Bahujan Aawaj
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
ashok rai जसपा संघीय परिषद अध्यक्ष अशोक राई ज्यु सुनसरी १ मा अग्रता लिदै ! trend Travel style Lifestyle Good Health girls
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

कृष्णनगरमा प्रहरीको बिभेदकारी नीति: पहुँचवालालाई छुट, सर्वसाधारणलाई हैरानी

Dilip Aahir by Dilip Aahir
फाल्गुन १२, २०८१
0
कृष्णनगरमा प्रहरीको बिभेदकारी नीति: पहुँचवालालाई छुट, सर्वसाधारणलाई हैरानी
ADVERTISEMENT

कृष्णनगर, कपिलवस्तु – नेपाल प्रहरी र ट्राफिक प्रहरीले संयुक्त रूपमा चेकिङ गर्ने क्रममा पहुँचवालाका सवारीसाधनलाई निर्वाध रूपमा आउजाउ गर्न दिने तर सर्वसाधारणलाई साना कमजोरी देखाएर दुःख दिने गरेको गुनासो बढ्दै गएको छ।

स्थानीयका अनुसार भारतीय नम्बर प्लेट भएका गाडीहरूलाई प्रहरीले खासै चेकजाँच नगरी छोड्ने गरे पनि नेपाली नम्बर प्लेट भएका सवारीसाधनमाथि कडाइ गरिएको छ। खासगरी, निमुखा सर्वसाधारणका गाडीमा सानो त्रुटि भए पनि जरिवाना तिराउने वा अनावश्यक दुःख दिने गरिएको छ।

यातायात ऐनअनुसार कारबाहीमा भेदभाव

नेपालको मोटर यातायात व्यवस्थापन ऐन, २०४९ अनुसार कुनै पनि सवारीसाधनले आवश्यक कागजात पूरा गर्नुपर्ने प्रावधान छ। तर, कृष्णनगरमा यस ऐनको कार्यान्वयन गर्दा पहुँचवालाका गाडीहरूलाई नियमको अपवाद दिइएको देखिन्छ।

त्यस्तै, ट्राफिक नियमअनुसार सवारी दर्ता प्रमाणपत्र (ब्लुबुक), इन्सुरेन्स, लाइसेन्स र प्रदूषण जाँच प्रमाणपत्र अनिवार्य हुनुपर्ने भए पनि केही विशेष समूहका गाडीहरू यी मापदण्ड पूरा नगरी सडकमा चलिरहेका छन्। अर्कोतर्फ, स्थानीय नागरिकहरू बजार आउँदा-सजाँदा कागजात बिर्सिँदा प्रहरीले कडा कारबाही गर्ने गरेको गुनासो छ।

भारतीय मालवाहक सवारीसाधनलाई विशेष सुविधा?

चेकपोइन्टमा भारतीय नम्बर प्लेट भएका मालवाहक गाडीहरू चेकजाँचका लागि रोकिए पनि प्रहरीले “इन्ट्री”को नाममा ५०-१०० रुपैयाँ लिएपछि ती गाडीहरू निर्धक्क आफ्नो गन्तव्यतिर लाग्ने गरेका छन्। यदि ती गाडीहरूले पैसा नदिए भने लामो समयसम्म रोकेर दुःख दिने, अवरोध सिर्जना गर्ने गरिएको स्थानीय व्यवसायीहरू बताउँछन्।

स्थानीयको गाडी नेताको सिफारिसमा छोड्ने प्रवृत्ति गलत

स्थानीय नागरिकहरूको गाडी ट्राफिक नियम उल्लङ्घन गरेको भन्दै प्रहरीले कडा कारबाही गर्छ, तर यदि कुनै सवारीसाधन कुनै नेताको सिफारिससहित आउँछ भने प्रहरी प्रशासनले सहजै छोडिदिने गरेको पाइन्छ। यसले कानुनी समानताको उल्लङ्घन गरेको मात्र होइन, नेताहरूलाई अनावश्यक रूपमा गलत रूपमा प्रोत्साहन गर्ने स्थिति सिर्जना गरेको छ।

सर्वसाधारणले कानुनी राज्यको प्रत्याभूति खोजेका छन्, जहाँ पहुँचवालालाई मात्र होइन, सबै नागरिकलाई समान रूपमा नियम लागू होस्। स्थानीयहरू प्रहरी प्रशासनलाई निष्पक्ष सेवा दिन आग्रह गर्दै, नेताहरूको पहुँचका आधारमा हुने सिफारिसको गलत प्रयोग बन्द गर्न स्थानीय बताउँछन् ।

तपाईको प्रतिक्रिया !

