Bahujan Aawaj
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
ashok rai जसपा संघीय परिषद अध्यक्ष अशोक राई ज्यु सुनसरी १ मा अग्रता लिदै ! trend Travel style Lifestyle Good Health girls
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

सिरहा कारागारमा कैदीबन्दीबीच झडप , नाईके महतोसहित १३ जना घाइते, दुईको अवस्था गम्भीर !

Dilip Aahir by Dilip Aahir
साउन ६, २०८२
0
सिरहा कारागारमा कैदीबन्दीबीच झडप , नाईके महतोसहित १३ जना घाइते, दुईको अवस्था गम्भीर !
ADVERTISEMENT

सिरहा जिल्ला कारागारमा आइतबार कैदीबन्दीबीच झडप हुँदा १३ जना घाइते भएका छन्। सुरक्षाका दृष्टिले हटाउन भनिएका सामग्री हटाउने क्रममा विवाद उत्पन्न भई झडप भएको हो।

साउन ३ गते गरिएको अनुगमनमा कारागारभित्र फलामको रड, दाउरा, इँटा, फलाम काट्ने मेसिनलगायत सामग्री देखिएको थियो। ती वस्तुले सुरक्षामा खतरा पुर्‍याउन सक्ने भन्दै साउन ४ मा हटाउन थालिएको थियो। तर, हटाउने क्रममा अस्थायी चौकीदार विजय कुमार महतोले डरत्रास देखाउँदै ज्यादती गरेपछि केही कैदी आक्रोशित बनेर झडप भएको प्रहरी स्रोतले जनाएको छ।

झडपमा १३ जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ भने अन्यको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

प्रारम्भिक उपचारका लागि सबैलाई प्रादेशिक अस्पताल सिरहा पुर्‍याइएको थियो। गम्भीर घाइतेलाई थप उपचारका लागि काठमाडौं रिफर गरिएको छ।

घटनापछि जिल्ला प्रहरी कार्यालय सिरहाबाट प्रहरी नायब उपरीक्षक (प्र.ना.उ.) विरेन्द्र पासवानको कमान्डमा ३० जना सुरक्षाकर्मी कारागारमा खटिएका थिए। अस्पताल सुरक्षाका लागि प्रहरी निरीक्षक (प्र.नि.) आकाश उप्रेतीको कमान्डमा थप १५ जना प्रहरी परिचालन गरिएको थियो।

झडपमा घाइते हुनेहरूमा अस्थायी चौकीदार विजय कुमार महतोसहित मकेश्वर महतो (बर्दिबास–६, महोत्तरी), दिपक ठाकुर (मधुबनी, बिहार), अञ्जली कुशवाहा (कर्जन्हा–७, सिरहा), रिपेन्द्र झा (महोत्तरी–१), जयप्रकाश चौधरी (बिसंहरीया–८, सप्तरी), शिव कुमार राय (सहिदनगर–१, धनुषा), दिपेन्द्र कुमार यादव (लहान–५, सिरहा), सन्तोष कुमार सिंह (औरही–१, सिरहा), सत्य नारायण कारक (सिरहा नगरपालिका–२०), जितन साह (मिर्चैया–७, सिरहा), विश्वमित्र महतो ‘बरुण’ (कर्जन्हा–२, सिरहा) र बैजु दास (जनकपुर उपमहानगरपालिका–१५, धनुषा) रहेका छन्।

प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।

तपाईको प्रतिक्रिया !

Dilip Aahir

Dilip Aahir

संबन्धित समाचार

गोलबजारको” ए “बी” मलमा नयाँ अवसर: सटर भाडामा लिएर व्यवसाय गर्न आव्हान ।

गोलबजारको” ए “बी” मलमा नयाँ अवसर: सटर भाडामा लिएर व्यवसाय गर्न आव्हान ।

मधेशमा SEE नतिजा कमजोर: १० वर्षमा पासदर न्यून, चोरी नियन्त्रण अझै चुनौती ।

मधेशमा SEE नतिजा कमजोर: १० वर्षमा पासदर न्यून, चोरी नियन्त्रण अझै चुनौती ।

युवतीको जलेर मृत्यु प्रकरण: भड्काउ अभिव्यक्ति रोक्न प्रहरीको चेतावनी ।

युवतीको जलेर मृत्यु प्रकरण: भड्काउ अभिव्यक्ति रोक्न प्रहरीको चेतावनी ।

कृषि ज्ञान केन्द्र सिरहाद्वारा अनुदान कार्यक्रमका लागि प्रस्ताव आह्वान .

