Bahujan Aawaj
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
ashok rai जसपा संघीय परिषद अध्यक्ष अशोक राई ज्यु सुनसरी १ मा अग्रता लिदै ! trend Travel style Lifestyle Good Health girls
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

बंगलादेशमा हिन्दू युवा दीपु चन्द्र दासको भीडहिंसाद्वारा हत्या, जन अधिकार पार्टीद्वारा कडा निन्दा ।

Dilip Aahir by Dilip Aahir
पुस ६, २०८२
0
बंगलादेशमा हिन्दू युवा दीपु चन्द्र दासको भीडहिंसाद्वारा हत्या, जन अधिकार पार्टीद्वारा कडा निन्दा ।
ADVERTISEMENT

काठमाडौं । बंगलादेशको मेमनसिंह जिल्लामा २७ वर्षीय हिन्दू युवा तथा गार्मेन्ट्स मजदुर दीपु चन्द्र दासको भीडहिंसाद्वारा निर्मम हत्या भएको घटनाप्रति जन अधिकार पार्टीले कडा निन्दा गरेको छ। पार्टीले यस घटनालाई मानवताविरुद्धको जघन्य अपराधको संज्ञा दिँदै दोषीहरूलाई कडा कारबाही गर्न माग गरेको छ।

प्राप्त विवरणअनुसार इसनिन्दासम्बन्धी आधारहीन आरोप लगाउँदै भीडले दीपु चन्द्र दासलाई कुटपिट गरी हत्या गरेको र पछि शवलाई रुखमा बाँधेर आगो लगाइएको बताइएको छ। जन अधिकार पार्टीले कुनै पनि बहानामा कानुन हातमा लिनु र अल्पसंख्यक समुदायका नागरिकको जीवन लिनु अस्वीकार्य भएको स्पष्ट पारेको छ।

पार्टीले बंगलादेश सरकारसँग अल्पसंख्यक समुदायमाथि हुने जघन्य अपराधमा संलग्न सबैमाथि निष्पक्ष छानबिन गरी कडा कारबाही गर्न, अल्पसंख्यकको बाँच्ने अधिकार सुनिश्चित गर्न तथा पीडित परिवारको सुरक्षा र क्षतिपूर्तिको व्यवस्था गर्न माग गरेको छ।

प्रेस विज्ञप्तिमा राज्य, राजनीतिक दल, नागरिक समाज र आमनागरिक सबैले मानव अधिकार संरक्षणमा साझा जिम्मेवारी वहन गर्नुपर्ने उल्लेख गरिएको छ। जन अधिकार पार्टीले सकारात्मक राजनीति, मानवीय संवेदना र जिम्मेवार नेतृत्वमार्फत शान्तिपूर्ण समाज निर्माणप्रति आफूहरू प्रतिबद्ध रहेको जनाएको छ।

पार्टीका राष्ट्रिय अध्यक्ष डा. शरद सिंह यादवद्वारा जारी विज्ञप्तिमा अहिंसा, न्याय र मानव अधिकारप्रति सदैव सजग रहने र पीडित पक्षले छिटो न्याय पाउने विश्वास व्यक्त गरिएको छ।

तपाईको प्रतिक्रिया !

Dilip Aahir

Dilip Aahir

संबन्धित समाचार

नेपालमा बढ्दो डिजिटल ठगी: नागरिकलाई सचेत रहन मनीष यादवको आग्रह ।

नेपालमा बढ्दो डिजिटल ठगी: नागरिकलाई सचेत रहन मनीष यादवको आग्रह ।

‘मेरो छोरा फर्काइदिनुस्’— सुप्रित यादवको मृत्युपछि परिवारको हृदयविदारक पीडा ।

‘मेरो छोरा फर्काइदिनुस्’— सुप्रित यादवको मृत्युपछि परिवारको हृदयविदारक पीडा ।

गौशाला–१२ की छोरी पिंकी कुमारी सिंहको मृत्यु प्रकरण: ससुराली घरमा आक्रोश, निष्पक्ष छानबिनको माग ।

गौशाला–१२ की छोरी पिंकी कुमारी सिंहको मृत्यु प्रकरण: ससुराली घरमा आक्रोश, निष्पक्ष छानबिनको माग ।

सुस्तामा देखिएको दृश्य स्थानीय बासिन्दाको दशकौँदेखिको दैनिकी : आभाष गुरु ।

सुस्तामा देखिएको दृश्य स्थानीय बासिन्दाको दशकौँदेखिको दैनिकी : आभाष गुरु ।

महोत्तरीमा लुटेराको आतंकः चोरी रोक्न खोज्दा यादव दम्पतीमाथि गोली प्रहार, गम्भीर घाइते ।

महोत्तरीमा लुटेराको आतंकः चोरी रोक्न खोज्दा यादव दम्पतीमाथि गोली प्रहार, गम्भीर घाइते ।

सिरहा नगरपालिकामा सत्ता संघर्ष चर्कियोः वडाध्यक्षद्वारा लेखा शाखामा तालाबन्दी ।

सिरहा नगरपालिकामा सत्ता संघर्ष चर्कियोः वडाध्यक्षद्वारा लेखा शाखामा तालाबन्दी ।

ताजा समाचार

Load More

हाम्रो बारेमा

डिजिटल एम्पायर प्रा. ली . द्वारा संचालित
सुखी न.पा-०८, सिरहा, मधेश प्रदेश
  +9779823616420
 digitalempire10101@gmail.com

हामी पूर्णतः कानुनी छौँ

  • सूचना विभाग दर्ता नं. : ४४५४-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचिकृत : ४४३७-२०८०/०८१
  • कम्पनी रजिष्टार दर्ता नं.: ३०५८४६/०७९/८०
  • राजस्व विभाग (PAN) :  ६१०४३४३७४

हाम्रो टिम

  • संचालक : दिलिप कुमार यादव
  • सम्पादक: प्रविण कुमार यादव
  • संवाददाता: समित कुमार ठाकुर

जिल्ला प्रतिनिधि

  • सप्तरी :
  • सिरहा:
  • धनुषा :
  • महोत्तरी :
  • सर्लाही :
  • रौतहट :
  • बारा :
  • पर्सा :

© 2024 All copyrights reserved to Bahujan Aawaj | Developed By Er.Basant kumar yadav