Dilip Aahir

Dilip Aahir

संबन्धित समाचार

युनिभर्सल मेडिकल कलेजमा श्रम कार्यालयको अनुगमन: न्यू।नतम पारिश्रमिक र सामाजिक सुरक्षा अनिवार्य नभए कारबाही हुने

युनिभर्सल मेडिकल कलेजमा श्रम कार्यालयको अनुगमन: न्यू।नतम पारिश्रमिक र सामाजिक सुरक्षा अनिवार्य नभए कारबाही हुने

प्रेमीसँग मिलेर श्रीमानको  हत्या गरेको आरोपमा नर्ससहित तीन जना पक्राउ ।

प्रेमीसँग मिलेर श्रीमानको हत्या गरेको आरोपमा नर्ससहित तीन जना पक्राउ ।

साक्षर मधेश घोषणा योजनामाथि गम्भीर प्रश्न, मुख्यमन्त्रीलाई तत्काल पुनर्विचारको माग ।

साक्षर मधेश घोषणा योजनामाथि गम्भीर प्रश्न, मुख्यमन्त्रीलाई तत्काल पुनर्विचारको माग ।

भाइरल भिडियोको अपमान सहन नसकेर १३ वर्षीया बालिकाको मृत्यु, सात जनाविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा ।

भाइरल भिडियोको अपमान सहन नसकेर १३ वर्षीया बालिकाको मृत्यु, सात जनाविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा ।

माटोको बाटोमा फराकिलो रड राखेर असारे विकास र ढलानमा भ्रष्टाचारको आशंका ।

माटोको बाटोमा फराकिलो रड राखेर असारे विकास र ढलानमा भ्रष्टाचारको आशंका ।

भग्वानपुर गाँउपालिकामा  मुस्लिम महिलाका लागि १५ दिने गुडिया बनाउने सीपमूलक तालिम सम्पन्न ।

भग्वानपुर गाँउपालिकामा मुस्लिम महिलाका लागि १५ दिने गुडिया बनाउने सीपमूलक तालिम सम्पन्न ।

ताजा समाचार

आर्थिक वर्षको अन्त्यमा मधेस प्रदेशमा साढे दुई अर्बभन्दा बढी बजेट रकमान्तर, मापदण्ड उल्लंघन भएको आरोप ।

आर्थिक वर्षको अन्त्यमा मधेस प्रदेशमा साढे दुई अर्बभन्दा बढी बजेट रकमान्तर, मापदण्ड उल्लंघन भएको आरोप ।

रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको पूर्वाधार विकासका लागि ५० करोड बजेट, टेन्डर प्रक्रिया अगाडि बढ्यो ।

रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको पूर्वाधार विकासका लागि ५० करोड बजेट, टेन्डर प्रक्रिया अगाडि बढ्यो ।

युनिभर्सल मेडिकल कलेजमा श्रम कार्यालयको अनुगमन: न्यू।नतम पारिश्रमिक र सामाजिक सुरक्षा अनिवार्य नभए कारबाही हुने

युनिभर्सल मेडिकल कलेजमा श्रम कार्यालयको अनुगमन: न्यू।नतम पारिश्रमिक र सामाजिक सुरक्षा अनिवार्य नभए कारबाही हुने

प्रेमीसँग मिलेर श्रीमानको  हत्या गरेको आरोपमा नर्ससहित तीन जना पक्राउ ।

प्रेमीसँग मिलेर श्रीमानको हत्या गरेको आरोपमा नर्ससहित तीन जना पक्राउ ।

साक्षर मधेश घोषणा योजनामाथि गम्भीर प्रश्न, मुख्यमन्त्रीलाई तत्काल पुनर्विचारको माग ।

साक्षर मधेश घोषणा योजनामाथि गम्भीर प्रश्न, मुख्यमन्त्रीलाई तत्काल पुनर्विचारको माग ।

भाइरल भिडियोको अपमान सहन नसकेर १३ वर्षीया बालिकाको मृत्यु, सात जनाविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा ।

भाइरल भिडियोको अपमान सहन नसकेर १३ वर्षीया बालिकाको मृत्यु, सात जनाविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा ।

Load More

हाम्रो बारेमा

डिजिटल एम्पायर प्रा. ली . द्वारा संचालित
सुखी न.पा-०८, सिरहा, मधेश प्रदेश
  +9779823616420
 digitalempire10101@gmail.com

हामी पूर्णतः कानुनी छौँ

  • सूचना विभाग दर्ता नं. : ४४५४-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचिकृत : ४४३७-२०८०/०८१
  • कम्पनी रजिष्टार दर्ता नं.: ३०५८४६/०७९/८०
  • राजस्व विभाग (PAN) :  ६१०४३४३७४

हाम्रो टिम

  • संचालक : दिलिप कुमार यादव
  • सम्पादक: प्रविण कुमार यादव
  • संवाददाता: समित कुमार ठाकुर

जिल्ला प्रतिनिधि

  • सप्तरी :
  • सिरहा:
  • धनुषा :
  • महोत्तरी :
  • सर्लाही :
  • रौतहट :
  • बारा :
  • पर्सा :

© 2024 All copyrights reserved to Bahujan Aawaj | Developed By Er.Basant kumar yadav