Bahujan Aawaj
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
ashok rai जसपा संघीय परिषद अध्यक्ष अशोक राई ज्यु सुनसरी १ मा अग्रता लिदै ! trend Travel style Lifestyle Good Health girls
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

मिर्चैया नगरपालिका द्वारा अन्तर्राष्ट्रिय आप्रावासी दिबसको अबसरमा रक्तदान तथा प्रभात फेरी समपन्न ।

Dilip Aahir by Dilip Aahir
पुस ३, २०८१
0
मिर्चैया नगरपालिका द्वारा अन्तर्राष्ट्रिय आप्रावासी दिबसको अबसरमा रक्तदान तथा प्रभात फेरी समपन्न ।
ADVERTISEMENT

सिरहा , आज डिसेम्बर १८ अर्थात् आप्रवासी दिवस । नेपाल लगायत विश्वभरी विभिन्न कार्यक्रम गरी मनाइदैछ । सन् १९९० मा विश्व आप्रवासी कामदार र उनीहरुका परिवारको हक अधिकार संरक्षणका लागि संयुक्त राष्ट्रसंघले अन्तर्राष्ट्रिय महासन्धी पारित गरेको अवसर पारेर हरेक बर्ष डिसेम्बर १८ लाई अन्तर्राष्ट्रिय आप्रवासी दिवसका रुपमा मनाउन थालिएको हो । यसै क्रममा सिरहा जिल्लाको मिर्चैया नगरपालिकाले भब्य कार्यक्रमहरु  गरी मनाएको छ ,  कार्यक्रममा रक्तदान , प्रभातफेरी  कोणसभा समेटिएको छ । कार्यक्रमका प्रमुख अतिथि मिर्चैया नगरपालिकाका मेयर क्ष्रबण यादव रहेका थिए , कार्यक्रममा मिर्चैया अस्पतालका मेसु डा. सारिका गोइत , रेमी परियोजनाका शाखा प्रमुख युव राज यादव जीको अगुवाइमा यो कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा रेमी शखाका कर्मचारीहरु , मलहनिया स्कुलका प्र. अ. बिधार्थीहरु , शारदा मा. बि. का  बिधार्थीहरु , शिक्षक शिक्षिकाहरु वडा नं ८ का वडाध्यक्ष  दिनेश्वर यादव , शिक्षाविद हरिहर धिताल , उदघोषक श्याम यादव लगायत बिधार्थीहरु  र स्थानीयहरुको सहभागिता रहेको थियो । कार्यक्रममा बोल्दै मेयर क्ष्रबण यादवले रेमी परियोजनाको बारेमा बोल्नु भयो , रेमी परियोजना जुन कि सिरहा जिल्लाको २ वटा पालिकामा मात्र सञ्चालन रहेको र प्रदेश भित्र १० वटा पालिकामा मात्र सञ्चालन रहेको जानकारी गराउनु भयो । बैदेशीक रोजगारी बाट फर्केका हरुको लागी देश भित्र आर्थिक उपार्जन गर्न सघाउने एउटा परियोजना रहेको जानकारी गराउनु भयो । साथै बैदेशिक रोजगारीमा जानेहरुको लागी मिर्चैया नगरपालिकाले शीप सिकाएर दक्ष बनाई मात्र बिदेश पठाउने  उदेश्य रहेको जानकारी गराउनु भयो । मिर्चैया नगरपलिकाले तालिम दिएका मध्ये  २५० महिलाहरु दक्ष उधमीको रुपम काम गरिएको कुरा मेयर यादबले जानकारी  गराउनु भयो , तालिम लिएकामध्ये वडा नं ९मा (चप्पल जुता कारखाना ) र  वडा नं ६ मा (ढाका कपडा बुनाई गर्ने  उधमीहरु ) र केही ठाँउमा मैनबत्ती अगरबत्ती बनाउने तालिम गरेर काम गरीरहेको र  दुर्गा मन्दिर टोलमा तालिम दिने योजना रहेको  जानकारी दिए । त्यस्तै मिर्चैया अस्पतालका मेसु डा. सारीका गोईतले रक्तदानको महत्व , रक्तदानले स्वस्थ्य शरिरमा पार्ने सकारात्मक प्रभावको बारेमा जानकारी गराउनु भयो , हाम्रो मधेशी समाजमा रक्तदानको बारेमा अनेक किसिमको भ्रम रहेको र कार्यक्रम हरुमा रगत संकलन गर्ने टिम आउने तर रक्तदान गर्ने डोनरहरु यथेष्ट संख्यामा नआउने दुःखद अबस्था रहेको  जानकारी गराउनु भयो । युवाहरु रक्तदानमा सहभागी हुनु निकै राम्रो भएको कुरा डा? सारिका गोईतले जानकारी गराउनु । अन्तर्राष्ट्रिय आप्रबासन दिबसको अबसरमा गरिएका कार्यक्रमहरु भब्य र सभ्य तरिकाले समापन भयो ।

तपाईको प्रतिक्रिया !

