Bahujan Aawaj
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
ashok rai जसपा संघीय परिषद अध्यक्ष अशोक राई ज्यु सुनसरी १ मा अग्रता लिदै ! trend Travel style Lifestyle Good Health girls
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

योग र ध्यानका लागि छुट्टै मन्त्रालयको माग, भ्रष्टाचार न्यूनीकरणका लागि ध्यान आवश्यक : स्वामी अरुण र मन्त्री पुन

Dilip Aahir by Dilip Aahir
पुस ६, २०८२
0
योग र ध्यानका लागि छुट्टै मन्त्रालयको माग, भ्रष्टाचार न्यूनीकरणका लागि ध्यान आवश्यक : स्वामी अरुण र मन्त्री पुन
ADVERTISEMENT

काठमाडौं । ओशो तपोवनका संरक्षक स्वामी आनन्द अरुणले योग, ध्यान र आयुर्वेदलाई समेट्ने छुट्टै मन्त्रालय गठन गर्न सरकारसँग माग गरेका छन्। विश्व ध्यान दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले आयुर्वेदको संरक्षण र ध्यान साधकका लागि अभिभावकीय निकाय आवश्यक रहेको उल्लेख गर्दै सरकारको ध्यानाकर्षण गराए।

स्वामी अरुणले धार्मिक संस्थाबाट संकलन हुने दानमा कर लगाइनु अनुचित भएको धारणा राख्दै मुठी दानमा १५ प्रतिशत कर लाग्नु दुःखद भएको बताए। योग र ध्यानजस्ता आध्यात्मिक अभ्यासलाई राज्यबाट पर्याप्त सहयोग नपाएको भन्दै उनले असन्तुष्टि व्यक्त गरे।

हरेक वर्ष डिसेम्बर २१ मा विश्व ध्यान दिवस मनाइँदै आएको छ। यस अवसरमा राजधानी काठमाडौंसहित देशभर विभिन्न कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा स्वामी अरुणले हाल ओशो तपोवनमा करिब ६० देशका साधकहरू ध्यानका लागि आउने गरेको जानकारी दिँदै ध्यान र योगको आवश्यकता नेपालभन्दा विकसित देशहरूमा अझ बढी रहेको बताए।

कार्यक्रममा सहभागी शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले भ्रष्टाचार न्यूनीकरणका लागि ध्यान उपयोगी हुनसक्ने धारणा व्यक्त गरे। भ्रष्टाचारीलाई मन शुद्धीका लागि ध्यान गराउन सकिए केही हदसम्म भ्रष्टाचार कम हुन सक्ने भन्दै उनले व्यंग्यात्मक टिप्पणी गरे।

मन्त्री पुनले मन शुद्ध र शान्त बनाउन ध्यान आवश्यक रहेको उल्लेख गर्दै मन शुद्ध नभए लोभ, लालच र मोह बढ्ने तथा त्यही अवस्थाले मानिसलाई भ्रष्ट बनाउने बताए। साथै उनले सबैलाई ध्यान र योग अभ्यास गर्न आग्रह गर्दै माध्यमिक तहदेखि नै विद्यार्थीलाई ध्यान सिकाउनुपर्ने आवश्यकता औंल्याए। हप्तामा कम्तीमा एक पटक ध्यानका लागि समय छुट्याउन सकिए सकारात्मक परिवर्तन आउने उनको भनाइ थियो।

तपाईको प्रतिक्रिया !

Dilip Aahir

Dilip Aahir

संबन्धित समाचार

तस्कर र जनतालाई एकै किसिमको व्यवहार रोकिनुपर्छ : सांसद यादव ।

तस्कर र जनतालाई एकै किसिमको व्यवहार रोकिनुपर्छ : सांसद यादव ।

“सिरहामा राष्ट्रिय पोषण लेखाजोखा अभियान सुरु: ६० हजार बालबालिकाको स्वास्थ्य अवस्था जाँच गरिँदै”

“सिरहामा राष्ट्रिय पोषण लेखाजोखा अभियान सुरु: ६० हजार बालबालिकाको स्वास्थ्य अवस्था जाँच गरिँदै”

काठमाडौंमा सुकुम्बासीमाथि डोजर आतंक! हजारौँ परिवार सडकमा ।

काठमाडौंमा सुकुम्बासीमाथि डोजर आतंक! हजारौँ परिवार सडकमा ।

श्री जनता डोमी चौधरी मावि (प्राविधिक) पोखरभिण्डामा भव्य भर्ना अभियान: घरदैलोमै शिक्षा चेतना फैलाउँदै विद्यालय।

श्री जनता डोमी चौधरी मावि (प्राविधिक) पोखरभिण्डामा भव्य भर्ना अभियान: घरदैलोमै शिक्षा चेतना फैलाउँदै विद्यालय।

तातो दिन तथा तातो हावाको जोखिम बढ्दो, सतर्कता अपनाउन आग्रह ।

तातो दिन तथा तातो हावाको जोखिम बढ्दो, सतर्कता अपनाउन आग्रह ।

सीमावर्ती क्षेत्रमा भन्सार शुल्कको निर्णय फिर्ता लिन कांग्रेसको माग ।

सीमावर्ती क्षेत्रमा भन्सार शुल्कको निर्णय फिर्ता लिन कांग्रेसको माग ।

ताजा समाचार

Load More

हाम्रो बारेमा

डिजिटल एम्पायर प्रा. ली . द्वारा संचालित
सुखी न.पा-०८, सिरहा, मधेश प्रदेश
  +9779823616420
 digitalempire10101@gmail.com

हामी पूर्णतः कानुनी छौँ

  • सूचना विभाग दर्ता नं. : ४४५४-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचिकृत : ४४३७-२०८०/०८१
  • कम्पनी रजिष्टार दर्ता नं.: ३०५८४६/०७९/८०
  • राजस्व विभाग (PAN) :  ६१०४३४३७४

हाम्रो टिम

  • संचालक : दिलिप कुमार यादव
  • सम्पादक: प्रविण कुमार यादव
  • संवाददाता: समित कुमार ठाकुर

जिल्ला प्रतिनिधि

  • सप्तरी :
  • सिरहा:
  • धनुषा :
  • महोत्तरी :
  • सर्लाही :
  • रौतहट :
  • बारा :
  • पर्सा :

© 2024 All copyrights reserved to Bahujan Aawaj | Developed By Er.Basant kumar yadav