Bahujan Aawaj
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
ashok rai जसपा संघीय परिषद अध्यक्ष अशोक राई ज्यु सुनसरी १ मा अग्रता लिदै ! trend Travel style Lifestyle Good Health girls
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

मधेशी एकता समाजद्वारा ‘मधेश परिवर्तनशील समयमा’ विषयक विचार–मन्थन कार्यक्रम आयोजना

Dilip Aahir by Dilip Aahir
पुस ३, २०८२
0
मधेशी एकता समाजद्वारा ‘मधेश परिवर्तनशील समयमा’ विषयक विचार–मन्थन कार्यक्रम आयोजना
ADVERTISEMENT

काठमाडौं । मधेशी एकता समाजको आयोजनामा “परिवर्तनशील समयमा मधेश ” (Madhesh in Evolving Time)” शीर्षकमा विचार–मन्थन कार्यक्रम आयोजना हुने भएको छ। समाजले समसामयिक राजनीतिक, सामाजिक र सांस्कृतिक परिवर्तनको सन्दर्भमा मधेशको अवस्था, चुनौती र सम्भावनाबारे गहन छलफल गर्ने उद्देश्यले कार्यक्रम गर्न लागेको जनाएको छ।

कार्यक्रम २०८२ पुस ५ गते (डिसेम्बर २०, २०२५) मंगलबार दिउँसो १२ बजे काठमाडौंको अनामनगरस्थित तमु बौद्ध सेवा समितिको सभाहलमा सम्पन्न हुनेछ। कार्यक्रममा विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूको सहभागिता रहनेछ। अतिथि वक्ताका रूपमा स्तम्भकार तथा लेखक सी.के. लाल, जनमत पार्टीका अध्यक्ष डा. सी.के. राउत, सामाजिक अभियन्ता राकेश मिश्र, विश्लेषक तुला नारायण साह, राजनीतिज्ञ यामी भट्टराईलगायतको उपस्थिति रहने आयोजकले जानकारी दिएको छ।

त्यसैगरी युवा पुस्ताको प्रतिनिधित्व गर्दै आवास गुरु, मजिद अन्सारी, राजेश बिद्रोही, शिव यादवलगायत वक्ताहरूले आफ्ना धारणा राख्नेछन्। कार्यक्रमको सहजीकरण आनन्द गुप्ताले गर्नेछन् भने मधेशी एकता समाजका संस्थापक तथा संयोजक डा. रवीन्द्र के. यादव र डा. बबी सिंह पनि कार्यक्रममा सहभागी हुनेछन्।

मधेशी एकता समाजले मधेशका मुद्दा, पहिचान, समावेशिता र राष्ट्रिय राजनीतिमा मधेशको भूमिकाबारे बहसलाई सशक्त बनाउने लक्ष्यसहित कार्यक्रम आयोजना गरिएको जनाएको छ। कार्यक्रममा सबै सरोकारवाला, बुद्धिजीवी, युवा तथा सर्वसाधारणलाई उपस्थित भई छलफलमा सहभागी हुन हार्दिक आमन्त्रण गरिएको छ।

तपाईको प्रतिक्रिया !

Dilip Aahir

Dilip Aahir

संबन्धित समाचार

गोलबजारका डा. रुपेश सिंहको सफलता: मेहनत र समर्पणले बनायो प्रेरणाको प्रतीक।

गोलबजारका डा. रुपेश सिंहको सफलता: मेहनत र समर्पणले बनायो प्रेरणाको प्रतीक।

मटिहानीबाट फरार महन्थ जगन्नाथ दास वैष्णव अन्ततः पक्राउ ।

मटिहानीबाट फरार महन्थ जगन्नाथ दास वैष्णव अन्ततः पक्राउ ।

गोलबजारको” ए “बी” मलमा नयाँ अवसर: सटर भाडामा लिएर व्यवसाय गर्न आव्हान ।

गोलबजारको” ए “बी” मलमा नयाँ अवसर: सटर भाडामा लिएर व्यवसाय गर्न आव्हान ।

मधेशमा SEE नतिजा कमजोर: १० वर्षमा पासदर न्यून, चोरी नियन्त्रण अझै चुनौती ।

मधेशमा SEE नतिजा कमजोर: १० वर्षमा पासदर न्यून, चोरी नियन्त्रण अझै चुनौती ।

युवतीको जलेर मृत्यु प्रकरण: भड्काउ अभिव्यक्ति रोक्न प्रहरीको चेतावनी ।

युवतीको जलेर मृत्यु प्रकरण: भड्काउ अभिव्यक्ति रोक्न प्रहरीको चेतावनी ।

कृषि ज्ञान केन्द्र सिरहाद्वारा अनुदान कार्यक्रमका लागि प्रस्ताव आह्वान .

कृषि ज्ञान केन्द्र सिरहाद्वारा अनुदान कार्यक्रमका लागि प्रस्ताव आह्वान .

ताजा समाचार

गोलबजारका डा. रुपेश सिंहको सफलता: मेहनत र समर्पणले बनायो प्रेरणाको प्रतीक।

गोलबजारका डा. रुपेश सिंहको सफलता: मेहनत र समर्पणले बनायो प्रेरणाको प्रतीक।

मटिहानीबाट फरार महन्थ जगन्नाथ दास वैष्णव अन्ततः पक्राउ ।

मटिहानीबाट फरार महन्थ जगन्नाथ दास वैष्णव अन्ततः पक्राउ ।

स्वास्थ्य बीमा कार्यक्रमः उपलब्धि, चुनौती र रुपान्तरणको आवश्यकता ।

स्वास्थ्य बीमा कार्यक्रमः उपलब्धि, चुनौती र रुपान्तरणको आवश्यकता ।

गोलबजारको” ए “बी” मलमा नयाँ अवसर: सटर भाडामा लिएर व्यवसाय गर्न आव्हान ।

गोलबजारको” ए “बी” मलमा नयाँ अवसर: सटर भाडामा लिएर व्यवसाय गर्न आव्हान ।

विश्व अटिजम दिवसमा सरकारको ठूलो घोषणा: सातै प्रदेशमा विशेष विद्यालय ।

विश्व अटिजम दिवसमा सरकारको ठूलो घोषणा: सातै प्रदेशमा विशेष विद्यालय ।

मधेशमा SEE नतिजा कमजोर: १० वर्षमा पासदर न्यून, चोरी नियन्त्रण अझै चुनौती ।

मधेशमा SEE नतिजा कमजोर: १० वर्षमा पासदर न्यून, चोरी नियन्त्रण अझै चुनौती ।

Load More

हाम्रो बारेमा

डिजिटल एम्पायर प्रा. ली . द्वारा संचालित
सुखी न.पा-०८, सिरहा, मधेश प्रदेश
  +9779823616420
 digitalempire10101@gmail.com

हामी पूर्णतः कानुनी छौँ

  • सूचना विभाग दर्ता नं. : ४४५४-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचिकृत : ४४३७-२०८०/०८१
  • कम्पनी रजिष्टार दर्ता नं.: ३०५८४६/०७९/८०
  • राजस्व विभाग (PAN) :  ६१०४३४३७४

हाम्रो टिम

  • संचालक : दिलिप कुमार यादव
  • सम्पादक: प्रविण कुमार यादव
  • संवाददाता: समित कुमार ठाकुर

जिल्ला प्रतिनिधि

  • सप्तरी :
  • सिरहा:
  • धनुषा :
  • महोत्तरी :
  • सर्लाही :
  • रौतहट :
  • बारा :
  • पर्सा :

© 2024 All copyrights reserved to Bahujan Aawaj | Developed By Er.Basant kumar yadav