Bahujan Aawaj
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
ashok rai जसपा संघीय परिषद अध्यक्ष अशोक राई ज्यु सुनसरी १ मा अग्रता लिदै ! trend Travel style Lifestyle Good Health girls
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

अध्यक्ष सोहिन्द्र यादवको खोक्रो प्रतिबद्धता सिराहा प्रादेशिक अस्पतालमा रगत छैन ।

Dilip Aahir by Dilip Aahir
साउन १७, २०८२
0
अध्यक्ष सोहिन्द्र यादवको खोक्रो प्रतिबद्धता सिराहा प्रादेशिक अस्पतालमा रगत छैन ।
ADVERTISEMENT

सिराहा, साउन १६।

सिराहा प्रादेशिक अस्पतालले रेडक्रस सोसाइटीसँग ब्लड बैंक सञ्चालन गर्ने नाममा एक वर्षअघि जिम्मा लिएको भवन अहिलेसम्म प्रयोगमा आउन सकेको छैन। न त भवन मर्मत गरिएको छ, न त आवश्यक पूर्वाधार तयार पारिएको छ। प्रशासनको लापरबाही र जीर्ण संरचनाको कारण जिल्लाको जनस्वास्थ्यमा प्रत्यक्ष असर पर्न थालेको छ।

अस्पतालका अध्यक्ष शोहिन्द्र यादवले पटक–पटक छिट्टै ब्लड बैंक सञ्चालनमा ल्याइने सार्वजनिक प्रतिबद्धता जनाउँदै आएका थिए। प्रशासन, जनप्रतिनिधि र सर्वसाधारणसामु उनले ब्लड बैंक छिट्टै सुरु गर्ने बताएका थिए। तर, एक वर्ष बितिसक्दा समेत भवन जस्ताको   त्यस्तै छ , र कुनै ठोस पहल पनि देखिएको छैन।

अस्पतालका एक कर्मचारीले नाम गोप्य राख्ने शर्तमा बताएअनुसार, अध्यक्ष यादव आफैं अस्पतालका स्रोतसाधनको व्यक्तिगत प्रयोगमा लिप्त छन्। “सरकारी गाडी एम्बुलेन्स र मेडिकल सुपरिन्टेन्डेन्टका लागि तोकिए पनि उनी त्यसलाई सुखीपुरस्थित आफ्नै घर जान वा व्यक्तिगत काममा प्रयोग गर्छन्,” उनले भने। यस्तो गैरजिम्मेवार प्रवृत्तिले अस्पतालको सेवा प्रवाहमा बाधा पुर्‍याएको आरोप छ।

स्थानीय सामाजिक अभियन्ता र युवाहरूले अध्यक्ष यादवको नेतृत्वप्रति गम्भीर प्रश्न उठाएका छन्। “हामीले विश्वास गर्‍यौं, तर उहाँको कार्यशैलीले हामीलाई निराश बनाएको छ,” स्थानीय युवा सुमित यादवले भने, “ब्लड बैंक नहुँदा रगतको अभावकै कारण मान्छेहरू ज्यान गुमाइरहेका छन्।”

सिराहामा दैनिकजसो सवारी दुर्घटना, आपतकालीन सुत्केरी सेवा र अन्य स्वास्थ्य समस्या हुँदा रगतको माग अत्यधिक हुन्छ। तर ब्लड बैंक नहुँदा बिरामीहरूलाई लहान, जनकपुर वा विराटनगरसम्म रगत खोज्न जानुपर्ने बाध्यता रहेको छ। समयमै रगत नपाउँदा ज्यान गुमाउने घटना समेत भइरहेका छन्।

रेडक्रसले जिम्मा दिएको भवन अहिले जीर्ण अवस्थामा छ। आवश्यक उपकरणहरू छैनन्, भित्ताहरू खियाएका छन्, र रंगरोगन समेत गरिएको छैन। अस्पताल प्रशासनको कुनै ठोस पहल नदेखिनु थप निराशाजनक रहेको स्थानीयको गुनासो छ।

