Bahujan Aawaj
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
ashok rai जसपा संघीय परिषद अध्यक्ष अशोक राई ज्यु सुनसरी १ मा अग्रता लिदै ! trend Travel style Lifestyle Good Health girls
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

सिड्नीको बोन्डी बीचमा रक्तपात : हनुक्का पर्वमा आतङ्ककारी हमला, १६ को मृत्यु, ४० भन्दा बढी घाइते, पाकिस्तानी कनेक्शनको दाबी

Dilip Aahir by Dilip Aahir
मंसिर ३०, २०८२
0
सिड्नीको बोन्डी बीचमा रक्तपात : हनुक्का पर्वमा आतङ्ककारी हमला, १६ को मृत्यु, ४० भन्दा बढी घाइते,  पाकिस्तानी कनेक्शनको दाबी
ADVERTISEMENT

अस्ट्रेलिया ।
अस्ट्रेलियाको सिड्नीस्थित चर्चित बोन्डी बीचमा यहूदी समुदायको पर्व हनुक्का मनाइरहेका सहभागीहरूमाथि भएको आक्रमणमा कम्तीमा १६ जनाको ज्यान गएको पुष्टि भएको छ भने ४० भन्दा बढी घाइते भएका छन्। अधिकारीहरूका अनुसार उक्त घटना गम्भीर आतङ्ककारी गोलीकाण्डका रूपमा लिइएको छ।

देश तथा विदेशका सञ्चारमाध्यमका अनुसार आक्रमणमा बाउ–छोराको संलग्नता रहेको बताइएको छ। प्रारम्भिक प्रहरी अनुसन्धानअनुसार ५० वर्षीय साजिद अकरम र उनका २४ वर्षीय छोरा नवीद अकरमले कार्यक्रम भइरहेकै बेला भीडमाथि अन्धाधुन्ध गोली चलाएका थिए। घटनास्थलमै प्रहरीले साजिद अकरमलाई मारिदिएको छ भने उनका छोरा नवीद घाइते अवस्थामा अस्पतालमा उपचाररत छन्।

केही स्थानीय सञ्चारमाध्यमहरूले नवीद अकरमको पाकिस्तानी कनेक्सन रहेको दाबी गरे पनि यसबारे आधिकारिक स्रोतबाट पुष्टि भइनसकेको जनाइएको छ। प्रहरीले घटनासँग सम्बन्धित सबै पक्षको गहिरो अनुसन्धान भइरहेको बताएको छ।

घटनास्थलबाट सार्वजनिक भएका तस्बिर र भिडियोहरूमा हजारौँ मानिसहरू पर्व मनाइरहेका बेला अचानक गोली चलेपछि अफरातफरी मच्चिएको दृश्य देखिन्छ। सामाजिक सञ्जालमा भाइरल भएका केही भिडियोहरूमा सर्वसाधारणले शूटरलाई नियन्त्रणमा लिन प्रयास गरेको देखिएको छ। सोही क्रममा अहमद अल अहमदले आक्रमणकारीको हातबाट बन्दुक खोसेर साहसिक कार्य प्रदर्शन गरेका थिए, जसको सर्वत्र प्रशंसा भइरहेको छ।

अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले उक्त घटनालाई ‘भयानक आतङ्कवादी आक्रमण’ को संज्ञा दिँदै कडा निन्दा गरेका छन्। उनले देशभर एकता कायम राख्न आग्रह गर्दै पीडित परिवारप्रति गहिरो समवेदना व्यक्त गरेका छन्। विभिन्न राजनीतिक नेताहरूले पनि नस्लवाद र घृणाविरुद्ध कडा कदम चाल्ने प्रतिबद्धता जनाएका छन्।

सुरक्षा निकायहरूले सम्भावित सहआरोपी, शंकास्पद सामग्री तथा घटनासँग जोडिएका अन्य कोणहरूबारे अनुसन्धान तीव्र पारेका छन्। यस घटनाले अस्ट्रेलियामा बन्दुक नियन्त्रण र सामाजिक सद्भाव सुदृढ गर्नुपर्ने बहसलाई पुनः चर्काएको छ। साभार- न्युजब्युरोडटकमबाट ।

तपाईको प्रतिक्रिया !

Dilip Aahir

Dilip Aahir

संबन्धित समाचार

सिरहामा निःशुल्क स्थायी बन्ध्याकरण तथा परिवार नियोजन घुम्ती शिविर सञ्चालन ।

सिरहामा निःशुल्क स्थायी बन्ध्याकरण तथा परिवार नियोजन घुम्ती शिविर सञ्चालन ।

समृद्धि फाइनेन्स र रेडक्रस धनगढीको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

समृद्धि फाइनेन्स र रेडक्रस धनगढीको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

हिन्दू राष्ट्र निर्माणको संकल्पसहित राष्ट्रिय एकता दल घोषणा ।

हिन्दू राष्ट्र निर्माणको संकल्पसहित राष्ट्रिय एकता दल घोषणा ।

राष्ट्रिय मुक्ति पार्टी नेपालद्वारा सिरहाका चारै क्षेत्रबाट प्रतिनिधिसभा उम्मेदवारी घोषणा

राष्ट्रिय मुक्ति पार्टी नेपालद्वारा सिरहाका चारै क्षेत्रबाट प्रतिनिधिसभा उम्मेदवारी घोषणा

नेपाल प्रहरीमा विभिन्न पदका लागि भर्ना खुला, दरखास्त आह्वान ।

नेपाल प्रहरीमा विभिन्न पदका लागि भर्ना खुला, दरखास्त आह्वान ।

आगामी दिनमा सौर्य ऊर्जालाई प्राथमिकता दिनुपर्छ : ऊर्जामन्त्री घिसिङ ।

आगामी दिनमा सौर्य ऊर्जालाई प्राथमिकता दिनुपर्छ : ऊर्जामन्त्री घिसिङ ।

ताजा समाचार

Load More

हाम्रो बारेमा

डिजिटल एम्पायर प्रा. ली . द्वारा संचालित
सुखी न.पा-०८, सिरहा, मधेश प्रदेश
  +9779823616420
 digitalempire10101@gmail.com

हामी पूर्णतः कानुनी छौँ

  • सूचना विभाग दर्ता नं. : ४४५४-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचिकृत : ४४३७-२०८०/०८१
  • कम्पनी रजिष्टार दर्ता नं.: ३०५८४६/०७९/८०
  • राजस्व विभाग (PAN) :  ६१०४३४३७४

हाम्रो टिम

  • संचालक : दिलिप कुमार यादव
  • सम्पादक: प्रविण कुमार यादव
  • संवाददाता: समित कुमार ठाकुर

जिल्ला प्रतिनिधि

  • सप्तरी :
  • सिरहा:
  • धनुषा :
  • महोत्तरी :
  • सर्लाही :
  • रौतहट :
  • बारा :
  • पर्सा :

© 2024 All copyrights reserved to Bahujan Aawaj | Developed By Er.Basant kumar yadav