Bahujan Aawaj
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
ashok rai जसपा संघीय परिषद अध्यक्ष अशोक राई ज्यु सुनसरी १ मा अग्रता लिदै ! trend Travel style Lifestyle Good Health girls
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

भूमि सम्बन्धी विधेयकविरुद्ध जसपाको देशव्यापी आन्दोलन घोषणा

Dilip Aahir by Dilip Aahir
भदौ ८, २०८२
0
रौतहटमा सडकमा फ्याँकिएको सुटकेसभित्र महिलाको शव फेला: अनुसन्धान तीव्र, पहिचान हुन बाँकी
ADVERTISEMENT

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) ले सरकारले अघि बढाएको भूमि सम्बन्धी विधेयकको तीव्र विरोध गर्दै देशव्यापी आन्दोलन गर्ने घोषणा गरेको छ। जसपाको आरोप अनुसार, उक्त विधेयकले मुलुक र जनताको हितभन्दा बढी भू–माफिया र दलालको पक्ष लिएको छ, जसले वनजंगल विनाश भई तराई–मधेश मरुभूमिकरण हुने गम्भीर खतरा बढाउनेछ।

पार्टीका महासचिव लालबाबु राउतले शनिबार जारी गरेको परिपत्रमार्फत आन्दोलनलाई सफल पार्न सम्पूर्ण संगठन संरचना र कार्यकर्तालाई सक्रिय हुन आह्वान गरेका छन्। उनका अनुसार, आन्दोलन भदौ ९ गतेदेखि १५ गतेसम्म देशभर सञ्चालन हुनेछ।

जसपा नेपालले विज्ञप्तिमा भनेको छ, “वन क्षेत्रको अतिक्रमण रोक्न, जैविक विविधता र वातावरण जोगाउन, तराई–मधेशलाई मरुभूमिकरण हुनबाट बचाउन तथा जल–जंगल–भूमिको रक्षा गर्न हामी आन्दोलनमा उत्रिन बाध्य भएका छौं।” पार्टीको केन्द्रीय सचिवालय बैठकले ‘भूमि र वन बचाऊँ, मधेशलाई मरुभूमिकरण हुनबाट जोगाऊँ’ अभियानअन्तर्गत विरोध कार्यक्रम गर्ने निर्णय गरेको हो।

संसद्को कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिबाट भदौ ५ गते विधेयक अघि बढाइएपछि जसपाले कडा आपत्ति जनाएको हो। राउतका अनुसार आन्दोलन अवधिभर देशका प्रमुख शहरदेखि जिल्ला स्तरसम्म जुलुस, सभा र अन्य जनदबावमूलक गतिविधि सञ्चालन हुनेछ।

जसपा नेपालले यसअघि पनि भूमि विधेयकलाई “तराई–मधेश र मुलुककै प्राकृतिक सम्पदा तथा भविष्यविरुद्धको षड्यन्त्र” भन्दै विरोध जनाएको थियो। यसपटक भने पार्टीले आन्दोलनमार्फत सरकारलाई विधेयक फिर्ता लिन बाध्य पार्ने दृढता व्यक्त गरेको छ।

तपाईको प्रतिक्रिया !

Dilip Aahir

Dilip Aahir

संबन्धित समाचार

सिरहामा निःशुल्क स्थायी बन्ध्याकरण तथा परिवार नियोजन घुम्ती शिविर सञ्चालन ।

सिरहामा निःशुल्क स्थायी बन्ध्याकरण तथा परिवार नियोजन घुम्ती शिविर सञ्चालन ।

समृद्धि फाइनेन्स र रेडक्रस धनगढीको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

समृद्धि फाइनेन्स र रेडक्रस धनगढीको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

हिन्दू राष्ट्र निर्माणको संकल्पसहित राष्ट्रिय एकता दल घोषणा ।

हिन्दू राष्ट्र निर्माणको संकल्पसहित राष्ट्रिय एकता दल घोषणा ।

राष्ट्रिय मुक्ति पार्टी नेपालद्वारा सिरहाका चारै क्षेत्रबाट प्रतिनिधिसभा उम्मेदवारी घोषणा

राष्ट्रिय मुक्ति पार्टी नेपालद्वारा सिरहाका चारै क्षेत्रबाट प्रतिनिधिसभा उम्मेदवारी घोषणा

नेपाल प्रहरीमा विभिन्न पदका लागि भर्ना खुला, दरखास्त आह्वान ।

नेपाल प्रहरीमा विभिन्न पदका लागि भर्ना खुला, दरखास्त आह्वान ।

आगामी दिनमा सौर्य ऊर्जालाई प्राथमिकता दिनुपर्छ : ऊर्जामन्त्री घिसिङ ।

आगामी दिनमा सौर्य ऊर्जालाई प्राथमिकता दिनुपर्छ : ऊर्जामन्त्री घिसिङ ।

ताजा समाचार

Load More

हाम्रो बारेमा

डिजिटल एम्पायर प्रा. ली . द्वारा संचालित
सुखी न.पा-०८, सिरहा, मधेश प्रदेश
  +9779823616420
 digitalempire10101@gmail.com

हामी पूर्णतः कानुनी छौँ

  • सूचना विभाग दर्ता नं. : ४४५४-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचिकृत : ४४३७-२०८०/०८१
  • कम्पनी रजिष्टार दर्ता नं.: ३०५८४६/०७९/८०
  • राजस्व विभाग (PAN) :  ६१०४३४३७४

हाम्रो टिम

  • संचालक : दिलिप कुमार यादव
  • सम्पादक: प्रविण कुमार यादव
  • संवाददाता: समित कुमार ठाकुर

जिल्ला प्रतिनिधि

  • सप्तरी :
  • सिरहा:
  • धनुषा :
  • महोत्तरी :
  • सर्लाही :
  • रौतहट :
  • बारा :
  • पर्सा :

© 2024 All copyrights reserved to Bahujan Aawaj | Developed By Er.Basant kumar yadav