Bahujan Aawaj
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
ashok rai जसपा संघीय परिषद अध्यक्ष अशोक राई ज्यु सुनसरी १ मा अग्रता लिदै ! trend Travel style Lifestyle Good Health girls
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

महोत्तरीमा पुर्वमन्त्री चन्दन सिंहद्वारा निर्माणाधीन योजनाको अनुगमन

Dilip Aahir by Dilip Aahir
बैशाख ३०, २०८२
0
महोत्तरीमा पुर्वमन्त्री चन्दन सिंहद्वारा निर्माणाधीन योजनाको अनुगमन
ADVERTISEMENT

जनकपुरधाम : जनमत पार्टीका महासचिव तथा पूर्व श्रम तथा यातायात मन्त्री चन्दन सिंहले महोत्तरी निर्वाचन क्षेत्र नं.३ मा आइतबार विभिन्न विकास योजनाहरुको अनुगमन निरीक्षण गरेका छन्।

उक्त क्षेत्रका विभिन्न निर्माणाधीन कार्यहरुको अवस्था जाँच्न र ती योजनाहरुको प्रगति बारे जानकारी लिन विभिन्न स्थानमा पुगेका थिए।

सिंहले मधेश प्रदेश सरकारको लगानीमा सञ्चालित विभिन्न योजनाहरुको स्थलगत निरीक्षण गर्दै ती योजनाहरुको समयसीमा र गुणस्तरको अवस्था बुझेका छन्।

उनले सम्बन्धित विभागका अधिकारीहरूसँग योजनाको प्रगति र सम्भावित समस्याहरुको समाधानको बारेमा छलफल पनि गरेका छन्।

चन्दन सिंहले महोत्तरीमा रहेका सडक,सामुदायिक भवन अन्य आधारभूत पूर्वाधारका विकास परियोजनाहरुको अनुगमन गर्दै, प्रदेश सरकारले जारी गरेका विकास कार्यहरुलाई प्राथमिकताका साथ सम्पन्न गर्नुपर्नेमा जोड दिएका छन्।

उनले मधेश प्रदेशको समग्र विकासमा महत्वपूर्ण योगदान पुर्याउने योजना र कार्यक्रमहरुको महत्वलाई पनि रेखांकित गरे।

अनुगमनको क्रममा सिंहले स्थानीय जनताको माग र अपेक्षाहरुको बारेमा पनि बुझ्ने प्रयास गरेका छन् र प्रदेश सरकारले यसका लागि थप योजनाहरु ल्याउने वचन दिएका छन्।

सिंहसँगै पार्टीका जिल्ला इन्चार्ज बिरेन्द्र मण्डलसहित नेताकार्यकर्ताहरु र स्थानिय नेतृत्वहरु पनि अनुगमनमा सहभागी थिए।

तपाईको प्रतिक्रिया !

Dilip Aahir

Dilip Aahir

संबन्धित समाचार

तस्कर र जनतालाई एकै किसिमको व्यवहार रोकिनुपर्छ : सांसद यादव ।

तस्कर र जनतालाई एकै किसिमको व्यवहार रोकिनुपर्छ : सांसद यादव ।

“सिरहामा राष्ट्रिय पोषण लेखाजोखा अभियान सुरु: ६० हजार बालबालिकाको स्वास्थ्य अवस्था जाँच गरिँदै”

“सिरहामा राष्ट्रिय पोषण लेखाजोखा अभियान सुरु: ६० हजार बालबालिकाको स्वास्थ्य अवस्था जाँच गरिँदै”

काठमाडौंमा सुकुम्बासीमाथि डोजर आतंक! हजारौँ परिवार सडकमा ।

काठमाडौंमा सुकुम्बासीमाथि डोजर आतंक! हजारौँ परिवार सडकमा ।

श्री जनता डोमी चौधरी मावि (प्राविधिक) पोखरभिण्डामा भव्य भर्ना अभियान: घरदैलोमै शिक्षा चेतना फैलाउँदै विद्यालय।

श्री जनता डोमी चौधरी मावि (प्राविधिक) पोखरभिण्डामा भव्य भर्ना अभियान: घरदैलोमै शिक्षा चेतना फैलाउँदै विद्यालय।

तातो दिन तथा तातो हावाको जोखिम बढ्दो, सतर्कता अपनाउन आग्रह ।

तातो दिन तथा तातो हावाको जोखिम बढ्दो, सतर्कता अपनाउन आग्रह ।

सीमावर्ती क्षेत्रमा भन्सार शुल्कको निर्णय फिर्ता लिन कांग्रेसको माग ।

सीमावर्ती क्षेत्रमा भन्सार शुल्कको निर्णय फिर्ता लिन कांग्रेसको माग ।

ताजा समाचार

Load More

हाम्रो बारेमा

डिजिटल एम्पायर प्रा. ली . द्वारा संचालित
सुखी न.पा-०८, सिरहा, मधेश प्रदेश
  +9779823616420
 digitalempire10101@gmail.com

हामी पूर्णतः कानुनी छौँ

  • सूचना विभाग दर्ता नं. : ४४५४-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचिकृत : ४४३७-२०८०/०८१
  • कम्पनी रजिष्टार दर्ता नं.: ३०५८४६/०७९/८०
  • राजस्व विभाग (PAN) :  ६१०४३४३७४

हाम्रो टिम

  • संचालक : दिलिप कुमार यादव
  • सम्पादक: प्रविण कुमार यादव
  • संवाददाता: समित कुमार ठाकुर

जिल्ला प्रतिनिधि

  • सप्तरी :
  • सिरहा:
  • धनुषा :
  • महोत्तरी :
  • सर्लाही :
  • रौतहट :
  • बारा :
  • पर्सा :

© 2024 All copyrights reserved to Bahujan Aawaj | Developed By Er.Basant kumar yadav