Dilip Aahir

Dilip Aahir

संबन्धित समाचार

जसपामा संगठन सुदृढीकरण र युवा नेतृत्व विकासमा जोड, रणनीति तय गर्न व्यापक छलफल ।

जसपामा संगठन सुदृढीकरण र युवा नेतृत्व विकासमा जोड, रणनीति तय गर्न व्यापक छलफल ।

तस्कर र जनतालाई एकै किसिमको व्यवहार रोकिनुपर्छ : सांसद यादव ।

तस्कर र जनतालाई एकै किसिमको व्यवहार रोकिनुपर्छ : सांसद यादव ।

“सिरहामा राष्ट्रिय पोषण लेखाजोखा अभियान सुरु: ६० हजार बालबालिकाको स्वास्थ्य अवस्था जाँच गरिँदै”

“सिरहामा राष्ट्रिय पोषण लेखाजोखा अभियान सुरु: ६० हजार बालबालिकाको स्वास्थ्य अवस्था जाँच गरिँदै”

काठमाडौंमा सुकुम्बासीमाथि डोजर आतंक! हजारौँ परिवार सडकमा ।

काठमाडौंमा सुकुम्बासीमाथि डोजर आतंक! हजारौँ परिवार सडकमा ।

श्री जनता डोमी चौधरी मावि (प्राविधिक) पोखरभिण्डामा भव्य भर्ना अभियान: घरदैलोमै शिक्षा चेतना फैलाउँदै विद्यालय।

श्री जनता डोमी चौधरी मावि (प्राविधिक) पोखरभिण्डामा भव्य भर्ना अभियान: घरदैलोमै शिक्षा चेतना फैलाउँदै विद्यालय।

तातो दिन तथा तातो हावाको जोखिम बढ्दो, सतर्कता अपनाउन आग्रह ।

तातो दिन तथा तातो हावाको जोखिम बढ्दो, सतर्कता अपनाउन आग्रह ।

ताजा समाचार

जसपामा संगठन सुदृढीकरण र युवा नेतृत्व विकासमा जोड, रणनीति तय गर्न व्यापक छलफल ।

जसपामा संगठन सुदृढीकरण र युवा नेतृत्व विकासमा जोड, रणनीति तय गर्न व्यापक छलफल ।

मटकोरमा डिजेको झगडा बन्यो त्रासदी : छोराको मुद्दापछि आमाको हृदयघातबाट मृत्यु ।

मटकोरमा डिजेको झगडा बन्यो त्रासदी : छोराको मुद्दापछि आमाको हृदयघातबाट मृत्यु ।

तस्कर र जनतालाई एकै किसिमको व्यवहार रोकिनुपर्छ : सांसद यादव ।

तस्कर र जनतालाई एकै किसिमको व्यवहार रोकिनुपर्छ : सांसद यादव ।

“सिरहामा राष्ट्रिय पोषण लेखाजोखा अभियान सुरु: ६० हजार बालबालिकाको स्वास्थ्य अवस्था जाँच गरिँदै”

“सिरहामा राष्ट्रिय पोषण लेखाजोखा अभियान सुरु: ६० हजार बालबालिकाको स्वास्थ्य अवस्था जाँच गरिँदै”

काठमाडौंमा सुकुम्बासीमाथि डोजर आतंक! हजारौँ परिवार सडकमा ।

काठमाडौंमा सुकुम्बासीमाथि डोजर आतंक! हजारौँ परिवार सडकमा ।

श्री जनता डोमी चौधरी मावि (प्राविधिक) पोखरभिण्डामा भव्य भर्ना अभियान: घरदैलोमै शिक्षा चेतना फैलाउँदै विद्यालय।

श्री जनता डोमी चौधरी मावि (प्राविधिक) पोखरभिण्डामा भव्य भर्ना अभियान: घरदैलोमै शिक्षा चेतना फैलाउँदै विद्यालय।

Load More

हाम्रो बारेमा

डिजिटल एम्पायर प्रा. ली . द्वारा संचालित
सुखी न.पा-०८, सिरहा, मधेश प्रदेश
  +9779823616420
 digitalempire10101@gmail.com

हामी पूर्णतः कानुनी छौँ

  • सूचना विभाग दर्ता नं. : ४४५४-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचिकृत : ४४३७-२०८०/०८१
  • कम्पनी रजिष्टार दर्ता नं.: ३०५८४६/०७९/८०
  • राजस्व विभाग (PAN) :  ६१०४३४३७४

हाम्रो टिम

  • संचालक : दिलिप कुमार यादव
  • सम्पादक: प्रविण कुमार यादव
  • संवाददाता: समित कुमार ठाकुर

जिल्ला प्रतिनिधि

  • सप्तरी :
  • सिरहा:
  • धनुषा :
  • महोत्तरी :
  • सर्लाही :
  • रौतहट :
  • बारा :
  • पर्सा :

© 2024 All copyrights reserved to Bahujan Aawaj | Developed By Er.Basant kumar yadav