Bahujan Aawaj
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
ashok rai जसपा संघीय परिषद अध्यक्ष अशोक राई ज्यु सुनसरी १ मा अग्रता लिदै ! trend Travel style Lifestyle Good Health girls
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

अस्पतालमा बन्धक बनाइएको शव सहयोगी युवाहरूको पहलमा छुट्यो, सोसल मिडिया मार्फत देश बिदेशबाट ठुलो सहयोग

Dilip Aahir by Dilip Aahir
साउन २७, २०८२
0
अस्पतालमा बन्धक बनाइएको शव सहयोगी युवाहरूको पहलमा छुट्यो, सोसल मिडिया मार्फत देश बिदेशबाट ठुलो  सहयोग
ADVERTISEMENT

लहान (सिरहा) — सिरहा, लहान नगरपालिका–२३ गाढाका ३५ वर्षीय हरि मोहन मुखियाको शव काठमाडौं मेडिकल कलेज (केएमसी) मा बन्धक परेको घटना मानवीय संवेदनाको प्रतिक बनेको छ।

विगत दुई महिना उपचाररत मुखियाको आर्थिक अवस्था कमजोर थियो। परिवारले ३ कठा खेत ४ लाख १० हजार रुपैयाँमा बेचेर र गाउँलेहरूसँग ऋण लिई उपचार खर्च जुटाएका थिए। तर, साउन २१ गते बिहान निधन भएपछि अस्पतालले बाँकी २ लाख नतिरेसम्म शव नदिने अडान लिँदा परिवार संकटमा पर्‍यो। मृतककी श्रीमतीले भएको  सम्पत्ति बेचेर बुझाइसकेको अनुरोध गर्दा पनि अस्पतालले  नमानेपछि काठमाडौंमा बसोबास गर्ने मधेसका शिव यादव, बबलु गुप्ता, रविराज साह, कपिल देव साहलगायत युवाहरू सक्रिय भए। उनीहरूले सामाजिक सञ्जालमार्फत सहयोग अभियान सुरु गरे।एम्बुलेन्सको खर्चसमेत नभएका कारण ती युवाहरूले नै व्यवस्था मिलाएर शव लहानस्थित घर पुर्‍याए र हिन्दू परम्पराअनुसार अन्त्येष्टि गरियो।मुखिया परिवारको जीविकोपार्जन गर्ने एक मात्र सहारा हरि मोहन थिए। उनका दुई छोरा (११ र ५ वर्ष) र दुई छोरी (१३ र ८ वर्ष) अब अनाथ बनेका छन्।सहयोगी युवाहरूले संकलित रकमबाट उपचारका क्रममा बिक्री भएको ३ कठा खेतको मूल्य बुझाई पुनः परिवारको नाममा गराइदिए। त्यस्तै, उपचार खर्चका लागि लिएको १ लाख ८० हजार रुपैयाँ ऋण तिर्नुका साथै बाँकी २१ हजार २६५ रुपैयाँ मृतककी श्रीमतीलाई हातखर्चका रूपमा बुझाइयो ।कुल ६ लाख ११ हजार २६५ रुपैयाँ बराबरको सहयोग व्यवस्थित रूपमा खर्च भएको युवाहरूले जनाएका छन् ।गाँउलेहरूका अनुसार, “यस्ता युवाहरूको पहलले समाजमा सकारात्मक सन्देश दिएको छ। सहानुभूति मात्र होइन, व्यवहारिक सहयोग पनि आवश्यक पर्छ भन्ने यो घटनाले देखाएको छ ।”  साभार – ईजनता टुडेडटकम बाट ।

तपाईको प्रतिक्रिया !

Dilip Aahir

Dilip Aahir

संबन्धित समाचार

सिरहामा निःशुल्क स्थायी बन्ध्याकरण तथा परिवार नियोजन घुम्ती शिविर सञ्चालन ।

सिरहामा निःशुल्क स्थायी बन्ध्याकरण तथा परिवार नियोजन घुम्ती शिविर सञ्चालन ।

समृद्धि फाइनेन्स र रेडक्रस धनगढीको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

समृद्धि फाइनेन्स र रेडक्रस धनगढीको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

हिन्दू राष्ट्र निर्माणको संकल्पसहित राष्ट्रिय एकता दल घोषणा ।

हिन्दू राष्ट्र निर्माणको संकल्पसहित राष्ट्रिय एकता दल घोषणा ।

राष्ट्रिय मुक्ति पार्टी नेपालद्वारा सिरहाका चारै क्षेत्रबाट प्रतिनिधिसभा उम्मेदवारी घोषणा

राष्ट्रिय मुक्ति पार्टी नेपालद्वारा सिरहाका चारै क्षेत्रबाट प्रतिनिधिसभा उम्मेदवारी घोषणा

नेपाल प्रहरीमा विभिन्न पदका लागि भर्ना खुला, दरखास्त आह्वान ।

नेपाल प्रहरीमा विभिन्न पदका लागि भर्ना खुला, दरखास्त आह्वान ।

आगामी दिनमा सौर्य ऊर्जालाई प्राथमिकता दिनुपर्छ : ऊर्जामन्त्री घिसिङ ।

आगामी दिनमा सौर्य ऊर्जालाई प्राथमिकता दिनुपर्छ : ऊर्जामन्त्री घिसिङ ।

ताजा समाचार

Load More

हाम्रो बारेमा

डिजिटल एम्पायर प्रा. ली . द्वारा संचालित
सुखी न.पा-०८, सिरहा, मधेश प्रदेश
  +9779823616420
 digitalempire10101@gmail.com

हामी पूर्णतः कानुनी छौँ

  • सूचना विभाग दर्ता नं. : ४४५४-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचिकृत : ४४३७-२०८०/०८१
  • कम्पनी रजिष्टार दर्ता नं.: ३०५८४६/०७९/८०
  • राजस्व विभाग (PAN) :  ६१०४३४३७४

हाम्रो टिम

  • संचालक : दिलिप कुमार यादव
  • सम्पादक: प्रविण कुमार यादव
  • संवाददाता: समित कुमार ठाकुर

जिल्ला प्रतिनिधि

  • सप्तरी :
  • सिरहा:
  • धनुषा :
  • महोत्तरी :
  • सर्लाही :
  • रौतहट :
  • बारा :
  • पर्सा :

© 2024 All copyrights reserved to Bahujan Aawaj | Developed By Er.Basant kumar yadav