Bahujan Aawaj
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
ashok rai जसपा संघीय परिषद अध्यक्ष अशोक राई ज्यु सुनसरी १ मा अग्रता लिदै ! trend Travel style Lifestyle Good Health girls
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

मधेश प्रदेशमा आत्महत्याको महामारी , महिलाको संख्या बढी, चार वर्षमा ४,५८९ जनाको ज्यान गुम्यो

Dilip Aahir by Dilip Aahir
मंसिर २८, २०८२
0
मधेश प्रदेशमा आत्महत्याको महामारी , महिलाको संख्या बढी, चार वर्षमा ४,५८९ जनाको ज्यान गुम्यो
ADVERTISEMENT

मधेश प्रदेशमा आत्महत्याका घटनाहरू वर्षेनी बढ्दै गएको तथ्याङ्क सार्वजनिक भएको छ। पछिल्लो चार वर्षमा मात्रै प्रदेशभर चार हजार पाँच सय ८९ जनाले आत्महत्याबाट ज्यान गुमाएका छन्। तीमध्ये पछिल्लो एक वर्षमै एक हजार दुई सय २२ जनाले आत्महत्या गरेको तथ्याङ्कले देखाएको छ, जसमा महिलाको संख्या तुलनात्मक रूपमा बढी रहेको पाइएको छ।

राष्ट्रिय मानव अधिकार आयोगको मधेश प्रदेश कार्यालय, जनकपुरका प्रमुख बुद्धनारायण सहनीले राजविराजमा आयोजित कार्यक्रममा प्रस्तुत गर्नुभएको विवरणअनुसार आर्थिक वर्ष २०७८/०७९ मा एक हजार १८, २०७९/०८० मा एक हजार ६९, २०८०/०८१ मा एक हजार दुई सय ८० र २०८१/०८२ मा एक हजार दुई सय २२ जनाले आत्महत्या गरेका छन्। यसरी चार वर्षको अवधिमा आत्महत्याबाट ज्यान गुमाउनेको संख्या चार हजार पाँच सय ८९ पुगेको उहाँले जानकारी दिनुभयो।

आत्महत्याका घटनापछि मात्र कारण खोज्ने प्रवृत्ति रहेकाले घटना हुनुअघि व्यक्ति कुन अवस्थामा थिए भन्नेबारे पर्याप्त अनुसन्धान नहुँदा यस्ता घटनाहरू बढ्दै गएको सहनीको भनाइ छ। उहाँले समयमै यस विषयमा गम्भीर ध्यान दिन आवश्यक रहेकोमा जोड दिनुभयो।

आत्महत्याको बढ्दो दरप्रति सरोकारवाला निकायले चिन्ता व्यक्त गरेका छन्। चिकित्सक कालीप्रसाद यादवका अनुसार आर्थिक समस्या, प्रेम सम्बन्धका जटिलता, पारिवारिक विवाद, बेरोजगारी, मानसिक तनाव, असफलता लगायतका विविध कारणले मानिस आत्महत्यातर्फ उन्मुख हुने गरेका छन्।

सामाजिक, आर्थिक, पारिवारिक तथा मानसिक रूपमा असुरक्षित र अस्वस्थ अवस्थाले पनि आत्महत्याका घटना बढ्न सहयोग पुर्‍याइरहेको यादवको धारणा छ।

महिला आयोगकी सदस्य तथा अधिकारकर्मी आभासेतु सिंहले समयमै परिवारका सदस्य वा नजिकका साथीभाइले जोखिममा रहेका व्यक्तिका संकेतहरू पहिचान गरी गम्भीर पहल गरेमा आत्महत्याजस्ता दुःखद घटना रोक्न सकिने बताउनुभयो।

यस समस्याको न्यूनीकरणका लागि प्रहरी र सरोकारवाला निकायले नियमित रूपमा सचेतनामूलक अभियान सञ्चालन गर्नुका साथै नयाँ सोच र प्रभावकारी कार्यशैली अपनाउनुपर्ने मनोचिकित्सकहरूको सुझाव रहेको छ। सामाचार साभार गोरखापत्रबाट।

तपाईको प्रतिक्रिया !

Dilip Aahir

Dilip Aahir

संबन्धित समाचार

सिरहामा निःशुल्क स्थायी बन्ध्याकरण तथा परिवार नियोजन घुम्ती शिविर सञ्चालन ।

सिरहामा निःशुल्क स्थायी बन्ध्याकरण तथा परिवार नियोजन घुम्ती शिविर सञ्चालन ।

समृद्धि फाइनेन्स र रेडक्रस धनगढीको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

समृद्धि फाइनेन्स र रेडक्रस धनगढीको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

हिन्दू राष्ट्र निर्माणको संकल्पसहित राष्ट्रिय एकता दल घोषणा ।

हिन्दू राष्ट्र निर्माणको संकल्पसहित राष्ट्रिय एकता दल घोषणा ।

राष्ट्रिय मुक्ति पार्टी नेपालद्वारा सिरहाका चारै क्षेत्रबाट प्रतिनिधिसभा उम्मेदवारी घोषणा

राष्ट्रिय मुक्ति पार्टी नेपालद्वारा सिरहाका चारै क्षेत्रबाट प्रतिनिधिसभा उम्मेदवारी घोषणा

नेपाल प्रहरीमा विभिन्न पदका लागि भर्ना खुला, दरखास्त आह्वान ।

नेपाल प्रहरीमा विभिन्न पदका लागि भर्ना खुला, दरखास्त आह्वान ।

आगामी दिनमा सौर्य ऊर्जालाई प्राथमिकता दिनुपर्छ : ऊर्जामन्त्री घिसिङ ।

आगामी दिनमा सौर्य ऊर्जालाई प्राथमिकता दिनुपर्छ : ऊर्जामन्त्री घिसिङ ।

ताजा समाचार

Load More

हाम्रो बारेमा

डिजिटल एम्पायर प्रा. ली . द्वारा संचालित
सुखी न.पा-०८, सिरहा, मधेश प्रदेश
  +9779823616420
 digitalempire10101@gmail.com

हामी पूर्णतः कानुनी छौँ

  • सूचना विभाग दर्ता नं. : ४४५४-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचिकृत : ४४३७-२०८०/०८१
  • कम्पनी रजिष्टार दर्ता नं.: ३०५८४६/०७९/८०
  • राजस्व विभाग (PAN) :  ६१०४३४३७४

हाम्रो टिम

  • संचालक : दिलिप कुमार यादव
  • सम्पादक: प्रविण कुमार यादव
  • संवाददाता: समित कुमार ठाकुर

जिल्ला प्रतिनिधि

  • सप्तरी :
  • सिरहा:
  • धनुषा :
  • महोत्तरी :
  • सर्लाही :
  • रौतहट :
  • बारा :
  • पर्सा :

© 2024 All copyrights reserved to Bahujan Aawaj | Developed By Er.Basant kumar yadav