Bahujan Aawaj
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
ashok rai जसपा संघीय परिषद अध्यक्ष अशोक राई ज्यु सुनसरी १ मा अग्रता लिदै ! trend Travel style Lifestyle Good Health girls
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

औरही गाउँपालिकाका अध्यक्ष शिवजी यादव स्थानीय जेनजी समूहका कारण तनावमा, वार्तामा आउन सम्बन्धित पक्षलाई आग्रह

Bahujan Aawaj by Bahujan Aawaj
कार्तिक १०, २०८२
0
औरही गाउँपालिकाका अध्यक्ष शिवजी यादव स्थानीय जेनजी समूहका कारण तनावमा, वार्तामा आउन सम्बन्धित पक्षलाई आग्रह
ADVERTISEMENT

रिपोर्ट – सिरहा | बहुजन आवाज
मिति: २०८२ कार्तिक ९ गते

सिरहा जिल्लाको औरही गाउँपालिकाका अध्यक्ष श्री शिवजी यादव स्थानीय जेनजी समूहका गतिविधिका कारण हाल केही तनावमा रहेको जानकारी दिनुभएको छ।

आज औरही अस्पतालको सभाहलमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष यादवले पालिकामा देखिएका प्रशासनिक र सामाजिक चुनौतीबारे खुलस्त धारणा राख्दै भने,

“कर्मचारी अभाव र दरबन्दी नभएका करार कर्मचारी हटाउने सरकारको निर्णयका कारण समस्या उत्पन्न भएको हो, तर सरकारको निर्णयलाई स्वीकार गर्न हामी बाध्य छौं।”

अध्यक्ष यादवले थप जानकारी दिँदै भने,

“अधिकांश कर्मचारीहरू — जस्तै स्वीपर, ड्राइभर, सफाईकर्मी लगायतका कर्मचारीहरू अनिवार्य रूपमा नियुक्त गर्नुपर्ने भएकाले यसबारे निकट भविष्यमा नै गाउँसभा (परिषद्) गरी निर्णय लिने तयारी भइरहेको छ।”

यादवका अनुसार, पालिकाभित्र कुनै प्रकारको भ्रष्टाचार नभएको स्पष्ट गर्दै उनले जो–कोहीसँग पनि संवाद गर्न सधैं तयार रहेको बताए। विगतमा केही कमजोरी भए पनि हालका दुई कार्यकालमा शिक्षा, स्वास्थ्य र पूर्वाधार क्षेत्रमा उल्लेखनीय प्रगति भएको उनको भनाइ छ।

तर पछिल्ला दिनमा स्थानीय जेनजी समूहबीचको आपसी प्रतिशोधका कारण कार्यालयहरूमा आगजनीसम्मका घटना हुन थालेको भन्दै अध्यक्ष यादवले गम्भीर चिन्ता व्यक्त गरे। उनले सम्बन्धित सबै पक्षलाई संवाद र वार्तामार्फत समाधान खोज्न आग्रह गरे।

तपाईको प्रतिक्रिया !

Bahujan Aawaj

Bahujan Aawaj

संबन्धित समाचार

प्रेमिकाको हत्या गरी भागेका यादव फरार,खोजी गर्दै प्रहरी  ।

प्रेमिकाको हत्या गरी भागेका यादव फरार,खोजी गर्दै प्रहरी ।

गोलबजारका डा. रुपेश सिंहको सफलता: मेहनत र समर्पणले बनायो प्रेरणाको प्रतीक।

गोलबजारका डा. रुपेश सिंहको सफलता: मेहनत र समर्पणले बनायो प्रेरणाको प्रतीक।

मटिहानीबाट फरार महन्थ जगन्नाथ दास वैष्णव अन्ततः पक्राउ ।

मटिहानीबाट फरार महन्थ जगन्नाथ दास वैष्णव अन्ततः पक्राउ ।

गोलबजारको” ए “बी” मलमा नयाँ अवसर: सटर भाडामा लिएर व्यवसाय गर्न आव्हान ।

गोलबजारको” ए “बी” मलमा नयाँ अवसर: सटर भाडामा लिएर व्यवसाय गर्न आव्हान ।

मधेशमा SEE नतिजा कमजोर: १० वर्षमा पासदर न्यून, चोरी नियन्त्रण अझै चुनौती ।

मधेशमा SEE नतिजा कमजोर: १० वर्षमा पासदर न्यून, चोरी नियन्त्रण अझै चुनौती ।

युवतीको जलेर मृत्यु प्रकरण: भड्काउ अभिव्यक्ति रोक्न प्रहरीको चेतावनी ।

युवतीको जलेर मृत्यु प्रकरण: भड्काउ अभिव्यक्ति रोक्न प्रहरीको चेतावनी ।

ताजा समाचार

प्रेमिकाको हत्या गरी भागेका यादव फरार,खोजी गर्दै प्रहरी  ।

प्रेमिकाको हत्या गरी भागेका यादव फरार,खोजी गर्दै प्रहरी ।

गोलबजारका डा. रुपेश सिंहको सफलता: मेहनत र समर्पणले बनायो प्रेरणाको प्रतीक।

गोलबजारका डा. रुपेश सिंहको सफलता: मेहनत र समर्पणले बनायो प्रेरणाको प्रतीक।

मटिहानीबाट फरार महन्थ जगन्नाथ दास वैष्णव अन्ततः पक्राउ ।

मटिहानीबाट फरार महन्थ जगन्नाथ दास वैष्णव अन्ततः पक्राउ ।

स्वास्थ्य बीमा कार्यक्रमः उपलब्धि, चुनौती र रुपान्तरणको आवश्यकता ।

स्वास्थ्य बीमा कार्यक्रमः उपलब्धि, चुनौती र रुपान्तरणको आवश्यकता ।

गोलबजारको” ए “बी” मलमा नयाँ अवसर: सटर भाडामा लिएर व्यवसाय गर्न आव्हान ।

गोलबजारको” ए “बी” मलमा नयाँ अवसर: सटर भाडामा लिएर व्यवसाय गर्न आव्हान ।

विश्व अटिजम दिवसमा सरकारको ठूलो घोषणा: सातै प्रदेशमा विशेष विद्यालय ।

विश्व अटिजम दिवसमा सरकारको ठूलो घोषणा: सातै प्रदेशमा विशेष विद्यालय ।

Load More

हाम्रो बारेमा

डिजिटल एम्पायर प्रा. ली . द्वारा संचालित
सुखी न.पा-०८, सिरहा, मधेश प्रदेश
  +9779823616420
 digitalempire10101@gmail.com

हामी पूर्णतः कानुनी छौँ

  • सूचना विभाग दर्ता नं. : ४४५४-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचिकृत : ४४३७-२०८०/०८१
  • कम्पनी रजिष्टार दर्ता नं.: ३०५८४६/०७९/८०
  • राजस्व विभाग (PAN) :  ६१०४३४३७४

हाम्रो टिम

  • संचालक : दिलिप कुमार यादव
  • सम्पादक: प्रविण कुमार यादव
  • संवाददाता: समित कुमार ठाकुर

जिल्ला प्रतिनिधि

  • सप्तरी :
  • सिरहा:
  • धनुषा :
  • महोत्तरी :
  • सर्लाही :
  • रौतहट :
  • बारा :
  • पर्सा :

© 2024 All copyrights reserved to Bahujan Aawaj | Developed By Er.Basant kumar yadav