Bahujan Aawaj
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
ashok rai जसपा संघीय परिषद अध्यक्ष अशोक राई ज्यु सुनसरी १ मा अग्रता लिदै ! trend Travel style Lifestyle Good Health girls
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

फाल्गुण ४ देखि १० सम्म सुखिपुर नगरपालिकामा विद्यालय केन्द्रित HPV खोप अभियान सञ्चालन हुने ।

Dilip Aahir by Dilip Aahir
माघ २२, २०८२
0
फाल्गुण ४ देखि १० सम्म सुखिपुर नगरपालिकामा विद्यालय केन्द्रित HPV खोप अभियान सञ्चालन हुने ।
ADVERTISEMENT

सिरहा । पाठेघरको मुखको क्यान्सर विरुद्ध प्रभावकारी मानिने HPV (ह्युमन प्यापिलोमा भाइरस) खोप अभियान यहि फाल्गुण ४ गतेदेखि १० गतेसम्म सुखिपुर नगरपालिका भित्र विद्यालय केन्द्रित रूपमा सञ्चालन हुने भएको छ।
सुखिपुर नगरपालिकाको स्वास्थ्य शाखाका अनुसार अभियान अन्तर्गत कक्षा ६ मा अध्ययनरत छात्रा, विद्यालय नजाने १० वर्ष उमेर पुगेका किशोरीहरू, साथै गत वर्षको HPV खोप अभियानमा खोप लिन छुट भएका कक्षा ७, ८, ९ र १० का छात्रा तथा विद्यालय नजाने समुदायमा रहेका ११ वर्षदेखि १४ वर्ष उमेर समूहका किशोरीहरूलाई HPV खोप प्रदान गरिने छ।
पाठेघरको मुखको क्यान्सर महिलाहरूमा देखिने गम्भीर स्वास्थ्य समस्यामध्ये एक भएकाले यसबाट बच्न HPV खोप अत्यन्त प्रभावकारी र आवश्यक रहेको स्वास्थ्यकर्मीहरूले बताएका छन्। अभियानअन्तर्गत लक्षित उमेर समूहका किशोरीहरूलाई निःशुल्क खोप लगाइने जानकारी दिइएको छ।सुखिपुर नगरपालिकाले लक्षित समूहका सबै किशोरीहरू तथा अभिभावकहरूलाई तोकिएको मितिभित्र नजिकको विद्यालय वा तोकिएका खोप केन्द्रमा उपस्थित भई अनिवार्य रूपमा HPV खोप लगाउन आग्रह गरेको छ। खोपले भविष्यमा पाठेघरको मुखको क्यान्सरबाट जोगिन महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिइएको छ।

तपाईको प्रतिक्रिया !

Dilip Aahir

Dilip Aahir

संबन्धित समाचार

आर्थिक वर्षको अन्त्यमा मधेस प्रदेशमा साढे दुई अर्बभन्दा बढी बजेट रकमान्तर, मापदण्ड उल्लंघन भएको आरोप ।

रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको पूर्वाधार विकासका लागि ५० करोड बजेट, टेन्डर प्रक्रिया अगाडि बढ्यो ।

युनिभर्सल मेडिकल कलेजमा श्रम कार्यालयको अनुगमन: न्यू।नतम पारिश्रमिक र सामाजिक सुरक्षा अनिवार्य नभए कारबाही हुने

प्रेमीसँग मिलेर श्रीमानको  हत्या गरेको आरोपमा नर्ससहित तीन जना पक्राउ ।

साक्षर मधेश घोषणा योजनामाथि गम्भीर प्रश्न, मुख्यमन्त्रीलाई तत्काल पुनर्विचारको माग ।

भाइरल भिडियोको अपमान सहन नसकेर १३ वर्षीया बालिकाको मृत्यु, सात जनाविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा ।

ताजा समाचार

Load More

हाम्रो बारेमा

डिजिटल एम्पायर प्रा. ली . द्वारा संचालित
सुखी न.पा-०८, सिरहा, मधेश प्रदेश
  +9779823616420
 digitalempire10101@gmail.com

हामी पूर्णतः कानुनी छौँ

  • सूचना विभाग दर्ता नं. : ४४५४-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचिकृत : ४४३७-२०८०/०८१
  • कम्पनी रजिष्टार दर्ता नं.: ३०५८४६/०७९/८०
  • राजस्व विभाग (PAN) :  ६१०४३४३७४

हाम्रो टिम

  • संचालक : दिलिप कुमार यादव
  • सम्पादक: प्रविण कुमार यादव
  • संवाददाता: समित कुमार ठाकुर

जिल्ला प्रतिनिधि

  • सप्तरी :
  • सिरहा:
  • धनुषा :
  • महोत्तरी :
  • सर्लाही :
  • रौतहट :
  • बारा :
  • पर्सा :

© 2024 All copyrights reserved to Bahujan Aawaj | Developed By Er.Basant kumar yadav