स्थानीय बासिन्दा जितेश कर्ण भन्छन्, “नेताको भाषण होइन, जनताले सेवा चाहेका छन्। जिम्मा लिएको हो भने सेवा दिनुपर्छ, अन्यथा त्यो जनताको स्वास्थ्यसँग खेलवाड हो।”

युवा नेता अरविन्द यादवले सरकार, प्रदेश स्वास्थ्य मन्त्रालय र सम्बन्धित निकायले तत्काल हस्तक्षेप नगरे सिराहावासीले यसको ठूलो मूल्य चुकाउनु पर्ने चेतावनी दिएका छन्। “अब प्रशासनले जवाफदेही बन्नुपर्छ, अन्यथा जनदबाब अपरिहार्य हुनेछ,” उनले भने ।

सामाचार साभार – भूमीपोष्ट डटकम बाट ।

तपाईको प्रतिक्रिया !

Dilip Aahir

Dilip Aahir

संबन्धित समाचार

आर्थिक वर्षको अन्त्यमा मधेस प्रदेशमा साढे दुई अर्बभन्दा बढी बजेट रकमान्तर, मापदण्ड उल्लंघन भएको आरोप ।

आर्थिक वर्षको अन्त्यमा मधेस प्रदेशमा साढे दुई अर्बभन्दा बढी बजेट रकमान्तर, मापदण्ड उल्लंघन भएको आरोप ।

रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको पूर्वाधार विकासका लागि ५० करोड बजेट, टेन्डर प्रक्रिया अगाडि बढ्यो ।

रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको पूर्वाधार विकासका लागि ५० करोड बजेट, टेन्डर प्रक्रिया अगाडि बढ्यो ।

युनिभर्सल मेडिकल कलेजमा श्रम कार्यालयको अनुगमन: न्यू।नतम पारिश्रमिक र सामाजिक सुरक्षा अनिवार्य नभए कारबाही हुने

युनिभर्सल मेडिकल कलेजमा श्रम कार्यालयको अनुगमन: न्यू।नतम पारिश्रमिक र सामाजिक सुरक्षा अनिवार्य नभए कारबाही हुने

प्रेमीसँग मिलेर श्रीमानको  हत्या गरेको आरोपमा नर्ससहित तीन जना पक्राउ ।

प्रेमीसँग मिलेर श्रीमानको हत्या गरेको आरोपमा नर्ससहित तीन जना पक्राउ ।

साक्षर मधेश घोषणा योजनामाथि गम्भीर प्रश्न, मुख्यमन्त्रीलाई तत्काल पुनर्विचारको माग ।

साक्षर मधेश घोषणा योजनामाथि गम्भीर प्रश्न, मुख्यमन्त्रीलाई तत्काल पुनर्विचारको माग ।

भाइरल भिडियोको अपमान सहन नसकेर १३ वर्षीया बालिकाको मृत्यु, सात जनाविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा ।

भाइरल भिडियोको अपमान सहन नसकेर १३ वर्षीया बालिकाको मृत्यु, सात जनाविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा ।

ताजा समाचार

Load More

हाम्रो बारेमा

डिजिटल एम्पायर प्रा. ली . द्वारा संचालित
सुखी न.पा-०८, सिरहा, मधेश प्रदेश
  +9779823616420
 digitalempire10101@gmail.com

हामी पूर्णतः कानुनी छौँ

  • सूचना विभाग दर्ता नं. : ४४५४-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचिकृत : ४४३७-२०८०/०८१
  • कम्पनी रजिष्टार दर्ता नं.: ३०५८४६/०७९/८०
  • राजस्व विभाग (PAN) :  ६१०४३४३७४

हाम्रो टिम

  • संचालक : दिलिप कुमार यादव
  • सम्पादक: प्रविण कुमार यादव
  • संवाददाता: समित कुमार ठाकुर

जिल्ला प्रतिनिधि

  • सप्तरी :
  • सिरहा:
  • धनुषा :
  • महोत्तरी :
  • सर्लाही :
  • रौतहट :
  • बारा :
  • पर्सा :

© 2024 All copyrights reserved to Bahujan Aawaj | Developed By Er.Basant kumar yadav