३७४

हाम्रो टिम

  • संचालक : दिलिप कुमार यादव
  • सम्पादक: प्रविण कुमार यादव
  • संवाददाता: समित कुमार ठाकुर

जिल्ला प्रतिनिधि

  • सप्तरी :
  • सिरहा:
  • धनुषा :
  • महोत्तरी :
  • सर्लाही :
  • रौतहट :
  • बारा :
  • पर्सा :

© 2024 All copyrights reserved to Bahujan Aawaj | Developed By Er.Basant kumar yadav