Bahujan Aawaj
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
ashok rai जसपा संघीय परिषद अध्यक्ष अशोक राई ज्यु सुनसरी १ मा अग्रता लिदै ! trend Travel style Lifestyle Good Health girls
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

“भाषण होइन कर्ममा विश्वास गर्छु” — सिरहा–२ मा कांग्रेस उम्मेदवार यादवको विकास प्रतिवद्धता ।

Dilip Aahir by Dilip Aahir
माघ २५, २०८२
0
“भाषण होइन कर्ममा विश्वास गर्छु” — सिरहा–२ मा कांग्रेस उम्मेदवार यादवको विकास प्रतिवद्धता ।
ADVERTISEMENT

नेपाली कांग्रेस परिवर्तन र विकासको भरोसायोग्य शक्ति भएको स्थानीय युवा नेता नवीन कुमार यादवले बताएका छन्। कांग्रेससँग मात्रै देशलाई सही दिशामा परिवर्तन गर्ने क्षमता रहेको दाबी गर्दै उनले विकास र निकास दुवैका लागि कांग्रेस अपरिहार्य रहेको उल्लेख गरे।

सिरहा निर्वाचन क्षेत्र नम्बर–२ मा आयोजित नेपाली कांग्रेसको चुनावी सभालाई सम्बोधन गर्दै कांग्रेस सिरहाका सभापति तथा संविधानसभा सदस्यसमेत रहेका यादवले आफू भाषणभन्दा काममा विश्वास गर्ने नेता भएको बताए। आगामी फागुन २१ गते हुने निर्वाचनका उम्मेदवारसमेत रहेका उनले विगत करिब ३० वर्षदेखि निरन्तर जनसेवामा सक्रिय रहँदै आएको स्मरण गराउँदै जनताको साथ र मतको आवश्यकता रहेको बताए।“म भाषण गरेर होइन, काम गरेर देखाउने नेता हुँ। मलाई जिताएर पठाउनुस्, विकास गरेर देखाउँछु,” उनले प्रतिबद्धता व्यक्त गरे।

सभालाई सम्बोधन गर्दै कांग्रेसका वरिष्ठ नेता रामचन्द्र यादवले लोकतन्त्र, राष्ट्रियता र संविधानको रक्षा तथा संस्थागत गर्न नेपाली कांग्रेसले नेपालको इतिहासमा निर्णायक भूमिका खेलेको बताए।कार्यक्रममा पूर्व जिल्ला सभापति तथा सांसद अमय कुमार यादव, पूर्व सांसद नरेश कुमार यादव, मधेस प्रदेश सभा सदस्य जिबछी यादव, कांग्रेस मधेस प्रदेश सदस्य सरोज कुमार यादव, नेता सुमन यादव, वरियारपट्टी गाउँपालिका उपाध्यक्ष ममता कुमारी यादव, नेता शैलेन्द्र यादव, उपेन्द्र यादव, रामपृत यादव, मदन यादवलगायत जिल्लाका वरिष्ठ नेता तथा कार्यकर्ताको उल्लेखनीय उपस्थिति रहेको थियो।

जसपा नेपालको प्रभाव क्षेत्र मानिने वरियारपट्टीमा कांग्रेसको ठूलो उपस्थितिले पार्टीप्रति जनआकर्षण बढ्दै गएको आयोजकले दाबी गरेका छन्। चुनाव नजिकिँदै जाँदा कांग्रेस उम्मेदवार यादवप्रति जनसमर्थन र उत्साह तीव्र बन्दै गएको जनाइएको छ।सभामा हजारौँको सहभागिता रहेको र विभिन्न राजनीतिक दल परित्याग गरी दर्जनौँ व्यक्तिले नेपाली कांग्रेस प्रवेश गरेको जानकारी दिइएको छ। कार्यक्रमका प्रमुख अतिथि यादवले चुनाव प्रचारलाई थप प्रभावकारी बनाउने उद्देश्यले पार्टी कार्यालयको उद्घाटन गर्दै रिबन काटेका थिए।

तपाईको प्रतिक्रिया !

Dilip Aahir

Dilip Aahir

संबन्धित समाचार

नेपालमा बढ्दो डिजिटल ठगी: नागरिकलाई सचेत रहन मनीष यादवको आग्रह ।

नेपालमा बढ्दो डिजिटल ठगी: नागरिकलाई सचेत रहन मनीष यादवको आग्रह ।

‘मेरो छोरा फर्काइदिनुस्’— सुप्रित यादवको मृत्युपछि परिवारको हृदयविदारक पीडा ।

‘मेरो छोरा फर्काइदिनुस्’— सुप्रित यादवको मृत्युपछि परिवारको हृदयविदारक पीडा ।

गौशाला–१२ की छोरी पिंकी कुमारी सिंहको मृत्यु प्रकरण: ससुराली घरमा आक्रोश, निष्पक्ष छानबिनको माग ।

गौशाला–१२ की छोरी पिंकी कुमारी सिंहको मृत्यु प्रकरण: ससुराली घरमा आक्रोश, निष्पक्ष छानबिनको माग ।

सुस्तामा देखिएको दृश्य स्थानीय बासिन्दाको दशकौँदेखिको दैनिकी : आभाष गुरु ।

सुस्तामा देखिएको दृश्य स्थानीय बासिन्दाको दशकौँदेखिको दैनिकी : आभाष गुरु ।

महोत्तरीमा लुटेराको आतंकः चोरी रोक्न खोज्दा यादव दम्पतीमाथि गोली प्रहार, गम्भीर घाइते ।

महोत्तरीमा लुटेराको आतंकः चोरी रोक्न खोज्दा यादव दम्पतीमाथि गोली प्रहार, गम्भीर घाइते ।

सिरहा नगरपालिकामा सत्ता संघर्ष चर्कियोः वडाध्यक्षद्वारा लेखा शाखामा तालाबन्दी ।

सिरहा नगरपालिकामा सत्ता संघर्ष चर्कियोः वडाध्यक्षद्वारा लेखा शाखामा तालाबन्दी ।

ताजा समाचार

Load More

हाम्रो बारेमा

डिजिटल एम्पायर प्रा. ली . द्वारा संचालित
सुखी न.पा-०८, सिरहा, मधेश प्रदेश
  +9779823616420
 digitalempire10101@gmail.com

हामी पूर्णतः कानुनी छौँ

  • सूचना विभाग दर्ता नं. : ४४५४-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचिकृत : ४४३७-२०८०/०८१
  • कम्पनी रजिष्टार दर्ता नं.: ३०५८४६/०७९/८०
  • राजस्व विभाग (PAN) :  ६१०४३४३७४

हाम्रो टिम

  • संचालक : दिलिप कुमार यादव
  • सम्पादक: प्रविण कुमार यादव
  • संवाददाता: समित कुमार ठाकुर

जिल्ला प्रतिनिधि

  • सप्तरी :
  • सिरहा:
  • धनुषा :
  • महोत्तरी :
  • सर्लाही :
  • रौतहट :
  • बारा :
  • पर्सा :

© 2024 All copyrights reserved to Bahujan Aawaj | Developed By Er.Basant kumar yadav