कृषि ज्ञान केन्द्र सिरहाद्वारा अनुदान कार्यक्रमका लागि प्रस्ताव आह्वान .

नेपाल पुलिस स्कूल धरानमा नयाँ शैक्षिक सत्रका लागि भर्ना खुला, अनलाइन आवेदन सुरु ।

नेपाल पुलिस स्कूल धरानमा नयाँ शैक्षिक सत्रका लागि भर्ना खुला, अनलाइन आवेदन सुरु ।

“सुखीपुर क्याम्पसमा  नवप्रवेशी विद्यार्थीहरूको भव्य स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न”्

“सुखीपुर क्याम्पसमा नवप्रवेशी विद्यार्थीहरूको भव्य स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न”्

ताजा समाचार

प्रेमिकाको हत्या गरी भागेका यादव फरार,खोजी गर्दै प्रहरी  ।

प्रेमिकाको हत्या गरी भागेका यादव फरार,खोजी गर्दै प्रहरी ।

गोलबजारका डा. रुपेश सिंहको सफलता: मेहनत र समर्पणले बनायो प्रेरणाको प्रतीक।

गोलबजारका डा. रुपेश सिंहको सफलता: मेहनत र समर्पणले बनायो प्रेरणाको प्रतीक।

मटिहानीबाट फरार महन्थ जगन्नाथ दास वैष्णव अन्ततः पक्राउ ।

मटिहानीबाट फरार महन्थ जगन्नाथ दास वैष्णव अन्ततः पक्राउ ।

स्वास्थ्य बीमा कार्यक्रमः उपलब्धि, चुनौती र रुपान्तरणको आवश्यकता ।

स्वास्थ्य बीमा कार्यक्रमः उपलब्धि, चुनौती र रुपान्तरणको आवश्यकता ।

गोलबजारको” ए “बी” मलमा नयाँ अवसर: सटर भाडामा लिएर व्यवसाय गर्न आव्हान ।

गोलबजारको” ए “बी” मलमा नयाँ अवसर: सटर भाडामा लिएर व्यवसाय गर्न आव्हान ।

विश्व अटिजम दिवसमा सरकारको ठूलो घोषणा: सातै प्रदेशमा विशेष विद्यालय ।

विश्व अटिजम दिवसमा सरकारको ठूलो घोषणा: सातै प्रदेशमा विशेष विद्यालय ।

Load More

हाम्रो बारेमा

डिजिटल एम्पायर प्रा. ली . द्वारा संचालित
सुखी न.पा-०८, सिरहा, मधेश प्रदेश
  +9779823616420
 digitalempire10101@gmail.com

हामी पूर्णतः कानुनी छौँ

  • सूचना विभाग दर्ता नं. : ४४५४-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचिकृत : ४४३७-२०८०/०८१
  • कम्पनी रजिष्टार दर्ता नं.: ३०५८४६/०७९/८०
  • राजस्व विभाग (PAN) :  ६१०४३४३७४

हाम्रो टिम

  • संचालक : दिलिप कुमार यादव
  • सम्पादक: प्रविण कुमार यादव
  • संवाददाता: समित कुमार ठाकुर

जिल्ला प्रतिनिधि

  • सप्तरी :
  • सिरहा:
  • धनुषा :
  • महोत्तरी :
  • सर्लाही :
  • रौतहट :
  • बारा :
  • पर्सा :

© 2024 All copyrights reserved to Bahujan Aawaj | Developed By Er.Basant kumar yadav